News | Tag: death
ट्रकको ठक्करबाट जिसस कैलालीका लेखापालसहित दुईको मृत्यु
4 years agoलम्की । मिनीट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा कैलालीमा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ ।
आगालागीमा परी ६ महिने बालककाे मृत्यु
4 years agoमुग्लिन । चितवनको इच्छाकामनामा आगालागी हुँदा एक बालकको मृत्यु भएको छ ।
माइक्राेबस दुर्घटना हुँदा प्रहरी जवानकाे मृत्यु
4 years agoडोटी । डोटीबाट कैलालीतर्फ जाँदै गरेको बा २ ख १६६५ नम्बरको सुदूरपश्चिम यातायातको हायस माइक्रोबस डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं. २ मा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
मिलमा सल बेरिदाँ महिलाकाे घटनास्थलमै मृत्यु
4 years agoराँझा । बाँकेको राप्तीसोनारी गाउँपालिका– ६ फत्तेपुरमा धान कुटाउने मिलमा सल बेरिएर एक महिलाको मृत्यु भएको छ ।
मिलले पछ्याैरा तान्दा १४ वर्षीया किशाेरीकाे करेन्ट लागेर मृत्यु
4 years agoमार्तडी । बाजुराको उत्तरी भेगको जगन्नाथ गाउँपालिका–४ वडाको थारीकाँडामा आज बिहान करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ ।
जन्ती बसले ठक्कर दिदाँ माेटरसाइकलमा सवार किशाेरीकाे मृत्यु
4 years agoचितवन । कालिका नगरपालिकाबाट जन्ती लिएर तनहुँतर्फ जाँदै गरेको बसले आज दिउँसो मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार एक किशोरीको मृत्यु भएको छ ।
मन्त्री अधिकारी सहित हेलिकप्टरमा सवार ६ जनाकै निधन
4 years agoकाठमाडौँ । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी सहित हेलिकप्टरमा सवार ६ जनाकै निधन भएको जनाइएको छ ।
ट्राफिक कार्यालय अगाडी नै जुध्याे ट्रक र बस, दुई जनाको मृत्यु, २० जना घाइते
4 years agoजनकपुर । ढल्केबरस्थित ट्राफिक कार्यालयअगाडी यात्रुबाहक बस र मालवाहक ट्रक एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
एम्बुलेन्स दुर्घटना हुँदा एकजना बिरामीकाे मृत्यु, दुईजना घाइते
4 years agoभरतपुर । चितवनमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य दुई घाइते भएका छन् ।
राँगाकाे आक्रमणबाट घाइते भएका नासु कान्छा श्रेष्ठकाे निधन
4 years agoकाठमाडौँ । राँगोको आक्रमणबाट घाइते हुनुभएका नायब सुब्बा कान्छा श्रेष्ठको निधन भएको छ ।
Page 3 of 12
पर्यटन
दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।
जीवनशैली
वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।
विचित्र विश्व
'युक्रेनलाई हतियार दिएर रुसलाई हराउन सकिँदैन'

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष बितिसक्दा पनि जारी छ । यसैबीच रुसले पनि पटकपटक आणविक आक्रमण गर्ने धम्की दिदैँ आइरहेको छ ।