News | Tag: corruption

यी देशहरुमा छ भ्रष्टाचारीलाई फाँसीको सजाय

3 years ago

एजेन्सी । नेपालमा भ्रष्टाचारका कारण सरकारको काम गराइमा नै प्राय जसो प्रश्न उठ्ने गर्छ । प्राय हप्ताहप्तामा भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध नारा पनि लगाउने गरिन्छ ।

यी हुन् खर्बौ रकम हिनामिना गर्ने राष्ट्रप्रमुखहरु

3 years ago

एउटा नेपाली उखान छ, जहाँ पैसा बोल्छ त्यहाँ सत्य पनि लुक्छ । पैसाको बोलवाला नेपालमा मात्रै होइन, दुनियाँभर उत्तिकै छ । अझ, राजनीतिमा लागेका कतिपयको त ध्यानै कसरी पैसा कमाउने भन्ने हुन्छ । अरु माथि शासन गर्न चाहनेहरुको त्यही अहंकार भ्रष्टाचारको खेल मैदानमा प्रवेश गर्छ ।

चीनका पूर्व उप अर्थमन्त्रीलाई पन्ध्र बर्षको जेल सजाय

3 years ago

बेइजिङ । चीनका पूर्व उप अर्थमन्त्री झाङ शाओचुङलाई सोमबार १५ बर्षको जेल सजायको फैसला गरिएको छ । लाखौ रुपैया अनियमिता गरेको आरोपमा उनलाई जेल सजायको फैसला भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनले अवैध तरिकाले कमाएको सवै सम्पत्ति राज्यको कोषमा जम्मा गर्न पनि अदालतले आदेश दिएको समाचारमा जनाइएको छ ।

पाँच वर्षमा सुदूरपश्चिममा १६ जना घुस सहित पक्राउ

3 years ago

धनगढी । पाँच बर्षको अवधिमा सुदूरपश्चिममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकजना विचौलिया सहित १६ जनालाई घुस रकम सहित पक्राउ गरेको छ । अख्तियारको कार्यालय महेन्द्रनगरले २०७० सालदेखि हालसम्म १५ जना सरकारी कर्मचारी र एकजना विचौलियालाई घुस रकम सहित रंगेहात पक्राउ गरेको हो ।

प्रहरीलाई घुस दिन खोजेपछि...

3 years ago

काठमाडौँ । भन्सार छलेर सामान ल्याएको आरोपमा गाडीका चालकसहित तीन जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त स्वयभूबाट खटिएका प्रहरी टोलीले गाडी चालक श्याम विश्वकर्मा, दीपा राना र भरत तामाङलाई पक्राउ गरेको हो ।

ट्रायल पास गराउन घुस माग्दा...

3 years ago

काठमाडौँ । अख्तियारले बिर्तामोड झापाबाट बिचौलिया सराफ शेखलाई नियन्त्राण्मा लिएको छ ।

जब भ्रष्टाचारको आरोपमा कहलिएका नेताहरु जेल गए

3 years ago

काठमाडौँ । नेपालमा पछिल्लो समय भ्रष्टाचारमा ठुला ठुला पदमा आसिन व्यक्तिहरुको नाम बाहिर आउन थालेको छ ।

अख्तियार सदस्य पाठकमाथि कडा कारवाही हुर्ने नेता पौडेलको भनाई

3 years ago

दमौली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचारमा सङ्लग्नलाई राजीनामा गराएर उन्मुक्ति दिन नहुने बताएका छन् । आज तनहुँको दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले भ्रष्टाचारको आरोपमा मुछिएपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सदस्य राजनारायण पाठकमाथि कडा कारवाही हुनुपर्दछ भने ।

पूर्वमन्त्री न्यौपानेविरुद्ध साढे ३१ करोड बराबरको भ्रष्टाचार मुद्दा

3 years ago

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बद्री न्यौपानेसहित १३ विरुद्ध विशेष अदालमता मुद्दा दायर गरेको छ । आयोगले समाज कल्याण परिषद्ले भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रिया विपरीत गरेको पाइएकाले मुद्दा दायर गरेको जनाएको छ ।

मालपोत प्रमुख तिमल्सिनासहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

3 years ago

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चाबाहिलका प्रमुख कमलप्रसाद तिमल्सिनासहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

Page 2 of 5

पर्यटन

माछापुच्छ्रे हिमाल

माछापुच्छ्रे हिमाल

कास्की । पोखराको न्यूरोडबाट शनिबार मौसम खुलेपछि देखिएको माछापुच्छ्रे हिमाल । तस्बिरः राधिका कँडेल÷रासस

जीवनशैली

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

एजेन्सी । दाल खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । शरीरका लागि फाइदाजनक मानिने प्रोटिन सहित हरेक प्रकारको दालमा यस्ता धेरै पोषक तत्व पाइन्छ । ती मध्ये एक हो मुगको दाल। यसमा फाइबर, प्रोटिन, भिटामिन, कपर, फोलेट, भिटामिन सी, पोटासियम जस्ता धेरै पोषक तत्व पाइन्छ जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।

विचित्र विश्व

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

एजेन्सी । मस्कोले युक्रेन युद्धका लागि आंशिक सैनिक परिचालनको घोषणा गरेदेखि फिनल्याण्ड प्रवेश गर्ने रूसी नागरिकको सङ्ख्यामा दोब्बर वृद्धि भएको सीमा निकायका प्रवक्ताले शुक्रबार एएफपीलाई बताए ।