News | Tag: football
‘ए’ डिभिजन लिग स् फ्रेन्डसको पहिलो जीत
4 years agoकाठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले मछिन्द्र क्लबलाई पराजित गर्दै पहिलो जीत हात पारेको छ ।
यी हुन् चर्चीत फुटबल स्टारका ‘लाइफपार्टनर
4 years agoफुटबल खेलाडीहरुका प्रेमिकाको विषयलाई लिएर पनि विश्वभर खुब ठुलो चर्चा हुनेगर्छ । प्रेमिकासँगको सम्बन्ध र उनीहरुसँगको आउटिङले फुटबल खेलाडीहरु चर्चामा आइनै रहन्छन् ।
‘ए’ डिभिजन लिग फुटबलः आज दुई खेल हुँदै
4 years agoकाठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन् । गत असोज १३ गते शुरु भएको लिग बङ्गलादेशमा भएको बङ्गबन्धु गोल्डकप प्रतियोगिता र दशैँ, तिहार तथा छठ पर्वका कारण स्थगित गरिएको थियो । लिगको पहिलो चरणका खेल भने सम्पन्न भइसकेका छन् ।
इंग्ल्याण्डद्वारा संयुक्त राज्य अमेरिका पराजित
4 years agoकाठमाडौं । इंग्ल्याण्डले संयुक्त राज्य अमेरिकालाई हराएको छ । बिहीबार राति सम्पन्न मैत्रिपूर्ण खेलमा इंग्ल्याण्ड ३–० गोलले विजयी भएको हो ।
फुटबलमा नेपाल भारतसँग भिड्ने
4 years agoकाठमाडौँ । ओलम्पिक अन्तर्गत एशिया छनौट फुटबलमा नेपाल बुधबार भारतसँग भिड्ने भएको छ ।
एएफसी यु– १९ च्याम्पियनसिपमा उपविजेता बनेको राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कंदै
4 years agoकाठमाडौं । एएफसी यु–१९ च्याम्पियनसिपमा दोस्रोचरणका लागि छनोट भएको नेपालको महिला राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कंदैछ ।
साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपालकाे विजयी शुरूवात
4 years agoकाठमाडौँ । साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपालले आज विजयी शुरुआत गरेको छ ।
फिफा बरियतामा नेपाल एक स्थान तल झर्याे
4 years agoकाठमाडौँ । फिफा बरियतामा नेपाल एक स्थान तल झरेको छ ।
बलियाे प्रतिद्वन्द्वी थाइल्याण्डसँग भिड्दै नेपाल
4 years agoकाठमाडौँ । एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटमा नेपालले आज बलियो प्रतिद्वन्द्वी थाइल्याण्डसँग प्रतिष्पर्धा गर्दैछ ।
सुलभ मास्केकाे गाेल अष्ट्रेलियाकाे 'उत्कृष्ट गाेल अवार्ड'का लागि मनाेनयनमा
4 years agoकाठमाडौँ । नेपाली यू–१९ फुटबल टोलीका पूर्व कप्तान सुलभ मास्केको गोल अष्ट्रेलियामा वर्षको ‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनयनमा परेको छ ।
Page 3 of 5
पर्यटन
रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।
जीवनशैली
मिथिलामा वासन्ती छठ पर्व सुरु

मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि आजसुरु भएको छ । चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुुले ‘नहाय–खाय’ .पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गर्दैछन् ।
विचित्र विश्व
यदी पुटिन अमेरिका गए भने पक्राउ पर्लान् त, अमेरिकी विदेशमन्त्रीले दिए यस्तो जबाफ

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध जारी वारेन्टमा अमेरिकाले पहिलो पटक मौन तोडेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यसबारे आफ्नो प्रतिक्रिया दिँदै युरोपेली देशहरू अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पक्ष रहेको बताएका छन् ।