News | Tag: death

चिन्नुहोस्, यस्ता देखिन्छन् मृत्यु पहिले संकेतहरु

4 years ago

एजेन्सी । मानिसले जन्म सँगसँगै मृत्यु पनि लिएर आएको हुन्छ । मृत्यु अकाट्य छ एकदिन सवैलाई मर्नु नै पर्छ ।

मृत्यु पश्चात १३ दिनसम्म ‘आत्मा’ कहाँ रहन्छ ?

4 years ago

गरुड पुराण वैष्णव सम्प्रदायसँग सम्बन्धित रहेको छ । यस पुराणका अनुसार सनातन धर्ममा मृत्यु पश्चात सद्रति कसरी मिल्यो ? मृत्यु पश्चात के हुन्छ ? यी कुराहरुबारे यस ग्रन्थमा चर्चा गरिएको छ ।

टिपरकाे ठक्करले भक्तपुरमा माेटरसाइकल चालककाे मृत्यु

4 years ago

भक्तपुर । काभ्रेको नालाबाट भक्तपुर तर्फ आउँदै गरेको टिपरले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु भएको छ ।

करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु

4 years ago

बैतडी । करेन्ट लागेर बैतडीमा आज बिहान एक विद्युत् कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका–६ का ५५ वर्षीय भानसिंह खत्री रहेको स्थानीय दिनेश विष्टले जानकारी दिए । बिहान पौने ८ बजे स्थानीय सुर्नयागाड जलविद्युत्को विद्युत्गृहमा फ्युज हाल्न गएका बेला करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्र बोगटीले बताए ।

मैदा बाेकेकाे ट्रक दुर्घटना, दुईजनाको मृत्यु

4 years ago

राजविराज । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिमा आज बिहान ट्रक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

माेटरसाइकल पल्टिँदा मैंजुबहालमा एकजनाकाे मृत्यु

4 years ago

काठमाडौँ । काठमाडौँ महानगरपालिका–७ गौरीघाटको मैंजुबहालस्थित सडकमा आज बिहान मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ ।

काठमाडाैँकाे सिनामंगलमा बसकाे ठक्करबाट पैदलयात्रुकाे मृत्यु

4 years ago

काठमाडौँ । सिनामङ्गलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।

जिप दुर्घटना हुँदा सिन्धुलीमा ५ जनाकाे मृत्यु

4 years ago

सिन्धुली । सिन्धुलीको चण्डी भञ्याङमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

सिमेन्ट उद्याेगका व्यवस्थापक शंकास्पद अवस्थामा मृत फेला

4 years ago

सुरुङ्गा । झापाको भद्रपुर नगरपालिका–९ मा रहेको मनषा सिमेन्ट उद्योगका व्यवस्थापक कमल दुगड शङ्कास्पद अवस्थामा मृत भेटिएका छन् ।

चट्याङ लागेर घाइते भएकी महिलाकाे अकस्मात् मृत्यु

4 years ago

अछाम । अछाममा चट्याङ लागेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।

Page 4 of 12

पर्यटन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।

विचित्र विश्व

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।