News | Tag: development

Thailand-Bangladesh Maritime Connectivity Brings New Hope For The Southern And Southeast Asian Region

9 months ago

Bangladesh and Thailand are near neighbors, connected by the Bay of Bengal. The development of these maritime ties would benefit both countries in terms of trade, investment, and regional communications.

प्रदेश सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेन

2 years ago

काठमाडाैँ । कर्णाली प्रदेश सरकारलाई विकास निर्माण र जनजीविकाका सवालमा प्रदेशसभाले आवश्यक दबाब दिन नसकेको एक कार्यक्रमका सहभागीले गुनासो गरेका छन् । प्रदेशसभा स्थापनाको दुई वर्ष पुगेको उपलक्ष्यमा आयोजित खुला अन्तक्र्रिया कार्यक्रममा वक्ताले प्रदेश सरकारले जनअपेक्षाअनुसार काम गर्न नसक्दा जनतामा वितृष्णा जागेको बताए ।

विश्वमा चीन त्यसै चिनिएको होइन, यस्तो छ विकासको लहर ल्याउने चीनको विगत

2 years ago

एजेन्सी । कृषि अर्थव्यवस्थादेखि आधा शताब्दीमा विश्वकै महाशक्ति चीनको रूपान्तरणले विश्व आश्चर्य चकित पारेको छ । चीन सफल हुनुमा धेरै वर्षको मेहनत र यसभित्र लुकेका विभिन्न पक्षको आफ्ना आफ्नै कहानीहरु रहेका छन् ।

‘समृद्धिका लागि विकासको प्रतिस्पर्धा गर्ने बेला आयो’

3 years ago

गौर । उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्धिका लागि विकासको प्रतिस्पर्धा गर्ने बेला आएको बताएका छन् । उनले विकास र समृद्धिका लागि नेपाली जनताको चाहना पूरा गर्नका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय आएको बताए । अब प्रदेश–प्रदेश र स्थानीय तहबीचको प्रतिस्पर्धा विकास र समृद्धिका लागि गर्नुपर्ने उपराष्ट्रपति पुनले बताए । रौतहटको कटहरिया नगरपालिकामा आयोजित जानकी महोत्सव कार्यक्रममा उनले स्थानीय तथा प्रदेश सरकारले सुशासनका लागि प्रतिस्पर्धा गर्न आग्रह गर्दै अनियमितता र भ्रष्टाचार समृद्धिको साझा शत्रु भएको बताए ।

मानव उत्पतिबारे एक रोचक रहस्य

3 years ago

मानव उत्पत्तिको इतिहास करिब दुई लाख वर्ष पुरानो रहेको केही अध्ययनहरुले देखाएका थिए । तर, मोरक्कोका पुरातात्वविद्ले मानव इतिहास अझै लामो भएको रहस्य सार्वजनिक गरेका छन् ।

आधा दर्जन पक्की पुल ताेकिएकाे अवधिभन्दा नै पहिले सम्पन्न

3 years ago

काठमाडौँ । देशभरका झण्डै आधादर्जन सडकमा पर्ने पक्की पुल ठेक्का सम्झौतामा तोकिएको अवधिभन्दा पहिले नै सम्पन्न भएका छन् ।

पुल बनाउने ठेकेदार नै मेयर बनेपछि कसले गर्ने कारबाही ?

3 years ago

डोटी । तीन वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी २०७१ साल असार २९ गते सम्झौता भएको जिल्लाको शिखर नगरपालिकामा रहेको सातनाली सडक पुलको हालसम्म १० प्रतिशत मात्रै काम भएको छ ।

बनेर नभ्याउँदै भत्किन थाल्याे पुल

3 years ago

गाईघाट । सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–३ हँडैयामा निर्माणाधिन पक्की पुल भत्कन शुरु भएको छ ।

राष्ट्रिय गौरवका आयोजनामा ढिलाइ गर्न नुहुने

3 years ago

चितवन । राष्ट्रियसभा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा “पार्वती”ले राष्ट्रिय गौरवका आयोजना गुणस्तरीय र छिटो सम्पन्न गर्न समितिले दबाब दिइरहेको बताएकी छिन् ।

राणाकालको विकास डगमगाएको छैन, अहिलेनेको किन टिकेन ?

3 years ago

काठमाडौँ । विगत लामो समयदेखि मुलुकमा संचालित राष्ट्रिय गौरबको आयोजनाको विषयले संघीय संसदको विकास तथा प्रविधि समितिमा प्रवेश पाएको छ । समितिको मंगलबार बसेको बैठकमा राष्ट्रिय सतर्कता केन्द्रलाई बोलाएर ती आयोजनाका विद्यमान अबस्था र अनुगमन लगायतका विषयमा छलफल गरेको थियो ।

Page 1 of 2

पर्यटन

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

कास्की । नवरात्रको समय पारेर शनिबार पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिर दर्शन गर्ने भक्तजनको घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा, रासस

जीवनशैली

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

एजेन्सी । सनातन धर्ममा दिनहुँ देवी देवताको पूजा गरिन्छ। नवरात्री २०२२ मा पनि ९ दिनमा हरेक दिन विभिन्न देवीदेवताको पूजा गरिन्छ । भगवान लक्ष्मीको आशीर्वाद प्राप्तिका लागि देवीलाई प्रसन्न पार्न वास्तु उपाय पनि अपनाउँछन्।

विचित्र विश्व

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

एजेन्सी । युक्रेनको जापोरिझिया शहरमा शुक्रबार रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएको युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।