News | Tag: death

मन्त्री यादवलाई झन्डा देखाउनेको हिरासतमै मृत्यु, हत्याको आशंका

4 years ago

काठमाडौं । प्रहरीको नियन्त्रणमै रहेका बेला मृत्यु भएका सिके राउत समर्थक नेता राममनोहर यादवका आफन्तले उनको हत्या भएको आशंका गरेका छन् ।

घर भत्किदाँ एकै घरका पाँचजनाकाे मृत्यु

4 years ago

सल्यान । सल्यानमा गए राति घरले च्यापिएर एकै घरका पाँचको मृत्यु भएको छ ।

अामाकाे कुटाइबाट छाेरीकाे मृत्यु

4 years ago

भद्रपुर । आफ्नै आमाको कुटाइबाट आज एक बालिकाको मत्यु भएको छ ।

वरिष्ठ सङ्गीतकार पोखरलेको निधन

4 years ago

काठमाडौं । वरिष्ठ सङ्गीतकार राजेन्द्रप्रसाद पोखरेलको ८० वर्षको उमेरमा निधन भएको छ । नारायणघाटस्थित आफन्तको घरमा जाने क्रममा मंगलबार उनको अचानक मुटुमा समस्या आई निधन भएको सङ्गीतकार वचुकराज मिश्रले जानकारी दिए । स्व. पोखरलेको तीन महीनाअघि मुटुको शल्यक्रिया गरिएको थियो ।

घाँस काट्न जाँदा भिरबाट खसेर महिलाको मृत्यु

4 years ago

सुर्खेत । लेकबेसी नगरपालिका–६ सुर्खेतकी एक महिलाको भिरबाट खसेर मृत्यु भएको छ ।

जापानका सबैभन्दा ज्येष्ठ नागरिकको निधन

4 years ago

टोकियो । जापानका सबैभन्दा ज्येष्ठ नागरिक चियो मियाकोको ११७ वर्षको उमेरमा निधन भएको छ । जापानको स्वास्थ्य, श्रम र समाज कल्याण मन्त्रालयले उनको गत आइतबार निधन भएको बिहीबार जानकारी दिएको हो ।

भक्तपुरमा भूकम्प पीडितको अस्थायी टहरो भत्किदा एकै परिवारका ३ जनाको मृत्यु

4 years ago

भक्तपुर । सुतिरहेको बेला घर भत्किदा भक्तपुरको चाँगुनारायण नगरपालिका ७ मझुवा टोलमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । सुतिरहेको बेला घर भत्किएर च्यापिँदा हजुरबुवा, हजुरआमा र नातिनीको मृत्यु भएको हो । मृत्यु हुनेमा ६९ वर्षीय हिरा लामा, उनकी श्रीमती ६२ वर्षीय पानमाया लामा र उनीहरुको तीन वर्षीया नातिनी सम्पदा लामाको मृत्यु भएको हो ।

१६ वर्षीय किशोरीलाई जलाएको आशंकामा बुबा, हजुरआमासँगै दुई फूपू समातिए

4 years ago

बुटवल । आफ्नै छोरीलाई मट्टीतेल छर्केर आगो लगाएको अभियोगमा बाबुसहित चार जना पक्राउ परेका छन् । रूपन्देहीको कञ्चन गाउँपालिका–५ की १६ वर्षीया किशोरी समीक्षा ठकुरीलाई आगो लगाएको आंशकामा उनका बुबा तेजबहादुर, हजुरआमा हरिकला, फुपूहरू मधु र अमृतालाई इलाका प्रहरी कार्यालय सालझन्डी रूपन्देहीले सोमबार पक्राउ गरेको हो ।

निधन भएका खेलाडीहरु सुनिललाल जोशी तथा गोपाल राईका परिवारलाई आर्थिक सहयोग

4 years ago

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मृतक दुई कर्मचारीका परिवारलाई सोमबार आर्थिक सहयोग प्रदान गरेको छ ।

माओको देशमा नेपालीको मरण

4 years ago

काठमाडौं । प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा रहँदा धेरै नेपाली निकै खुशी थिए । चीनटबाट रेल र तेल आउनेमा आशावादी थिए । त्यही समय एक परिवारचाँहि उत्तरबाट आफन्तको लास ल्याउन प्रधानमन्त्रीले सहयोग गर्नुपर्यो भन्दै हारगुहार गरिरहेको थियो ।

Page 11 of 12

पर्यटन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।

विचित्र विश्व

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।