News | Tag: fire

U.S.-NEW YORK-APARTMENT BUILDING-MAJOR FIRE

8 months ago

(220110) -- NEW YORK, Jan. 10, 2022 (Xinhua) -- Photo taken on Jan. 9, 2022 shows local residents walking past the residential building damaged by a major fire in the Bronx borough of New York City, the United States. At least 19 people, including nine children, lost their lives in a major fire in New York City on Sunday, New York City Mayor Eric Adams confirmed. (Photo by Yanan Liu/Xinhua)

Fire damages properties worth Rs 7 million

1 year ago

Fidim, Jan 11. A fire that broke out at Kummayak rural municipality of Panchthar on Sunday turned two houses into ashes. The incident caused property loss worth amounting to Rs 7 million.

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

2 years ago

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।

आगलागी हुँदा चार घर जलेर नष्ट

2 years ago

काठमाडौँ । सर्लाहीको हरिवन नगरपालिकामा विद्युत् चुहावट भई आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ । आगलागीबाट रु ४२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । हरिवन—२ अत्रौली स्कूल टोलमा स्थानीय रामबाबु महतोको घरको बिजुली चुहावट हुँदा आगलागी भएको थियो ।

सशस्त्र प्रहरीका एक जवानले आफ्नै घाँटीमा गोली हानेपछि...

2 years ago

काठमाडौँ । सर्लाहीमा ड्युटीमा खटेका एक सशस्त्र प्रहरी जवानले आफैँलाई गोली हान्दा गम्भीर घाइते भएका छन् ।

अज्ञात समूहद्वारा डोजरमा आगजनी

2 years ago

काठमाडाैँ । अज्ञात समूहले गए राति जिल्लाका आदर्श र सायल गाउँपालिकास्थित दुई वटा डोजरमा आगजनी गरेका छन् ।

पशुपति विस्कुट फ्याक्ट्रीमा भीषण आगलागी

2 years ago

काठमाडौँ । मंगलबार राति ८ बजे चौधरी ग्रुपले सञ्चालन गरिरहेको सुनसरी दुहबीको पशुपति विस्कुट फ्याक्ट्रीमा भीषण आगलागी भएको छ।

पार्किङ गरिरहेको भ्यानमा आगजनी

2 years ago

काठमाडौँ । शुक्रबार बिहान बानेश्वरस्थित थापागाउँस्थित पार्किङ गरिरहेको भ्यानमा आगजनी भएको छ।

बिहानै आवासीय भवनमा आगलागी, ९ जनाको मृत्यु

2 years ago

एजेन्सी । भारतको नयाँ दिल्लीमा सोमबार बिहान भएको आगलागीमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ ।

अष्ट्रेलियाको हावा दिल्लीको भन्दा पनि खतरनाक !

2 years ago

सिड्नी । पछिल्लो समय अष्टेलियामा लागेको डढेलोका कारण हावामा यसको असर नराम्रो देखिएको छ ।

Page 1 of 6

पर्यटन

दसैँमा किन घुम्ने कर्णाली ?

दसैँमा किन घुम्ने कर्णाली ?

कर्णाली । दसैँ तिहार मनाउन घरबाहिर भएका धमाधम फर्कँर्ने क्रम चलिरहेको छ । दसैँ यात्राको सदुपयोग गर्न धेरैले बाटोमा पर्ने रमणीयस्थलको दृश्यावलोकन गर्ने, फोटो–भिडियो लिने र टिकटकमा ‘अपलोड’ गर्ने गरिरहेको पाइन्छ । अचेल सामाजिक सञ्जालको व्यापकताका कारण घुमफिर संस्कृति बढ्दो छ । दसैँ बिदामा आउने कर्णालीवासी र प्रदेश बाहिरका पर्यटकको पखाइँमा छन्, यहाँका पर्यटकीयस्थल ।

जीवनशैली

दुर्गापक्षको मुख्य दिन आज विजया दशमी, मान्यजनको हातबाट टीका एवं जमरा लगाइँदै

दुर्गापक्षको मुख्य दिन आज विजया दशमी, मान्यजनको हातबाट टीका एवं जमरा लगाइँदै

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।

विचित्र विश्व

युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई किन मन परेन एलन मस्कको ट्वीट ?

युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई किन मन परेन एलन मस्कको  ट्वीट ?

एजेन्सी । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले सोमबार ट्विटर प्रयोगकर्ताहरूलाई रुस र युक्रेन युद्ध अन्त्य गर्ने योजनाबारे उनीहरूको राय मागे। जसका कारण युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की मात्र नभई युक्रेनका जनतालाई पनि मन परेन ।