News | Tag: corruption

'भ्रष्टाचारले व्यक्ति धनी भए राष्ट्र गरिब'

3 years ago

काठमाडौँ । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले देशले प्रगति गर्न नसक्नु र गरिब रहिरहनुको प्रमुख कारण भ्रष्टाचार रहेको बताएका छन् ।

घुस लिएको अभियोगमा कार्यालय सहयोगी पक्राउ

3 years ago

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयले जिल्ला प्रशासन कार्यालय सप्तरीमा कार्यरत कार्यालय सहयोगी केशवकुमार यादवलाई आज दिउँसो रु चार हजार घुस लिएको आरोपमा पक्राउ गरेको छ ।

डेढ वर्षमै ५०६ विरुद्ध १५ अर्बको कर छली मुद्दा

3 years ago

काठमाडाैँ । नेपालमा पेप्सी उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी बरुण वेभरेजले नक्कली बिलको कारोवार गर्नेसँग मिलेमतो गरेको भनेर राजश्व अनुसन्धान विभागमा विशेष सूचना आयो । विभागले गरेको लामो अनुसन्धानले प्राप्त सूचना सही भएको ठहर गर्दै गत पुस ३ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता ग¥यो ।

सबैभन्दा धेरै भ्रष्टाचार हुने जिल्लामा तनँहु तेस्रो

3 years ago

काठमाडौँ । गण्डकी प्रदेशको ११ जिल्लामध्ये तनहुँ भ्रष्टाचारका उजुरी पर्ने जिल्लाको सूचीमा तेस्रो स्थानमा देखिएको छ । आर्थिक वर्ष २०७५÷७६ मा

भ्रष्टाचारीहरुलाई यी देशमा फाँसीको सजाय रहेकाे छ

3 years ago

एजेन्सी । नेपालमा भ्रष्टाचारका कारण सरकारको काम गराइमा नै प्राय जसो प्रश्न उठ्ने गर्छ । प्राय हप्ताहप्तामा भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध नारा पनि लगाउने गरिन्छ ।

भातमै भ्रष्टाचार

3 years ago

काठमाडौँ । ओखलढुंगाका ६ वटा गाउँपालिकाले गत आवमा खाना खर्चवापतको झन्डै ८० लाख खर्च गरेका छन् । खाना खानामा त्यति धेरै रकम कसरी खर्च भयो भन्नेमा जनप्रतिनिधि मौन छन् ।

यसरी घुस लिदाँलिदैँ पक्राउ परे अधिकृत

3 years ago

पोखरा । अख्तियार अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय कास्कीका एक अधिकृतलाई घुस लिदाँलिदैँ गर्दा मंगलबार साझँ पक्राउ गरेको छ ।

बङ्लादेशको इतिहासमा पहिलो पटक पूर्वप्रधानन्यायाधीशलाई भ्रष्टाचारको आरोप

3 years ago

एजेन्सी । बङ्लादेशको भ्रष्टाचारविरुद्ध काम गर्ने कार्यालयले पूर्वप्रधानन्यायाधीशलाई भ्रष्टाचारको आरोप लगाएको छ । जबरजस्ती राजीनामा दिन बाध्य पारिएका पूर्वप्रधानन्यायाधीश सुरेन्द्रकुमार सिंहलाई पदमुक्त भएको दुई वर्षपछि आरोप लगाइएको हो ।

भ्रष्टाचारको अभियोगमा पूर्वमन्त्रीलाई जेल सजाय

3 years ago

अल्जिएयर्स । अल्जेरियाको सर्वोच्च अदालतले एक जना पूर्वमन्त्रीलाई जेल सजायको फैसला सुनाएको छ ।

भ्रष्टाचारले अफ्रिकी अर्थव्यवस्थामा असर

3 years ago

कायरो । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले अफ्रिकी मुलुकका सरकारहरुलाई भ्रष्टाचार विरुद्ध सामूहिक रुपमा अभियान सञ्चालन गर्न आग्रह गरेका छन् । उनले अफ्रिकी मुलुकहरुको अर्थतन्त्र ओरालो लाग्नुमा मुख्यतः भ्रष्टाचार नै जिम्मेवार रहेको पनि बताए ।

Page 1 of 5

पर्यटन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।

विचित्र विश्व

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।