News | Tag: cup
वडा स्तरीय ७ ए साईड फुटबल प्रतियोगिता आजबाट सुरु
2 years agoकास्की । पोखरा महानगरपालिका वडा नं ३२ स्थित शक्ति युवा क्लवद्धारा आयोजना हुन गइरहेको खुल्ला वडा स्तरीय ७ ए साईड फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । १६ जना टिमहरु रहेका छन् । सबै नकआउट चरणबाट खेलाइने हुँदा रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
कोपा अमेरिका कपः चिलीको सपना चक्नाचुर पार्ने दाउमा पेरु
2 years agoकाठमाडौँ । ब्राजिलमा जारी ४६ औं संस्करणको कोपा अमेरिकामा आज बिहान भएको खेलमा अर्जेन्टिनालाई पराजित गर्दै ब्राजिलले फाइनलको यात्रा तय गरिसकेको छ ।
प्रधानमन्त्री कपको उपाधि पुलिस क्लबलाई
3 years agoविभागीय टोली नेपाल पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै तेस्रो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि हासिल गरेको छ ।
कतार विश्वकपमा ४८ टिमलाई विश्वकप खेल्ने मौका दिइने निर्णय उल्ट्याइयाे
3 years agoलुसान । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबल प्रतियोगितामा ३२ टिमलाई मात्र समावेश गरिने घोषणा गरेको छ ।
एसिया कप क्रिकेटः श्रीलङ्का प्रतियोगिताबाट बाहिर
3 years agoअबुधाबी । अफगानिस्तानले एसिया कप क्रिकेटमा पाँच पटक च्याम्पियन भइसकेको श्रीलङ्कालाई सोमबार ९१ रनले पराजित गरेको छ । पहिलो खेलमा बङ्गलादेशसँग पराजित भएको श्रीलङ्का यो हारसँगै एसिया कप क्रिकेट प्रतियोगिताबाटै बाहिरिएको छ ।
एसिया कप क्रिकेटः श्रीलङ्का १३७ रनले पराजित
3 years agoदुबई । बङ्गलादेशका अनुभवी खेलाडी मुस्फीकर रहिमको व्यक्तिगत एक ४४ रनको मद्दतले शनिबार दुबईमा खेलिएको एसिया कप क्रिकेटको पहिलो एक दिवसीय खेलमा श्रीलङ्का १३७ रनले पराजित भएको छ ।
एशिया कप छनोट क्रिकेट प्रतियोगिताः नेपाल युएइसँग पराजित
3 years agoकाठमाडौँ । एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएइ)सँग ७८ रनले पराजित भएको छ ।
विश्वकप विजेता लगायत अन्य देशले कति रकम जिते ?
3 years agoकाठमाडौँ । रसियामा सम्पन्न विश्वकपको उपाधि फ्रान्सले जितिसकेको छ । विश्वकप विजेता लगायत अन्य देशले कति रकम पाए,
विश्वकपः नयाँ युवा खेलाडीहरुका कारण ओझेलमा परे पुराना चर्चित खेलाडीहरु
3 years agoकाठमाडौँ । रसियामा सम्पन्न विश्वकपमा केही रोचक घटनाहरु घटे । विश्वकपका दाबेदार मानिएका देशहरुले खासै गतिलो खेल प्रदर्शन गर्न सकेनन् ।
विश्वकप फुटबलः प्रिक्वार्टरफाइनल समीकरण पूरा
3 years agoकाठमाडौँ । रुसमा जारी विश्वकप फुटबल प्रतियोगिता २०१८ को प्रिक्वार्टरफाइलन समीकरण पूरा भएको छ ।
Page 1 of 2
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

चिकित्सकका अनुसार मस्तिष्काघात उभिँदा शरीरको सन्तुलन नमिल्ने, आँखाले नदेख्ने वा आँखा धमिलो हुने एक्कासी मुख एकातिर बाँङ्गिने, हातखुट्टा एक्कासि कमजोर हुने, बोली नआउने वा बोली लरबराउने र शरीररको एक भाग (हर) कमजोर हुन सक्छ ।
विचित्र विश्व
श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशियाे

एजेन्सी । श्रीलंका पछिल्लो समय सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशिएको छ । श्रीलंकामा पेट्रोलको मूल्य ५० श्रीलंकाली रुपैयाँ र डिजेलको मूल्य ६० श्रीलंकाली रुपैयाँले बढेको छ । पछिल्लो दुई महिनामा इन्धनको मूल्य तेस्रो पटक बढेको छ ।