News | Tag: death

पतिले जलाउन खाेज्दा घाइते भएकी निर्मलाकुमारीकाे मृत्यु

3 years ago

काठमाडौँ । श्रीमानद्वारा मट्टितेल छर्की जलाउन प्रयास गरिएकी धनुषाको शहीदनगर नगरपालिका वडा नं. १ कि २० वर्षीया निर्मलाकुमारी यादवको आज उपचारका क्रममा निधन भएको छ ।

गाई चराउन गएका बेला भिरबाट खसेर आमाछोराको मृत्यु

3 years ago

खलङ्गा । जुम्लाको तातोपानी गाउँपालिका– ७ ताँम्तीमा भिरबाट खसेर आमाछोराको मृत्यु भएको छ । गाई चराउन गएका बेला भिरबाट खसेर उनीहरुको मृत्युु भएको प्रहरी नायब उपरीक्षक सीताराम रिजालले जानकारी दिए । मृत्यु हुनेमा तातोपानी– ७ ताँम्तीका ३२ वर्षीया लक्ष्मी रावत र एक वर्षीय छोरा सुभास रहेका छन् । ताँम्तीको चेत्ता भिरबाट खस्दा आमाछोराको घटनास्थलमै मृत्यु भएको हो ।

जीपले ठक्कर दिँदा ७५ वर्षीया वृद्धाको मृत्यु

3 years ago

पाल्पा । रामपुर नगरपालिका–४ स्थित इस्लामपुरमा जीपले ठक्कर दिदा एक वृद्धाको मृत्यु भएको छ ।

माइक्राेबसकाे ठक्करले स्कुटर चालककाे मृत्यु

3 years ago

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौलीमा आज माइक्रोबसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

विद्युतकाे पाेल ढल्दा एककाे मृत्यु, दुईजना घाइते

3 years ago

काठमाडौँ . काठमाडौँ, तारकेश्वर नगरपालिका–१ साङलाछापमा विद्युतकाे पोल सार्ने क्रममा पोल ढलेर करेन्ट लाग्दा एकको मृत्यु भएको छ । अन्य दुई घाइते भएका छन् ।

यात्रु बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु

3 years ago

धादिङ । धादिङबेसीबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बसले आज कालुपाण्डे मार्गअन्तर्गत नीलकण्ठ नगरपालिका–८, ससाह चौतारामा ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

टिपरकाे ठक्करबाट काेटेश्वरमा माेटरसाइकल चालककाे मृत्यु

3 years ago

काठमाडौँ । कोटेश्वरमा टिपरको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सडक खन्दै गर्दा ढिस्को खसेपछि स्काभेटर चालकको मृत्यु

3 years ago

पाल्पा । कालीगण्डकी करिडोर अन्तर्गत रामपुर नगरपालिका–१ स्याउली बजार नजिकै सडक खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर स्काभेटर चालकको मृत्यु भएको छ ।

तीव्र गतिका दुई माेटरसाइकल ठाेक्किदाँ तीनकाे मृत्यु

3 years ago

बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु भएको छ ।

पूर्वी चितवनमा ट्रककाे ठक्करले माेटरसाइकल चालककाे मृत्यु, दुई जना घाइते

3 years ago

चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको खैरहनी नगरपालिका– १ ज्यामिरेमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

Page 2 of 12

पर्यटन

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

नवलपरासी । पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजारबाट करिब सात किलोमिटर उत्तरमा रहेको महाराजा थान मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास हुन लागेको छ ।

जीवनशैली

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

काठमाडौं । दूध र सुन्तलाको रससँग मह मिसाएर मोस्चराइजर बनाउन सकिन्छ । यसको प्रयोगले छालामा भएको पानी सोस्ने ब्याक्टेरिया हटाएर त्यहाँको सुख्खापन कम गर्छ ।