News | Tag: death

पिकअप भ्यानकाे ठक्करले काठमाडाैँमा स्कुटर चालककाे मृत्यु

3 years ago

काठमाडौँ । काठमाडौँको तिलिङ्गाटारमा सवारी दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको छ ।

विषाक्त रक्सीकाे कारण तीनजनाकाे मृत्यु

3 years ago

रुकुम (पश्चिम) । रुकुम पश्चिम क्षेत्रमा विषाक्त रक्सी खाँदा तीनजनाको मृत्यु भएको छ ।

भारतीय ट्रककाे ठक्करले दमकमा बाबु-छाेराकाे मृत्यु

3 years ago

दमक । भारतीय मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा झापाको दमक चोकमा आज दिउँसो बाबु र छोराको मृत्यु भएको छ ।

मृत अवस्थामा फेला परे १२ वर्षीय बालक

3 years ago

कञ्चनपुर । कञ्चनपुर कृष्णपुर नगरपालिका– ४ अत्तरिया टोलमा आज एक बालक मृत अवस्थामा फेला परेका छन् ।

जिपकाे ठक्करले माेटरसाइकल चालककाे मृत्यु

4 years ago

पर्सा । वीरगञ्ज–पोखरिया सडकखण्डको गर्दौलमा आज मोटरसाइकल र जिप एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।

माेटरसाइकल दुर्घटनामा तीन जनाकाे मृत्यु

4 years ago

धनगढी । कैलालीको टीकापुर नगरपालिकामा गएराति भएका दुई मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

4 years ago

काठमाडौं । दाङ, सुनसरी र कैलालीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।

अागाेले जलेर ३ वर्षीया बालिकाकाे मृत्यु

4 years ago

मोरङ । मोरङको बेलवारी नगरपालिका–७, बाहुनीमा आगोले जलेर तीन वर्षीया बालिकाको आज मृत्यु भएको छ ।

वडा अध्यक्ष बुढाको निधन

4 years ago

घोराही । घोराही उपमहानगरपालिका–१६ का वडाध्यक्ष लक्षिनप्रसाद बुढाको निधन भएको छ ।

बाेलेराे जीप दुर्घटना हुँदा दैलेखमा पाँचकाे मृत्यु, तीन जनाकाे अवस्था गम्भीर

4 years ago

दैलेख । बोलेरो जीप दुर्घटना हुँदा दैलेखमा पाँच जनाको मृत्यु भएको छ ।

Page 7 of 12

पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।