News | Tag: corruption

वन अधिकृत ठाकुर घुस सहित रंगेहात पक्राउ

3 years ago

बेनी । डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत राजकुमार ठाकुर बिहीवार घुस रकमसहित पक्राउ परेका छन् । बेनी नगरपालिका–७ मङ्गलाघाटस्थित सव डिभिजन वन कार्यालयमा रहेको आवास गृहमा ठाकुरलाई रु ३३ हजार घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयबाट आएको टोलीले पक्राउ गरेको हो ।

पैसाको लेनदेन मात्र होइन सेवा प्रवाह नदिनु पनि भ्रष्टाचारः मन्त्री भण्डारी

3 years ago

वीरेन्द्रनगर । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले समाजलाई भ्रष्टाचार विरुद्धको संस्कृतिको रुपमा विकास गरेमा भ्रष्टाचार अन्त्य हुने बताएका छन् । आइतबार सुर्खेतको वीरेन्द्रनगरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा मन्त्री भण्डारीले भने, ‘भ्रष्टाचार समृद्धिको क्यान्सरको रुपमा देखिएको छ, देश शिथिल भएको छ ।

भ्रष्टाचार आरोप लागेपछि मन्त्रीले दिए राजीनामा

3 years ago

उलान बटोर, मङ्गोलिया । आर्थिक अनियमितता गरेको आरोप लागेपछि मङ्गोलियाका एक जना मन्त्रीले राजीनामा दिएका छन् ।

घुस्याह सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा बुधबार बिहान रंगेहात पक्राउ

3 years ago

पोखरा । सरकारी वकिलको कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा घुससहित पक्राउ परेका छन् । थापालाई बुधबार बिहान अख्तियारको टोलीले पाँच लाख घुससहित पक्राउ गरेको हो । थापाले ठगीसम्बन्धी मुद्दा सर्वोच्च अदालतसम्म नपुर्यादिने भन्दै सेवाग्राहीबाट घुस लिएका हुन् ।

बौद्धका घुस्याह प्रहरी प्रमुख पक्राउ राई रंगेहात पक्राउ

3 years ago

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्यामकुमार राईलाई रु एक लाख ४० हजार घुससहित पक्राउ गरेको छ । आयोगको टोलीले उनलाई शनिबार साँझ ८ बजे घुस रकमसहित कार्यालयबाटै पक्राउ गरेको हो ।

भ्रष्टाचारको आरोपमा बैंकका पदाधिकारीहरु जेल चलान

3 years ago

काठमाडौं । विशेष अदालत काठमाडौंले तत्कालीन घरेलु तथा साना उद्योग विकास बैंकका अध्यक्ष सीताराम प्रसाईंसहित पाँच जनालाई भ्रष्टाचारी ठहर गरेको छ। तत्कालीन यति (मर्जपश्चात हाल महालक्ष्मी) विकास बैंकका अध्यक्ष रहेका छन् ।

गरिबको नाममा आउने बजेट खाने ९ भ्रष्टाचारीलाई कैद र जरिवाना

3 years ago

काठमाडौं । मुलुकमा गरिबका नाममा निकासा हुने बजेटमा भ्रष्टाचार भएको पुष्टि भएको छ । विशेष अदालतले दातृ निकाय र सरकारी बजेटबाट ‘गरिबी निवारण कोष’ मा निकासा भएका रकम भ्रष्टाचार गरेको आरोपमा ९ उच्च पदस्थ कर्मचारीलाई दोषी ठहर गरेको छ ।

दाताको १३ करोडले त्रिविको मानवशास्त्र विभागमा खैलाबला

4 years ago

काठमाडौं । नेपालमा समावेशिताको अवस्था अध्ययन गर्न भन्दै युएसएडसँग लिएको १३ करोड रुपैयाँले त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र केन्द्रीय विभागमा खैलाबैला मच्चिएको छ।

पक्राउ परेका व्यक्तिलाई छाडिदिने शर्तमा घुस लिँदै गर्दा कार्यकक्षबाट इन्स्पेक्टर पक्राउ

4 years ago

बर्दिया । बर्दियामा तीस हजार रुपैयाँ घुससहित इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक इन्स्पेक्टर गणेश सिंह महता पक्राउ परेका छन् । गोप्य सुचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जले पक्राउ गरेको हो ।

नापी कार्यालयका यादव घुससहित पक्राउ

4 years ago

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला नापी कार्यालय धनुषामा कार्यरत जयगोविन्द यादवलाई रु १५ हजार घुस लिएको अभियोगमा मंगलबार पक्राउ गरेको छ । आयोगका प्रवक्ता रामेश्वर दंगालका अनुसार गाउँ ब्लकको जग्गा नापी गरी लगत किताबमा जग्गाधनीको लगत राख्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग्दामाग्दै पक्राउ गरिएको जानकारी दिए ।

Page 3 of 5

पर्यटन

माछापुच्छ्रे हिमाल

माछापुच्छ्रे हिमाल

कास्की । पोखराको न्यूरोडबाट शनिबार मौसम खुलेपछि देखिएको माछापुच्छ्रे हिमाल । तस्बिरः राधिका कँडेल÷रासस

जीवनशैली

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

एजेन्सी । दाल खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । शरीरका लागि फाइदाजनक मानिने प्रोटिन सहित हरेक प्रकारको दालमा यस्ता धेरै पोषक तत्व पाइन्छ । ती मध्ये एक हो मुगको दाल। यसमा फाइबर, प्रोटिन, भिटामिन, कपर, फोलेट, भिटामिन सी, पोटासियम जस्ता धेरै पोषक तत्व पाइन्छ जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।

विचित्र विश्व

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

एजेन्सी । मस्कोले युक्रेन युद्धका लागि आंशिक सैनिक परिचालनको घोषणा गरेदेखि फिनल्याण्ड प्रवेश गर्ने रूसी नागरिकको सङ्ख्यामा दोब्बर वृद्धि भएको सीमा निकायका प्रवक्ताले शुक्रबार एएफपीलाई बताए ।