News | Tag: foods

दश रुपैयाँमै खाना !

2 years ago

काठमाडाैँ । रु १० मा खाना त्यो पनि आजको महँगो समयमा ? असम्भव लाग्ने काम सम्भव गराएका छन्, नेपालगञ्ज सदरलाइनका नरेश अग्रवालले । बालाजीका भक्त अग्रवालले व्यवसायबाट ‘रिटायर्ड’ पछि गत कात्तिकदेखि रु १० मै खाना दिने पुण्य काम गर्दै आएका छन् ।

खाना अपच भएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्

3 years ago

काठमाडौं । कहिलेकाँही खाना खाइसकेपछि नपचेर हैरान भइन्छ । यस्तो समयमा हामीले घरमै यस्ता प्रयास गर्न सकिन्छ ।

कति र कस्तो खाना खानुपर्छ गर्भवती महिलाले ?

3 years ago

एजेन्सी । गर्भवती भएको बेलामा आफ्नो तथा बच्चाको विशेष ख्यालको आवश्यक पर्छ ।

खाली पेटमा खान नहुने केही खानाहरु

3 years ago

एजेन्सी । बिहानै खाली पेटमा चिल्लो र मसलाद्धार खाना तथा अन्य स्वास्थमा असर गर्ने चीजहरु खाँदा मानिसहरुमा एसिडिटिको समस्या बढ्ने गर्दछ । हामी स्वस्थ रहन रहनका लागि समय मिलाएर खानाको सेवन गर्नु अत्यावश्यक हुन्छ । जसले हामीलाई रोग प्रतिरोधात्मक क्षमता प्रदान गर्दछ ।

यी कुराहरु खाली पेटमा नखाएकै राम्रो

3 years ago

एजेन्सी । राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने खानाहरुबारे बताउँदैछौ ।

यी खानेकुराहरु जो नेपाली विदेशमा हुँदा अति नै याद गर्छन्

3 years ago

काठमाडौँ । नेपालमा केही यस्ता भोजनहरु रहेका छन् जो एकदमै चर्चित रहेका छन् ।

शरिर 'फिट एण्ड फाइन' राख्न यस्ता खानेकुराहरु खानुहोस्

3 years ago

काठमाडाैँ । बिहान खाली पेटमा मनतातो पानीमा कागतीको रस हालेर त्यसमा मह मिसाई खाने गर्नुपर्छ ।

यस्ता खाने कुराहरुबाट पुरुषहरु सजग रहनुपर्छ

3 years ago

एजेन्सी । केही यस्ता खाने कुराहरु हुन्छन् जसले महिलाभन्दा पुरुषहरुलाई धेरै नोक्सान गर्ने काम गर्छन् । यस्ता भोजनका कारण धेरै हर्मोनल समस्या, कमजोरी लगायत अन्य विमारीको कारण समेत बन्न सक्छन् । केही यस्ता खाने कुराहरुबाट पुरुषहरु सजग रहनुपर्छ ।

फिट एण्ड फाइन रहन कस्ता खानेकुराहरु खाने !

3 years ago

काठमाडाैँ । बिहान खाली पेटमा मनतातो पानीमा कागतीको रस हालेर त्यसमा मह मिसाई खाने गर्नुपर्छ ।

यी ४ खानेकुरा सँगसँगै खाँदा स्वास्थ्यलाई गर्छ गम्भीर हानी

3 years ago

कतिपय खानेकुराहरु खाँदा हामीले होस पुर्याउनुपर्ने हुन्छ ।

Page 1 of 2

पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।