News | Tag: football

राष्ट्रिय फुटबल टाेली स्वदेश फिर्ता, ए डिभिजन लिग पुनः सुरू

4 years ago

काठमाडौँ । बङ्गलादेशमा जारी पाँचौँ संस्करणको बङ्गबन्धु गोल्डकपको समूह चरणबाटै बाहिरिएको नेपाली राष्ट्रिय फुटबल टोली आज अपराह्न स्वदेश फर्किएको छ ।

बङ्गबन्धु गोल्डकपकाे लागि बन्द प्रशिक्षण आजदेखि

4 years ago

काठमाडौँ । बङ्गलादेशको राजधानी ढाकामा यही असोज १५ गतेदेखि सुरु हुने बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपमा सहभागी हुने नेपाली राष्ट्रिय फुटबल टोलीले आजदेखि बन्द प्रशिक्षण थालेको छ ।

बङ्गबन्धु गाेल्डकपमा नेपालकाे पहिलाे खेल ताजकिस्तानसँग

4 years ago

काठमाडौँ । असोज १५ देखि २६ गतेसम्म बङ्गलादेशमा हुने बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगितामा नेपालले पहिलो खेल ताजाकिस्तानसँग खेल्ने भएको छ ।

नेपालले म्यान्मारसँग पहिलाे हाफमै १० गाेल खाएपछि...

4 years ago

काठमाडौं । सोह्र वर्षमुनिको महिला च्याम्पियनसिप छनोट खेलमा नेपालले अत्यन्त खराब प्रदर्शन गरेको छ ।

साफ च्याम्पियनसिपकाे पहिलाे खेलमै नेपाल पराजित

4 years ago

बंगलादेश । साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २–१ को गोलअन्तरले पराजित भएको छ ।

फुटबल टोली ढाका जाँदै

4 years ago

काठमाडौँ । नेपाली फुटबल टोली आइतबार बङ्गलादेश जाने भएको छ । ढाकामा हुने १०औँ साफ च्याम्पियनशिपमा भाग लिन २९ सदस्यीय नेपाली टोली त्यसतर्फ जान लागेको हो ।

साफ च्याम्पियनसीपको लागि राष्ट्रिय फुटबल टोलीको घोषणा, निराजन खड्का पनि टोलीमा परे

4 years ago

काठमाडौं । यही भदौ १९ गतेदेखि बंगलादेशमा हुने साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा सहभागिता जनाउन २० सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ ।

यी हुन् विश्वकै धनी २० फुटबल क्लबहरु, कुन क्लबको कति सम्पत्ति ?

4 years ago

काठमाडौँ । विश्वै प्रतिष्ठित क्लबहरु कति धनी होलान् ? लाग्छ इंलिस क्लबको दबदबा धेरै नै छ । तर, इंलिस क्लबबाहेक अन्य क्लबहरु पनि उत्तिकै शसक्त रहेका छन् ।

यी हुन् चर्चित फुटबल खेलाडीका प्रेमिका तथा श्रीमतीहरु

4 years ago

फुटबल खेलाडीहरुका प्रेमिकाको विषयलाई लिएर पनि विश्वभर खुब ठुलो चर्चा हुनेगर्छ ।

किंग्स लाउञ्जमा यसरी देखाइन्छ विश्वकप फुटबल

4 years ago

काठमाडौँ । विश्वकप फुटबलको रौनक चढ्दै गर्दा राजधानीको दरबारमार्गमा संचालित किंग्स लाउञ्जले फुटबल प्रेमीहरुको ध्यान तानिरहेको छ । फुटबल हेर्नकै लागि अहिले विभिन्न विधाका व्यक्तिहरु किंग्स लाउञ्ज पुग्ने गरेका छन् ।

Page 4 of 5

पर्यटन

एकपटक पुग्नै पाथीभरा धाम

एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

जीवनशैली

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।