News | Tag: death
ट्र्याक्टर दुर्घटनामा परी गायक याेञ्जनकाे मृत्यु
4 years agoदोलखा । ‘पुरानो माया’ जस्ता लोकप्रिय सेलो गीत गाएर चर्चामा आएका गायक अमृत लामा योञ्जनको ट्र्रयाक्टर दुर्घटनामा परी मृत्यु भएको छ ।
राेजगारीकाे लागि मलेसिया पुगेका धामी मृतअवस्थामा भेटिए
4 years agoदार्चुला । मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएको छ ।
र्याफ्टिङ्ग गर्ने क्रममा एक पर्यटकको मृत्यु
4 years agoकालिकोट । र्याफ्टिङ्ग गर्ने क्रममा कर्णाली नदीमा एक विदेशी पर्यटकको मृत्यु भएको छ । मृत्यु भएका पर्यटकको परिचय खुल्न सकेको छैन ।
अरिङ्गालकाे टाेकाइबाट तीन वर्षीय बालककाे मृत्यु
4 years agoदुल्लु । दैलेखको दुल्लु नगरपालिका–८ दुवारीचाखामा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु भएको छ ।
एम्बुलेन्सकाे ठक्करले ८ वर्षीय बालककाे मृत्यु
4 years agoडोटी । दिपायल सिलगढी नगरपालिका–४ पिपल्लामा एम्बुलेन्सले ठक्कर दिँदा मङ्गलबार एक बालकको मृत्यु भएको छ ।
टिपरकाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु
4 years agoतुलसीपुर । दाङमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ ।
बालिका हत्याकाे अाशंकामा पाँच जना पक्राउ
4 years agoगाईघाट । उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले सोमबार पाँच जनालाई पक्राउ गरेको छ ।
माेटरसाइकल दुर्घटनामा एककाे मृत्यु, एक घाइते
4 years agoदाङ । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–१ पाखापानीमा गए राति लु२१प ५३४८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन् ।
बसकाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु
4 years agoउर्लाबारी । मोरङको विराटनगर महानगरपालिका – ३ स्थित कोशी राजमार्गमा आज बिहान बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बुहारी मृत फेला, सासू अझै बेपत्ता
4 years agoबैतडी । बैतडीमा सासू–बुहारी बेपत्ता भएकोमा बुहारी आज मृत फेला परेकी छन् भने सासू अझै बेपत्ता रहेकी छन् ।
Page 9 of 12
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।