News | Tag: election
कोरियामा आज निर्वाचन, सङ्क्रमितलाई पनि मतदानको व्यवस्था
2 years agoएजेन्सी । कोरोना सङ्क्रमण माहामारीकै बीच राष्ट्रियसभाका ३०० सदस्यका लागि दक्षिण कोरियामा आज आम निर्वाचन हुँदैछ । चारवर्षे कार्यकालका लागि चुनिने उम्मेदवारलाई चार करोड ४० लाख मतदाताले मतदान गर्नेछन् ।
अमेरिकाः माइकल ब्लूमबर्गद्वारा चुनावी दौड परित्याग
2 years agoएजेन्सी । अमेरिकी डेमोक्रेटिक पार्टीका तर्फबाट आगामी राष्ट्रपतिको उम्मेदवार छनौट गर्न भइरहेको पार्टीको चुनावमा न्यूयोर्कका पूर्व मेयर माइकल ब्लूमबर्गले अपेक्षित नतिजा प्राप्त गर्न नसकेपछि उम्मेदवारी परित्याग गरेका छन् ।
अफगान चुनावः अब्दुल्लाद्वारा राष्ट्रपतिको चुनावी नतिजा अस्वीकार
2 years agoएजेन्सी । अफगानिस्तानको स्वतन्त्र निर्वाचन आयोग (आईईसी) ले राष्ट्रपति पदको अन्तिम नतिजा घोषणा गरेको केही घण्टापछि देशका मुख्य कार्यकारी अधिकारी (सीईओ) अब्दुल्ला अब्दुल्लाले उक्त चुनावी नतिजा अस्वीकार गरेको घोषणा गरेका छन् । उनले आफूले जित हासिल गरेको दाबी गर्दै सबै पक्षको सहभागितामा “समावेशी सरकार” गठन गर्ने बताएका छन् ।
दिल्ली निर्वाचनः आम आद्मी पार्टीले ६२ ठाउँमा लियो अग्रता
2 years agoएजेन्सी । भारतको दिल्ली विधानसभाको निर्वाचनको मतगणना दिउँसो दुई बजेसम्म जारी छ । प्राप्त पछिल्लो विवरणमा मुख्यमन्त्री अरविन्द केजरीवालको नेतृत्वमा रहेको आम आदमी पार्टी (आप) ले भारी अग्रता कायम गरेको छ ।
उपनिर्वाचनको नतिजाबारे के भन्छ साझा पार्टी ?
3 years agoकाठमाडौँ । उपनिर्वाचनमा नमिठो हार भोगेको साझा पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै उपनिर्वाचनमा विजयी सबै उम्मेदवारहरू लाई शुभकामना दिएको छ ।
मतगणना रातिदेखि शुरु हुने
3 years agoकास्की । कास्की क्षेत्र नं २ मा आज प्रतिनिधिसभा सदस्य पदको निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको छ ।
उपनिर्वाचन २०७६ः धुलिखेल, सखुवाप्रसौनी र बैतडीमा मतदान जारी
3 years agoकाठमाडाैँ । धुलिखेल नगरपालिका–२ मा वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा मतदान शुरु भएको छ । बिहान ७ बजेबाट मतदान शुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
उपनिर्वाचनः भक्तपुर, धरान, मालारानी र राजविराजमा मतदान शुरु
3 years agoभक्तपुर क्षेत्र नं १ प्रदेश ९क० मा प्रदेशसभा सदस्य पदको उपनिर्वाचनका लागि आज बिहान ७ बजेबाट शान्तिपूर्ण रुपमा मतदान शुरु भएको छ । प्रदेश ९क० मा चाँगुनारायण नगरपालिकाको नौ वडा र भक्तपुर नगरपालिकाको वडा नं १० गरी १० वडामा कूल २२ मतदानस्थलका ५४ मतदान केन्द्रमा मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
उपनिर्वाचनः मतदान शुरु
3 years agoबागलुङ । बागलुङ–२ -ख- र बडिगाड गाउँपालिका–२ का मतदान केन्द्रमा आज बिहान ७ बजेदखि मतदान शुरु भएको छ । ४५ वटै मतदान केन्द्रमा शान्तिपूर्णरूपमा मतदान भइरहेको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले बताए ।
आज उपनिर्वाचनः मतदान शुरु
3 years agoकाठमाडाैँ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदको उपनिर्वाचनका लागि आज बिहान सात बजेदेखि मतदान शुरु भएको छ ।
Page 1 of 6
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।