News | Tag: death

मापसे गरेकी महिलाकाे पैनीमा डुबेर मृत्यु

3 years ago

उर्लाबारी । मोरङको सुन्दरहरैंचा नगरपालिका–६ की ५३ वर्षीया जीतमाया लिम्बूको पैनीमा डुबेर मृत्यु भएको छ ।

ताप्न बालेकाे आगो निभाउन बिर्सिदा दुई बालकसहित आमाकाे मृत्यु

3 years ago

बाजुरा । बाजुराको उत्तरी भेगको बूढीनन्दा नगरपालिका–९ मा छाउगोठमा आगोले जलेर आमासहित दुई बालकको मृत्यु भएको छ ।

घाँटीमा गुट्खा अड्किएर गयाे ज्यान

3 years ago

विराटनगर । मोरङको सुन्दर हरैंचा नगरपालिका–३ गछीयामा गुट्खा खाँदा घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ ।

कालीखाेलाकाे भिरबाट त्रिशूलीमा खसेर भारतीय नागरिककाे मृत्यु

3 years ago

भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको कालीखोलाबाट त्रिशूली नदीमा खस्दा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।

घाँस काट्ने क्रममा भीरबाट चिप्लिएर घटनास्थलमै महिलाको मृत्यु

3 years ago

गलकोट । बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–३ हिले निवासी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ । शनिबार स्थानीय हिलेको भीरमा घाँस काट्न गएकी ३१ वर्षीया उजेली रसाइलीको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

भरतपुरमा ट्रककाे ठक्करले साइकलयात्रीकाे मृत्यु

3 years ago

चितवन । भरतपुर महानगरपालिका–१० र १२ को सिमानामा पर्ने बाइपास रोडमा सवारी साधान दुर्घटनामा परी आज बिहान एकजनाको मृत्यु भएको छ ।

दाङमा शिक्षक र विद्यार्थी चढेकाे बस दुर्घटना हुँदा नाैजनाकाे मृत्यु

3 years ago

दाङ । दाङमा विद्यार्थी र शिक्षक चढेको बस सडकबाट सातसय मिटर तल खस्दा नौजनाको मृत्यु भएको छ ।

चिकित्सककाे लापरवाहीले सुत्केरीकाे मृत्यु, परिवारजन र स्थानीयवासी प्रदर्शनमा

3 years ago

लहान । चिकित्सको लापरवाहीका कारण एक सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्त तथा स्थानीयवासीले सिरहाको लहानस्थित ओम गुरुकुल हेल्थ केयर प्रा.लि. अगाडि बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।

काेइला बालेर सुत्दा छाेराकाे मृत्यु, आमा बेहाेस

3 years ago

डडेल्धुरा । अत्यधिक जाडोका कारण कोठामा आगोको कोइला राखेर सुत्दा एक बालकको मृत्यु भएको छ भने आमा बेहोस भएकी छन् ।

दक्षिणकालीमा मृत अवस्थामा भेटिए दम्पती

3 years ago

काठमाडौँ । काठमाडौँको दक्षिणकालीमा आज एक दम्पती मृत भेटिएका छन् ।

Page 6 of 12

पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।