News | Tag: death
मापसे गरेकी महिलाकाे पैनीमा डुबेर मृत्यु
4 years agoउर्लाबारी । मोरङको सुन्दरहरैंचा नगरपालिका–६ की ५३ वर्षीया जीतमाया लिम्बूको पैनीमा डुबेर मृत्यु भएको छ ।
ताप्न बालेकाे आगो निभाउन बिर्सिदा दुई बालकसहित आमाकाे मृत्यु
4 years agoबाजुरा । बाजुराको उत्तरी भेगको बूढीनन्दा नगरपालिका–९ मा छाउगोठमा आगोले जलेर आमासहित दुई बालकको मृत्यु भएको छ ।
घाँटीमा गुट्खा अड्किएर गयाे ज्यान
4 years agoविराटनगर । मोरङको सुन्दर हरैंचा नगरपालिका–३ गछीयामा गुट्खा खाँदा घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ ।
कालीखाेलाकाे भिरबाट त्रिशूलीमा खसेर भारतीय नागरिककाे मृत्यु
4 years agoभरतपुर । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको कालीखोलाबाट त्रिशूली नदीमा खस्दा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।
घाँस काट्ने क्रममा भीरबाट चिप्लिएर घटनास्थलमै महिलाको मृत्यु
4 years agoगलकोट । बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–३ हिले निवासी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ । शनिबार स्थानीय हिलेको भीरमा घाँस काट्न गएकी ३१ वर्षीया उजेली रसाइलीको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
भरतपुरमा ट्रककाे ठक्करले साइकलयात्रीकाे मृत्यु
4 years agoचितवन । भरतपुर महानगरपालिका–१० र १२ को सिमानामा पर्ने बाइपास रोडमा सवारी साधान दुर्घटनामा परी आज बिहान एकजनाको मृत्यु भएको छ ।
दाङमा शिक्षक र विद्यार्थी चढेकाे बस दुर्घटना हुँदा नाैजनाकाे मृत्यु
4 years agoदाङ । दाङमा विद्यार्थी र शिक्षक चढेको बस सडकबाट सातसय मिटर तल खस्दा नौजनाको मृत्यु भएको छ ।
चिकित्सककाे लापरवाहीले सुत्केरीकाे मृत्यु, परिवारजन र स्थानीयवासी प्रदर्शनमा
4 years agoलहान । चिकित्सको लापरवाहीका कारण एक सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्त तथा स्थानीयवासीले सिरहाको लहानस्थित ओम गुरुकुल हेल्थ केयर प्रा.लि. अगाडि बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।
काेइला बालेर सुत्दा छाेराकाे मृत्यु, आमा बेहाेस
4 years agoडडेल्धुरा । अत्यधिक जाडोका कारण कोठामा आगोको कोइला राखेर सुत्दा एक बालकको मृत्यु भएको छ भने आमा बेहोस भएकी छन् ।
दक्षिणकालीमा मृत अवस्थामा भेटिए दम्पती
4 years agoकाठमाडौँ । काठमाडौँको दक्षिणकालीमा आज एक दम्पती मृत भेटिएका छन् ।
Page 6 of 12
पर्यटन
महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।