News | Tag: death

छुट्टाछुट्टै दुर्घटनामा भरतपुरमा १ जनाकाे मृत्यु, ६ जना घाइते

3 years ago

भरतपुर । चितवनमा भएको छुट्टाछुट्टै सडक दुर्घटनमा एक जनाको मृत्यु भएको ६ भने पाँच घाइते भएका छन् ।

चिसाेले कठ्याङ्ग्रिएर एककाे मृत्यु, दाहसंस्कार शंकास्पद देखिएकाे भन्दै प्रहरीद्वारा अनुसन्धान

3 years ago

जुम्ला । सिँजा गाउँपालिका–६ जोडुका २७ वर्षीय शिवचन्द्र बुढाको हिउँमा कठ्याङ्ग्रिएर मुत्यु भएको छ भने उनका दाजु बाँचे बुढाको अचेत अवस्थामा उद्धार गरिएको छ ।

बलात्कार मुद्दामा थुनामा रहेका कैदीकाे मृत्यु

3 years ago

चितवन । जबरर्जस्ती करणी मुद्दामा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ ।

अपडेट : मालढुंगा बस दुर्घटनामा मृत्यु भएका सातमध्ये चारजनाकाे सनाखत

3 years ago

पोखरा । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ को मालढुङ्गामा यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएकामा चार जनाको सनाखत भएको छ ।

मालढुंगा दुर्घटना अपेडट : मृत्यु हुनेकाे संख्या सात पुग्याे, ३१ जना घाइते

3 years ago

म्याग्दी । म्याग्दी जिल्लाको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नम्बरको बस पर्वत कुश्मा नगरपालिका–१ मालढुङ्गामा दुर्घटना परी सात जनाको मृत्युु भएको छ भने ३१ घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

मालढुंगा दुर्घटनाका मृतककाे संख्या चार पुग्याे, ३४ जना घाइते (अपडेट)

3 years ago

म्याग्दी । म्याग्दी जिल्लाको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नम्बरको बस पर्वत कुश्मा नगरपालिका–१, मालढुङ्गामा दुर्घटना परी चार जनाको मृत्युु भएको छ भने ३४ घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

म्याग्दीकाे मालढुङ्गामा बस दुर्घटना, तीनजनाकाे मृत्यु

3 years ago

गलेश्वर । म्याग्दीको सदरमुकाम बेनीबाट नारयाणघाट जाँदै गरेको यात्रुवाहक बस बागलुङ र पर्वतको सिमानामा पर्ने मालढुङ्गामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

टिपरकाे ठक्करले ८ वर्षीय बालककाे मृत्यु

3 years ago

महोत्तरी । महोत्तरी जिल्लाको गौशाला–सम्सी सडकखण्डमा आज बिहान टिपरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।

घरदेखि तीन किलाेमिटर परकाे जंगलमा आमाछोरा मृत फेला

3 years ago

रुकुम (पूर्व) । सिस्ने गाउँपालिका–६ की ३० वर्षीया रेनुका केसी शाह र उनका २० महिनाका नाबालक छोरा एटियम शनिबार जङ्गलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले जनाएको छ ।

साढे २ तला घरकाे छतबाट खसेर तीन वर्षीय बालककाे मृत्यु

3 years ago

काठमाडौं । साढे २ तला घरको छतबाट खसेर गम्भीर घाइते भएका ३ वर्षीय बालकको मृत्यु भएको छ ।

Page 5 of 12

पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।