News | Tag: corona

कोरोनाका कारण अफ्रिकामा ३ लाख मानिसहरुको ज्यान जान सक्ने अनुमान, १० देशमा त भेन्टिलेटर नै छैन

2 years ago

एजेन्सी । विश्वभर कोरोना भाइरसको कहर रहेको छ र हालसम्म १ लाख ६५ हजारभन्दा बढी संक्रमितले ज्यान गुमाइसकेका छन् । कोरोना भाइरसको चपेटामा अब अफ्रिकन देशहरु आउने सम्भावना अधिक रहेको अधिकारीहरुले बताएका छन् । यएनको अफ्रिका आर्थिक कमिशनले चेतावनी दिदै कम्तीमा ३ लाख बढी मानिसहरुको मृत्यु हुने अनुमान गरेको छ । कमिशनले यो भाइरसविरुद्ध लड्न १०० बिलियन डलर रकमको पनि माग गरेको छ ।

डोल्पामा स्वाब परीक्षण गरिएका पाँचको रिपोर्ट नेगेटिभ

2 years ago

डोल्पा । डोल्पामा स्वाब परीक्षण गरिएका पाँच जनाको रिपोर्ट नेगेटिभ आएको छ । बिहीबार जिल्लामा पुगेको कोभिड–१९ द्रुत परीक्षण किटबाट पहिलोपटक पाँचको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

दैलेखमा ३०२ जनाको रिपोर्ट नेगेटिभ

2 years ago

दैलेख । कोरोना भाइरसको शीघ्र निदानात्मक परीक्षणमा जिल्लामा ३०२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । भारत र तेस्रो मुलुकबाट दैलेख आउनेलाई पहिलो प्राथमिकतामा राखेर र्यापिड डायग्नोष्टिक टेष्ट गरिएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख निरञ्जन पन्थले बताए ।

भारतमा १७ हजार भन्दा बढीमा कोरोनाको संक्रमण, ५ सय ५९ जनाले ज्यान गुमाए

2 years ago

एजेन्सी । कोरोना भाइरसले विश्वभर बितन्डा मच्चाइरहेको छ । यस भाइरसले मानव जीवनमा ठूलो असर पुर्याएको छ ।

इटालीमा कस्तो छ कोरोनाको कहर ?

2 years ago

एजेन्सी । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिएको कोरोना भाइरसले विश्वभर त्रास फैलाइरहेको छ ।

अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० हजार नाघ्यो

2 years ago

एजेन्सी । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिएको कोरोना भाइरसले विश्वभर त्रास फैलाइरहेको छ ।

विश्वभर कोरोनाको कहर, यस्तो छ पछिल्लो अवस्था

2 years ago

एजेन्सी । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिएको कोरोना भाइरसले विश्वभर त्रास फैलाइरहेको छ ।

कोरोना भाइरसका कारण अमेरिकामा १० नेपालीले ज्यान गुमाए

2 years ago

काठमाडौं । अमेरिकामा महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण जीवन गुमाउने नेपालीको सङ्ख्या १० पुगेको छ । तीन साताअघि निधन भएका ७२ वर्षीय विष्णुकुमार राईको शव न्यूयोर्कको एल्मस्र्ट अस्पतालमा भएको पुष्टि भएसँगै निधन हुनेको सङ्ख्या १० पुगेको हो ।

कोरोनाको संक्रमणबाट विश्वभर २८ नेपालीको मृत्यु, १ हजार सङ्क्रमित

2 years ago

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) २८ पुगेका छन् ।

कोरोनाको अफवाह फैलाउने युट्युबर पक्राउ

2 years ago

इलाम । इलाममा कोरोना भाइरस सङ्क्रमित फेला परेको भन्दै सामाजिक सञ्चालमा पोष्ट गर्ने एक युवकलाई शनिबार पक्राउ गरिएको छ । इलामको फाकफोकथुम गाउँपालिका–७ का २४ वर्षीय सन्दीप लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।

Page 8 of 32

पर्यटन

काठमाडौँका सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ: पर्यटनमन्त्री

काठमाडौँका सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ: पर्यटनमन्त्री

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको काठमाडौँ उपत्यकाको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्ने बताएका छन् ।

जीवनशैली

नवरात्रको पहिलो दिनः घरघरमा घटस्थापनासहित जमरा राखिँदै

नवरात्रको पहिलो दिनः घरघरमा घटस्थापनासहित जमरा राखिँदै

नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दै छन् ।

विचित्र विश्व

भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

एजेन्सी । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्ष पदका लागि वरिष्ठ नेता शशी थारुरले उम्मेदवारी दर्ता गर्ने भएका छन्। सङ्घीय संसदको सांसद समेत रहेका थारुरले यही सेप्टेम्बर ३० मा उम्मेदवारी दर्ता गर्ने भएका हुन् । उनले भने, “काँग्रेसका देशभरीका प्रतिनिधिहरुले मलाई उम्मेदवारी दर्ताका लागि उत्प्रेरित गरेका छन्, त्यसैले उनीहरुको भावना र आग्रह अनुसार मैले उम्मेदवारी दर्ता गर्न लागेको हुँ ।”