News | Tag: corona

चीनमा कोरोना भाइरसका कारण ५०० जनाको मृत्यु, २५ हजार संक्रमित

2 years ago

एजेन्सी । कोरोना भाइरसको कारणले चीनमा अहिलेसम्म ५०० जनाले ज्यान गुमाइसकेका छन् भने २५००० जना यसबाट संक्रमित रहेको पुष्टि भएको छ ।

कोरोना भाइरसः हङकङमा १८ सङ्क्रमित

2 years ago

एजेन्सी । चीनमा महामारीको रुप लिइरहेको कोरोना भाइरसबाट हङकङमा १८ जनामा सङ्क्रमण भएका जनाइएको छ ।

कोरोना भाइरस यी देशमा फेला परेको पुष्टि

2 years ago

एजेन्सी । यतिखेर चीन कोरोना भाइरसको सङ्क्रमण थप बढ्न जाला कि भन्ने त्रासमा देखिन्छ । आइतबारसम्म प्राप्त भएको समाचारअनुसार यो सङ्क्रमणको प्रकोप चीनका कम्तीमा २८ शहरमा निकै गम्भीररुपमा देखापरिरहेको छ ।

चीनमा कोरोना भाइरसको कहरः ४९१ जनाको मृत्यु, झण्डै २५ हजार संक्रमित

2 years ago

काठमाडौं । कोरोना भाइसका कारण चीनमा मृत्यु हुनेको संख्या ४ सय ९० पुगेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पछिल्लो समय सार्वजनिक गरेको तथ्यांक अनुसार मंगलबार ६५ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट हङकङमा पनि एकको मृत्यु

2 years ago

एजेन्सी । विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले पुष्टि गरेका छन् ।

कोरोना भाइरसबारे भविष्यवाणी गर्ने डाक्टर पक्राउ

2 years ago

एजेन्सी । चीनमा कहर मच्चाइरहेको कोरोना भाइरसका कारण हालसम्म ४२५ जनाको मृत्यु भइसकेको छ । चीनको बुहान शहरबाट फैलिन सुरु भएको कोरोना भाइरस हालसम्म २५ देशभन्दा बढी देशमा फैलिइसकेको छ ।

चीनमा कोरोना भाइरसका कारण ४२५ जनाको मृत्यु

2 years ago

एजेन्सी । कोरोना भाइरसको कारणले चीनमा अहिलेसम्म ४२५ जनाले ज्यान गुमाइसकेका छन् भने २० हजार ४ सय ३८ मा यसको संक्रमित रहेको पुष्टि भएको छ ।

विश्वभर कोराना भाइरसको त्रासः हुबेइमा ८ हजार भन्दा बढी स्वास्थ्यकर्मी पठाइयो

2 years ago

एजेन्सी । विश्वभर त्रास फैलाएको कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको हुबेइ प्रान्तमा ८ हजार भन्दा बढी स्वास्थ्यकर्मी खटाइएको छ ।

कुन देशमा कति छन् कोरोना भाइरस संक्रमितहरु ?

2 years ago

एजेन्सी । यतिखेर चीन कोरोना भाइरसको सङ्क्रमण थप बढ्न जाला कि भन्ने त्रासमा देखिन्छ । आइतबारसम्म प्राप्त भएको समाचारअनुसार यो सङ्क्रमणको प्रकोप चीनका कम्तीमा १८

भारतमा कोरोना भाइरसका थप एक संक्रमित भेटिए

2 years ago

एजेन्सी । चीनमा देखिएको कोरोना भाइरस फैलने क्रम जारी रहेको छ । भारतमा पनि एकजना व्यक्तिमा कोरोना भाइरस देखिएको पुष्टि भएको थियो । थप एक व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण फेला परेको मिडिया रिपोर्टमा उल्लेख छ ।

Page 31 of 32

पर्यटन

काठमाडौँका सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ: पर्यटनमन्त्री

काठमाडौँका सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ: पर्यटनमन्त्री

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको काठमाडौँ उपत्यकाको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्ने बताएका छन् ।

जीवनशैली

नवरात्रको पहिलो दिनः घरघरमा घटस्थापनासहित जमरा राखिँदै

नवरात्रको पहिलो दिनः घरघरमा घटस्थापनासहित जमरा राखिँदै

नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दै छन् ।

विचित्र विश्व

भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

एजेन्सी । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्ष पदका लागि वरिष्ठ नेता शशी थारुरले उम्मेदवारी दर्ता गर्ने भएका छन्। सङ्घीय संसदको सांसद समेत रहेका थारुरले यही सेप्टेम्बर ३० मा उम्मेदवारी दर्ता गर्ने भएका हुन् । उनले भने, “काँग्रेसका देशभरीका प्रतिनिधिहरुले मलाई उम्मेदवारी दर्ताका लागि उत्प्रेरित गरेका छन्, त्यसैले उनीहरुको भावना र आग्रह अनुसार मैले उम्मेदवारी दर्ता गर्न लागेको हुँ ।”