News | Tag: flood

अत्यधिक वर्षाका कारण ब्राजिलमा १४ जनाको मृत्यु

2 years ago

एजेन्सी । ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा अत्यधिक बर्षाका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

बाढीका कारण भारतमा ४४ जनाको मृत्यु

2 years ago

एजेन्सी । भारतमा आएको पछिल्लो बाढीका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको छ ।

गुणस्तरहीन विकासका कारण महोत्तरीमा बाढी आएको शिक्षामन्त्री पोखरेललको भनाई

2 years ago

गौशाला । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गुणस्तरहीन विकासका कारण महोत्तरीमा बाढी आएको बताएका छन् । गत असार २८ गतेको बाढीले जिल्लामा मानवीय तथा भौतिक क्षति पुर्याएपछि बिहीबार गृह जिल्ला भ्रमण गर्न आएका मन्त्री पोखरेलले जिल्ला प्रशासन कार्यालयमा पत्रकार सम्मलेन गर्दै जिल्लाको रातो, विग्हीजस्ता नदीमा गुणस्तरहीन तटबन्ध तथा बाँधका काम भएको टिप्पणी गर्नुहुँदै सोही कारण जिल्लामा विनाशकारी बाढी आएको बताए ।

दक्षिण एसियाका ६० लाख मानिसलाई बाढीको खतरा

2 years ago

एजेन्सी । दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको पाइएको छ ।

प्रदेश नं १ मा बाढीको कहर, ९ जनाको मृत्यु, सात जना बेपत्ता

2 years ago

भोजपुर । विगत चार दिनदेखि परेको अबिरल वर्षाका कारण प्रदेश नं १ अन्तर्गतका भोजपुर, खोटाङ, ओखलढुङ्गा, इलाम, झापा, सुनसरी, पाँचथर र मोरङ जिल्लामा गरी नौको मृत्यु भएको छ भने सात बेपत्ता भएका छन् ।

हनुमन्ते करिडोर निर्माण रोकिँदा बस्तीमा बाढी

2 years ago

काठमाडौँ । सूर्यविनायक नगरपालिका–३ बालकोट हनुमन्ते खोला नजिकै बस्ने सुमित्रा केसीको परिवार रातभर सुत्न सकेन । एक तलाको घर डुबाउँला भन्ने त्रासमा निदाउन नसक्दा यो परिवारको छ जनाको रात जागा बसेरै बित्यो । केसीको परिवार मात्रै होइन, हनुमन्ते खोला आसपास क्षेत्रमा रहेका बस्तीका सयाँै परिवारको रात त्रास र अनिदोमै बित्यो ।

बिहार जलमग्न भएपछि कोशी ब्यारेजका ढोका बन्द गर्न दबाब

2 years ago

काठमाडाैँ । लगातार परेको पानीले सप्तकोशीमा पानीको बहाव उच्च भएको छ । एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मानिने आज अपराह्न २ः०० बजेको मापनअनुसार दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको कोशी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए ।

बाढी र पहिरोमा परेर २८ जनाको मृत्यु, १६ जना बेपत्ता

2 years ago

काठमाडौँ । अबिरल वर्षापछि मुलुकका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी अहिलेसम्म २८ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १६ जना बेपत्ता भएका छन् भने ११ जना घाइते भएका प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए ।

त्रियुगा नदीको बाँध फुटेर पाँच सय घर डुबानमा

2 years ago

त्रियुगा । चार दिनदेखि आएको निरन्तर वर्षाका कारण उदयपुरको बेलका नगरपालिका–१ तपेश्वरीमा आज बिहान त्रियुगा नदीको बाँध फुट्दा तपेश्वरी क्षेत्रका पाँचसय भन्दा बढी घर डुबानमा परेका छन् ।

भारतमा बर्षापछिका घटनामा परी १५ जनाको मृत्यु

2 years ago

एजेन्सी । भारतको उत्तर प्रदेशमा वर्षापछि भएका विभिन्न्न घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । गत तीन दिनको अवधिमा १४ जिल्लामा उनीहरुको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

Page 1 of 4

पर्यटन

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

राँझा । काठमाडौंको धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका–११ गोलपार्कमा सुविधा सम्पन्न भ्यूटावर निर्माण भइरहेको छ ।

जीवनशैली

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस्, कुन दिशामा घडी राख्नु हुँदैन। जसरी घडीलाई सही दिशामा राख्दा राम्रो नतिजा मिल्छ, त्यसैगरी घर वा अफिसमा घडी गलत दिशामा राख्दा यसले नकारात्मक परिणाम ल्याउन सक्छ। त्यसैले सही दिशा छनौट गर्न धेरै महत्त्वपूर्ण छ।