News | Tag: football

नेपालले गाेल फर्काएपछि खेल बराबरीमा

4 years ago

काठमाडौँ । विराटनगरमा जारी पाचौँ साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले गोल फर्काएको छ ।

साफ फाइनल जिते महिला टाेलीलाई जनही दुई लाख दिने घाेषणा

4 years ago

विराटनगर । नेपालमा पहिलो पटक आयोजना भएको पाँचौ महिला साफ फुटबल प्रतियोगितामा नेपाल समूहले बिजयी प्राप्त गरेमा प्रदेश नं १ सरकारले जनही रु. दुई लाख पुरस्कार दिने घोषणा गरेको छ ।

नेपालले बुधबार मेघालयसँग खेल्ने

4 years ago

काठमाडौँ । आजदेखि भारतको गुहावटीमा शुरु भएको डा ता आओ सेन्टेनरी नर्थ इस्ट अन्तर्राष्ट्रिय फुटबल च्याम्पियनसिपमा नेपालले बुधबार पहिलो खेल भारतको मेघालयसँग प्रतिष्पर्धा गर्ने भएको छ ।

ओलम्पिक छनाेटकाे खेल तालिका सार्वजनिक, नेपाल र भारत एउटै समूहमा

4 years ago

काठमाडौँ । सन् २०२० मा जापानमा आयोजना हुने टोकियो ओलम्पिक अन्तर्गत महिला फुटबलको एसिया दोस्रो चरणको छनोटका लागि खेलतालिका सार्वजनिक भएको छ ।

विश्व फुटबलमा कतारले यसरी मार्‍यो फड्को

4 years ago

सन् २०२२ मा हुने फिफा विश्वकपको आयोजक राष्ट्र कतारले १७ औं संस्करणको एशियन कपको उपाधि जितेर फुटबलमा फड्को मारिरहेको सन्देश प्रवाह गरेको छ । एशियन कपको फाइनलमा जापानलाई ३–१ गोलले पराजित गरेर कतार एशियन कप च्याम्पियन बनेको हो ।

शहीद स्मृतिकप फुटबल फागुन १ गतेदेखि

4 years ago

रुपन्देही । शहीद स्मृति खेलकूद क्लबको आयोजना तथा मदन भण्डारी स्र्पोट्स एकेडेमीको सहकार्यमा बुटवलमा चौथो शहीद स्मृतिकप खुला नकआउट फुटबल प्रतियोगिता २०७५ हुने भएको छ ।

मनकामना पोखरा कप फुटबल प्रतियोगिता माघ तेस्रो साता

4 years ago

पोखरा । दुई वर्षदेखि रोकिएको मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिता माघको तेस्रो साता हुने भएको छ । अखिल नेपाल फुटवल संघ (एन्फा) कास्कीको आयोजनामा माघ १५ गतेदेखि २६ गतेसम्म प्रतियोगिता सञ्चालन हुने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिए ।

फर्केर हेर्दा सन् २०१८ को विश्व फुटबल

4 years ago

काठमाडौँ । सन् २०१८ फुटबलको लागि विशेष वर्ष रह्यो । हरेक चार–चार वर्षको अन्तरालमा विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आयोजन गर्ने ‘फिफा विश्वकप रसिया २०१८’ सफलतापूर्व सम्पन्न हुनुज नै सबैभन्दा ठूलो उपलब्धि हो । बिभिन्न सुरक्षा चुनौती देखिनसक्ने अवस्थालाई चिर्दै कुनै पनि अप्रिय घटना घट्नै नदिइकन रसियाले आफ्नो जिम्मेवारी पूरा गर्यो ।

मनाङ–मर्स्याङ्दी क्लब दुई खेल अगावै लिग च्याम्पियन

4 years ago

काठमाडौँ । मनाङ–मर्स्याङ्दी क्लबले दुई खेल अगावै जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जित्न सफल भएको छ ।

मनाङले जाउलाखेललाई हराउँदै लिगको शीर्ष स्थानमा

4 years ago

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मनाङ मस्याङ्दी क्लबले जाउलाखेल युथ क्लबलाई पराजित गर्दै लिगमा छैटौँ जित दर्ता गराएको छ ।

Page 2 of 5

पर्यटन

एकपटक पुग्नै पाथीभरा धाम

एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

जीवनशैली

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।