News | Tag: crash

यस्तो छ नेपालमा विमान दुर्घटनाको इतिहास

3 years ago

काठमाडौँ । नेपालमा पहिलो अन्तर्राष्ट्रिय हवाई दुर्घटना बाराको सिमरामा भएको थियो । सन् १९५५ मा कालिगा एयरको विमान दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाएका थिए । यस्तै, सन् १९५६ र १९५८ भारतीय एयरलाइन्सका दुई विमान दुर्घटना भएका थिए । ती दुर्घटनामा ३४ यात्रुको ज्यान गएको थियो ।

उच्च पदस्थ अधिकारी चढेको विमान किन बारम्बार दुर्घटना ?

3 years ago

काठमाडौँ । उच्च पदस्थ सरकारी अधिकारी चढेको विमान बारम्बार दुर्घटनामा परिरहँदा उडानका लागि ताप्लेजुङको आकाश नै असुरक्षित हो कि अरु कुनै कारण छन् भन्ने बहस सुरु भएको छ ।

ताइवानमा रेल दुर्घटना, १८ जनाको मृत्यु १७० जना घाइते

4 years ago

एजेन्सी । ताइवानमा आइतबार भएको रेल दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको ताइवानी अधिकारीले जनाएका छन् । ताइवानको उत्तरपूर्वी यिलान काउन्टीमा गुडिरहेको रेलले लिकलाई छोड्दा भएको उक्त घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका ताइवान रेल प्रशासनले पुष्टि गरेको छ ।

सेनाको हेलिकोप्टर दुर्घटना हुँदा इथियोपियामा १८ को मृत्यु

4 years ago

आडिस आबाबा । सेनाको हेलिकोप्टर दुर्घटना हुँदा बिहीबार इथियोपियामा १८ जनाको मृत्यु भएको छ । राज्यको संलग्नता रहेको फाना प्रसारण निगमले मुलुकको मध्य भागमा पर्ने डायर डावा र विशोफ्टुको बीचमा हेलिकोप्टर दुर्घटना भएको जनाएको छ ।

मेक्सिकोमा १०३ जना सवार विमान दुर्घटना

4 years ago

एजेन्सी । मेक्सिकोमा १०३ जना सवार विमान दुर्घटना भएको छ । एरोमेक्सीको एयरलाइनसको विमान मेक्सिकोको दुरंगो ग्वादालुपे भिक्टोरिया अन्तर्राष्ट्रिय विमानस्थलबाट मेक्सिको सिटीतर्फ उडेको केही बेरमै दुर्घटना भएको अन्तर्राष्ट्रिय संचार माध्यामहरुले बताएका छन् ।

दक्षिण कोरियामा सेनाको हेलिकोप्टर दुर्घटना

4 years ago

सोल । दक्षिण कोरियाली सेनाको हेलिकोप्टर मंगलबार दुर्घटनामा परेको छ । दुर्घटनामा परी पाँच जना सैनिकको मृत्यु भएको र एक जना घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

टर्कीमा रेल दुर्घटना, १० जनाको मृत्यु ७३ जना घाइते

4 years ago

एजेन्सी । टर्कीमा ३६० जना सवार रेल दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ७३ जना घाइते भएका छन् । रेल बुल्गेरिया बोर्डर नजिकै कपिकुले भन्ने ठाउँमा दुर्घटना भएको टर्की अधिकारीहरुले बताएका छन् ।

थाइल्याण्ड डुङ्गा दुर्घटना, करिब बीस जना बेपत्ता

4 years ago

बैङ्कक । थाइल्याण्डको एक पर्यटकीय क्षेत्रमा डुङ्गा दुर्घटना हुँदा केही यात्रु वेपत्ता भएका यहाँको विपद्, न्यूनिकरण तथा नियन्त्रण कार्यालयले जनाएको छ ।

Page 1 of 1

पर्यटन

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस

जीवनशैली

काजु खानुका यस्ता छन् ८ फाइदा

काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।

विचित्र विश्व

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।