News | Tag: court
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतको प्रतिवेदन पेश
3 years agoकाठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रतिवेदन पेश गरे ।
स्थानीय तहका पदाधिकारीलाई पारिश्रमिक नदेउः सर्वोच्च अदालत
3 years agoकाठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मिरा खड्का, हरिकृष्ण कार्कीको
विद्यापीठको जग्गा बेच्ने महन्तलाई थुनामा राख्न आदेश
3 years agoधनुषा । उच्च अदालत जनकपुरले जनकपुरधामस्थित रत्नसागर मठका महन्त वैकुण्ठ दासलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । सांस्कृतिक विश्वविद्यालयअन्तर्गत जनक हजारी विद्यापीठको जग्गा कब्जा गरी बिक्री गरेको मुद्दामा बिहीबार उच्च अदालतले सो आदेश दिएको हो । यसअघि सरकारी कागज कीर्ते र ठगी मुद्दाका आरोपमा जिल्ला अदालत धनुषाले उनलाई रु १५ लाखमा धरौटीमा रिहा गरेको थियो । यसैबीच केही महीनाअघि सर्वोच्च अदालतले वैकुण्ठ दासको महन्त पदवी नै खारेज गरिदिएको थियो ।
निस्सानका पूर्व प्रमुख गोउनलाई धरौटीमा रिहा गर्न आदेश
3 years agoटोकियो । जापानी गाडी कम्पनी निस्सानका पूर्व प्रमुख कार्लोस गोउनलाई टोकियोको एक अदालतले धरौटीमा रिहा गर्ने आदेश बिहीबार दिएको छ । उनलाई कर्पोरेट कोषहरूको रकम हिनाविना गरेको आरोपमा यस हप्तासहित अनुसन्धानका लागि चौथो पटक पक्राउ गरिएको थियो ।
अदालतमा १३ सय वर्ष कैद र रु ८७ लाख जरिवाना बाँकी
4 years agoवालिङ । जिल्ला अदालत स्याङ्जामा विभिन्न घटना वा अभियोग लागेकाबाट एक हजार ३०० वर्ष कैद र रु ८७ लाखभन्दा बढी जरिवाना भुक्तान गर्न बाँकी रहेको छ ।
‘किन सरकारी जग्गा व्यक्तिको नाममा फैसला भयो ?’
4 years agoकाठमाडौँ । प्रस्तावित प्रधानन्याधिस चोलेन्द्र शमशेर जबराले आफ्नो कार्यकालमा देखिएको अनियमितता र भ्रष्टाचारको अन्त्य गर्न प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अबदेखि अदालतको फैसला नटेर्नेहरूले सार्वजनिक सेवा नपाउने
4 years agoकाठमाडौं । अदालतको फैसला नटेर्नेहरूले अब सार्वजनिक सेवा नपाउने भएका छन्। फैसला कार्यान्वयन निर्देशनालयले विशेष अभियान सुरु गर्दै स्थानीय तहमार्फत कैद तथा जरिवाना लगत भएका व्यक्तिलाई सरकारी सेवा उपलब्ध नगराउन पत्राचार गरेको हो।
६ श्रीमानका दसैं योजना
4 years agoकाठमाडौं । पूर्वप्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठको यो दसैं पूरै ध्यानमय हुनेछ । ध्यान भगवानप्रति समर्पित रहनेछ । उनले पशुपतिको दर्शन पनि गर्नेछन् । दसैं भने सामान्य ढंगले मनाउने योजनामा छन् ।
जिम्बाबेका विपक्षी दलका २७ जना नेता अदालतमा
4 years agoहरारे । जिम्बाबेको विपक्षी दलका २७ जनालाई सोमबार अदालतमा उपस्थित गराइएको छ । केही दिन अगाडी भएको निर्वाचनमा भएका हिंसात्मक घटनामा सम्लग्न भएको आरोपमा उनीहरूलाई अदलतमा उपस्थित गराइएको हो ।
उच्च अदालतमा लक्ष्य भन्दा बढि मुद्धा फस्यौट
4 years agoपोखरा । उच्च अदालत पोखराले यो आर्थिक वर्षमा लक्ष्य भन्दा बढि मुद्धा फस्यौंट गरेको छ । उच्च अदालले यो आर्थिक वर्षमा मुद्धा
Page 1 of 2
पर्यटन
एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
जीवनशैली
खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।