News | Tag: death
कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका चौधरीको मृत्यु
4 years agoइनरुवा । सुनसरीको भुम्का नगरपालिकामा रहेको क्षेत्रीय कारागारमा बिहीबार एक कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर हडिया–८ का ३६ वर्षीय राधेश्याम चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बस दुर्घटनामा ४२ जनाभन्दा बढीकाे मृत्यु
4 years agoनैरोबी । केन्याको पश्चिमी क्षेत्रमा बुधबार बिहानै भएको बस दुर्घटनामा ४२ जनाभन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूर्वसभासद ढुङ्गेललाई पत्नी शोक
4 years agoभक्तपुर । भक्तपुर क्षेत्र नं २ बाट निर्वाचित पूर्वसभासद रामेश्वर ढुङ्गेललाई पत्नी शोक परेको छ ।
ट्र्याक्टरबाट खसेर एक महिलाकाे मृत्यु
4 years agoरकुम । रुकुम पूर्वमा ट्र्याक्टरबाट खसेर बिहीबार एक महिलाको मृत्यु भएको छ ।
ट्रककाे ठक्करबाट चितवनमा माेटरसाइकल चालककाे मृत्यु
4 years agoचितवन । ट्रकको ठक्करबाट चितवनमा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पोखरामा १० वर्षीया बालिका झाडीमा मृत भटिए, बलात्कारपछि हत्याको आशंका
4 years agoकास्की । पछिल्लो समय नेपालमा बलात्कार पछि हत्या हुनेक्रम अत्याधिक बढिरहेको समयमा मंगलबार साँझ पनि कास्कीमा एक बालिकाको हत्या भएको छ ।
मृत बालक जिउँदै छ भन्दै गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल तोडफोड
4 years agoकाठमाडौं । अस्पताल ल्याउनुअगावै बाटोमै मृत्यु भइसकेको एक बच्चा जिउँदै छ भन्दै स्थानीयले शनिबार राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल तोडफोड गरेका छन्।
दर खाएर नाच्दा नाच्दै मृत्यु
4 years agoकाठमाडौं । तिजको दर खाएर नाच्दै गर्दा हेटौंडा ११ का रामहरि सिवाकोटीको मृत्यु भएको छ ।
माेटरसाइकलकाे ठक्करबाट ६५ वर्षीया वृद्धाकाे मृत्यु
4 years agoचितवन । भरतपुर महानगरपालिका–६ पुल्लरमा आज मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
पहिराेले घर पुरिदाँ एकै घरका ३ बालबालिकाकाे मृत्यु
4 years agoदाङ । एक हप्ता अगाडि पहिरोमा परेर पाँच जनाको मृत्यु भएको घटना सेलाउन नपाउँदै फेरि पहिरोमा परेर एकै परिवारका तीन बालबालिकाको निधन भएको छ ।
Page 10 of 12
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।