News | Tag: death

ट्रकको ठक्करबाट जिसस कैलालीका लेखापालसहित दुईको मृत्यु

3 years ago

लम्की । मिनीट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा कैलालीमा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ ।

आगालागीमा परी ६ महिने बालककाे मृत्यु

3 years ago

मुग्लिन । चितवनको इच्छाकामनामा आगालागी हुँदा एक बालकको मृत्यु भएको छ ।

माइक्राेबस दुर्घटना हुँदा प्रहरी जवानकाे मृत्यु

3 years ago

डोटी । डोटीबाट कैलालीतर्फ जाँदै गरेको बा २ ख १६६५ नम्बरको सुदूरपश्चिम यातायातको हायस माइक्रोबस डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं. २ मा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

मिलमा सल बेरिदाँ महिलाकाे घटनास्थलमै मृत्यु

3 years ago

राँझा । बाँकेको राप्तीसोनारी गाउँपालिका– ६ फत्तेपुरमा धान कुटाउने मिलमा सल बेरिएर एक महिलाको मृत्यु भएको छ ।

मिलले पछ्याैरा तान्दा १४ वर्षीया किशाेरीकाे करेन्ट लागेर मृत्यु

3 years ago

मार्तडी । बाजुराको उत्तरी भेगको जगन्नाथ गाउँपालिका–४ वडाको थारीकाँडामा आज बिहान करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ ।

जन्ती बसले ठक्कर दिदाँ माेटरसाइकलमा सवार किशाेरीकाे मृत्यु

3 years ago

चितवन । कालिका नगरपालिकाबाट जन्ती लिएर तनहुँतर्फ जाँदै गरेको बसले आज दिउँसो मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार एक किशोरीको मृत्यु भएको छ ।

मन्त्री अधिकारी सहित हेलिकप्टरमा सवार ६ जनाकै निधन

3 years ago

काठमाडौँ । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी सहित हेलिकप्टरमा सवार ६ जनाकै निधन भएको जनाइएको छ ।

ट्राफिक कार्यालय अगाडी नै जुध्याे ट्रक र बस, दुई जनाको मृत्यु, २० जना घाइते

3 years ago

जनकपुर । ढल्केबरस्थित ट्राफिक कार्यालयअगाडी यात्रुबाहक बस र मालवाहक ट्रक एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

एम्बुलेन्स दुर्घटना हुँदा एकजना बिरामीकाे मृत्यु, दुईजना घाइते

3 years ago

भरतपुर । चितवनमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य दुई घाइते भएका छन् ।

राँगाकाे आक्रमणबाट घाइते भएका नासु कान्छा श्रेष्ठकाे निधन

3 years ago

काठमाडौँ । राँगोको आक्रमणबाट घाइते हुनुभएका नायब सुब्बा कान्छा श्रेष्ठको निधन भएको छ ।

Page 3 of 12

पर्यटन

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

नवलपरासी । पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजारबाट करिब सात किलोमिटर उत्तरमा रहेको महाराजा थान मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास हुन लागेको छ ।

जीवनशैली

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

काठमाडौं । दूध र सुन्तलाको रससँग मह मिसाएर मोस्चराइजर बनाउन सकिन्छ । यसको प्रयोगले छालामा भएको पानी सोस्ने ब्याक्टेरिया हटाएर त्यहाँको सुख्खापन कम गर्छ ।