News | Tag: corona
कोरोनाका कारण अफ्रिकामा ३ लाख मानिसहरुको ज्यान जान सक्ने अनुमान, १० देशमा त भेन्टिलेटर नै छैन
2 years agoएजेन्सी । विश्वभर कोरोना भाइरसको कहर रहेको छ र हालसम्म १ लाख ६५ हजारभन्दा बढी संक्रमितले ज्यान गुमाइसकेका छन् । कोरोना भाइरसको चपेटामा अब अफ्रिकन देशहरु आउने सम्भावना अधिक रहेको अधिकारीहरुले बताएका छन् । यएनको अफ्रिका आर्थिक कमिशनले चेतावनी दिदै कम्तीमा ३ लाख बढी मानिसहरुको मृत्यु हुने अनुमान गरेको छ । कमिशनले यो भाइरसविरुद्ध लड्न १०० बिलियन डलर रकमको पनि माग गरेको छ ।
डोल्पामा स्वाब परीक्षण गरिएका पाँचको रिपोर्ट नेगेटिभ
2 years agoडोल्पा । डोल्पामा स्वाब परीक्षण गरिएका पाँच जनाको रिपोर्ट नेगेटिभ आएको छ । बिहीबार जिल्लामा पुगेको कोभिड–१९ द्रुत परीक्षण किटबाट पहिलोपटक पाँचको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।
दैलेखमा ३०२ जनाको रिपोर्ट नेगेटिभ
2 years agoदैलेख । कोरोना भाइरसको शीघ्र निदानात्मक परीक्षणमा जिल्लामा ३०२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । भारत र तेस्रो मुलुकबाट दैलेख आउनेलाई पहिलो प्राथमिकतामा राखेर र्यापिड डायग्नोष्टिक टेष्ट गरिएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख निरञ्जन पन्थले बताए ।
भारतमा १७ हजार भन्दा बढीमा कोरोनाको संक्रमण, ५ सय ५९ जनाले ज्यान गुमाए
2 years agoएजेन्सी । कोरोना भाइरसले विश्वभर बितन्डा मच्चाइरहेको छ । यस भाइरसले मानव जीवनमा ठूलो असर पुर्याएको छ ।
इटालीमा कस्तो छ कोरोनाको कहर ?
2 years agoएजेन्सी । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिएको कोरोना भाइरसले विश्वभर त्रास फैलाइरहेको छ ।
अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० हजार नाघ्यो
2 years agoएजेन्सी । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिएको कोरोना भाइरसले विश्वभर त्रास फैलाइरहेको छ ।
विश्वभर कोरोनाको कहर, यस्तो छ पछिल्लो अवस्था
2 years agoएजेन्सी । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिएको कोरोना भाइरसले विश्वभर त्रास फैलाइरहेको छ ।
कोरोना भाइरसका कारण अमेरिकामा १० नेपालीले ज्यान गुमाए
2 years agoकाठमाडौं । अमेरिकामा महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण जीवन गुमाउने नेपालीको सङ्ख्या १० पुगेको छ । तीन साताअघि निधन भएका ७२ वर्षीय विष्णुकुमार राईको शव न्यूयोर्कको एल्मस्र्ट अस्पतालमा भएको पुष्टि भएसँगै निधन हुनेको सङ्ख्या १० पुगेको हो ।
कोरोनाको संक्रमणबाट विश्वभर २८ नेपालीको मृत्यु, १ हजार सङ्क्रमित
2 years agoकाठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) २८ पुगेका छन् ।
कोरोनाको अफवाह फैलाउने युट्युबर पक्राउ
2 years agoइलाम । इलाममा कोरोना भाइरस सङ्क्रमित फेला परेको भन्दै सामाजिक सञ्चालमा पोष्ट गर्ने एक युवकलाई शनिबार पक्राउ गरिएको छ । इलामको फाकफोकथुम गाउँपालिका–७ का २४ वर्षीय सन्दीप लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।
Page 8 of 32
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।