News | Tag: death

जोर्डनमा दुई नेपाली चेलीको रहस्यमय मृत्यु

4 years ago

काठमाडौ‌ं । वैदेशिक रोजगारीका क्रममा जोर्डन पुगेका दुई नेपाली चेलीले ज्यान गुमाएका छन्।कमलपोखरीस्थित एसईई म्यानपावरमार्फत ती चेली जोर्डन पुगेका थिए । क्लासिक कम्पनीमा गार्मेन्टको कामका लागि गएका उनीहरूको एक महिनाभित्र एउटै भवनमा २ जनाको ज्यान गएको हो।

बिपि राजमार्गमा माेटरसाइकल दुर्घटना हुँदा एकजनाकाे मृत्यु

4 years ago

बनेपा । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोको नमोबुद्ध नगरपालिका–२, बुच्चकोटमा आज दिउँसो भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मुटु जोडिएका जुम्ल्याहा बालिकाको मृत्यु

4 years ago

सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मङ्सिर २ गते पेटदेखि छातीसम्म शरीर जोडिएर जन्मेका जुम्ल्याहा बालिकाको मृत्यु भएको छ । तीन किलो ६०० ग्राम तौलका जुम्ल्याहा बालिकाको गए राति मृत्यु भएको हो । गएको आइतबार रास्कोट नगरपालिका– ५ सिउना कालीकोटकी २८ वर्षीया ललिता बुढाले जुम्ल्याहा बालिकालाई जन्म दिनुभएको थियो ।

बसकाे ठक्करले पैदलयात्रीकाे मृत्यु

4 years ago

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–१ बौनियामा बसले ठक्कर दिँदा आज एकको मृत्यु भएको छ ।

इपिएसमार्फत कोरिया गएका कार्कीको मृत्यु

4 years ago

दक्षिण कोरिया । दक्षिण कोरियामा एक नेपालीको सुतिरहेकै ठाउँमा मृत्यु भएको छ । कोरियाको खोङ्जुसी खेरङ्म्यन क्षेत्रमा कार्यरत उदयपुर कटारीका दिपक कार्कीको निधन भएको हो ।

विद्यालय जाँदै गरेकी शाेभाकाे ट्रककाे ठक्करले मृत्यु

4 years ago

जीतपुर । कपिलवस्तु जिल्लाको वाणगङ्गा नगरपालिका–२, कलौनी चोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

टिपरकाे ठक्करबाट चार वर्षीय बालककाे मृत्यु

4 years ago

चितवन । भरतपुर महानगरपालिका–६ ब्रम्हदेव चोकमा आज बिहान टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

तीन सवारी साधन ठाेक्किदाँ दुर्इजनाकाे मृत्यु

4 years ago

भक्तपुर । अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि क्षयरोग केन्द्र अगाडि मूल सडकमा गए राति ११ बजे तीन सवारी साधन ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

जीप दुर्घटना हुँदा दुर्इकाे मृत्यु, पन्ध्र घाइते

4 years ago

डडेलधुरा । जीप दुर्घटना हुँदा डडेलधुरामा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

कुटपिटका कारण मृत्यु

4 years ago

धनगढी । धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडी टोलमा गए राति अन्दाजी ३२ वर्षीय विजय थापाको हत्या गरिएको छ ।

Page 8 of 12

पर्यटन

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।

जीवनशैली

वासन्ती छठ पर्वको निराहार व्रत आज

वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।