News | Tag: fiji
सामुद्रिक आँधीका कारण फिजीमा दुई वेपत्ता, तीन हजार विस्थापित
3 years agoएजेन्सी । फिजीमा आएको सामुद्रिक आँधीका कारण कम्तीमा दुई व्यक्ति वेपत्ता भएका छन् ।
फिजीमा शक्तिशाली भूकम्प
4 years agoलम्बासा, फिजी । टापूहरुले घेरिएको देश फिजीमा आइतबार साँझ शक्तिशाली भूकम्प गएको छ । यो भूकम्प ६।७ म्याग्नीच्युड मापन गरिएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)ले जनाएको छ ।
फिजी चुनावः बेनीमारामाको दललाई झिनो बहुमत
4 years agoसुभा, फिजी । फिजीका प्रधानमन्त्री फ्रान्क बेनीमारामाको फिजीफस्र्ट पार्टीलाई संसदमा झिनो बहुमत प्राप्त भएको छ । फिजीको निर्वाचन आयोगका अनुसार फिजीफस्र्ट पार्टीले संसदमा तीन सिट बढी स्थान जितेको छ ।
फिजीको चुनावमा सत्तारुढ दललाई बहुमत
4 years agoसुभा, फिजी । फिजीको संसदीय चुनावमा प्रधानमन्त्री फ्रान्क बैनीमारामाको सत्तारुढ दलले स्पष्ट विजयी हासिल गरेको देखिएको छ । सन् २००६ मा सत्ता विद्रोह गरी प्रधानमन्त्री भएका ६४ वर्षीय फ्रान्कले त्यसयता भएका चुनावमा लगातार विजय हासिल गरेका छन् ।
फिजी र इन्डोनेसियामा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी
4 years agoसिड्नी । फिजीमा आइतबार ८.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प आएको छ ।
Page 1 of 1
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।