News | Tag: Germany

जर्मनीमा पनि कोउटिन्होको चर्को आलोचना

2 years ago

एजेन्सी । बार्सिलोनाले जर्मन क्लब बार्यन म्युनिखमा लोनमा पठाएका ब्राजिलियन खेलाडी फिलिप कोउटिन्होले खराब खेलको श्रृखला जारी राखेका छन् ।

जर्मनीबारे अनौठा कुराहरु जसबारे कमैलाई थाहा छ

3 years ago

एजेन्सी । जर्मनी हाल विश्वका धेरै विद्यार्थी र पर्यटकहरुको केन्द्र बनेको छ । निकै ठुलो इतिहास बोकेको यस राष्ट्रमा केही आश्चर्य लाग्दा दृश्यहरु देख्न पाइन्छन् । आउनुहोस् हेरौ जर्मनीका केही यस्तै आश्र्च लाग्दा कुराहरु

जर्मनका मानिसहरु एक वर्षसम्म सेक्सबिना रहन सक्ने !

3 years ago

संसारमा सेक्सका बारेमा धेरै समाचारहरु बन्ने गरेका छन् । यदी तपाईलाई एकवर्षसम्म सेक्स नगरीकन बस्ने भनियो भने बस्न सक्नुहुन्छ ? केही असंभव जस्तो लाग्न सक्ला ।

किशोरावस्थामा नियमित मदिरा सेवन गर्नेको सङ्ख्या ८.७ प्रतिशत

3 years ago

बर्लिन । किशोरावस्थामा नियमितरूपमा मदिरा सेवन गर्ने जर्मनी नागरिकको सङ्ख्या घटेको पाइएको छ । पछिल्लो समयमा सार्वजनिक भएको एक तथ्याङ्कअनुसार नियमित रूपमा मदिरा सेवन गर्ने जर्मनीका १२ देखि १७ वर्षसम्मको उमेर समूहका किशोरकिशोरीको सङ्ख्यामा कमी देखिएको हो ।

जर्मनीद्वारा फाइभ–जी नेटवर्कको फ्रिक्वेन्सी लिलामी

3 years ago

बर्लिन । जर्मनीले अति तीव्र गतिको पाँचौं पुस्ताको दूरसञ्चार नेटवर्क ९फाइभ–जी० को फ्रिक्वेन्सी लिलामीमा राखेको जनाएको छ ।

जर्मनीमा ५०० दरको युरो नोट प्रतिबन्ध गर्ने निर्णय

3 years ago

फ्रान्कफर्ट । युरोपेली केन्द्रीय बैंक -इसीबी- ले ५०० दरको युरो नोट विस्थापन गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । दैनिक जीवनमा कमै प्रयोग हुन थालेपछि इसीबीले उक्त बैंक नोट हटाउन लागेको हो ।

जर्मनमा रेलसेवा अबरुद्ध

3 years ago

फ्रान्कफर्ट । जर्मनीमा ज्याला वृद्धिको माग गर्दै मजदूरहरुले गरेको हड्तालका कारण जर्मनीको रेलसेवा सोमबार अबरुद्ध भएको छ ।

नेदरल्याण्डद्वारा जर्मनी ३–० गोलले पराजित

3 years ago

काठमाडौं । शनिबार राति सम्पन्न युइएफए नेशन्स लिग अन्तर्गतको खेलमा जमर्नीले लज्जास्पद हार व्यहोरेको छ । युहान क्रुफ रंगशालामा सम्पन्न खेलमा नेदरल्याण्डले जमर्नीलाई ३–० गोलले पराजित गरेको हो ।

सन् २०२४ को युरोकपको आयोजना जमर्नीले गर्ने

3 years ago

एजेन्सी । हरेक ४–४ वर्षको अन्तरालमा युरोपियन फुटबलको सर्वोच्च निकाय (युईएफए)ले आयोजना गर्ने सन् २०२४ को युरोकपको आयोजना जमर्नीले गर्ने भएको छ । बिहीबार भएको भोटिङमा टर्कीलाई पछि पार्दै जर्मनीले आयोजना गर्ने जिम्मा पाएको हो ।

कमब्याक गर्दै जमर्नीले पेरुलाई हरायो

4 years ago

काठमाडौं । कमब्याक गर्दै जर्मनीले पेरुलाई पराजित गरेको छ । आइतबार राति सम्पन्न मैत्रिपूर्ण खेलमा जर्मनीले पेरुलाई २–१ गोलले हराएको हो । प्रायः युवा खलाडी उतारेको जर्मनीको लागि डेब्यु खेलमा नै निको र जुलियन ब्राण्डले गोल गरेका थिए । खेलको २२ औं मिनेटमा नै पेरुले अग्रता लिएको थियो ।

Page 1 of 2

पर्यटन

माछापुच्छ्रे हिमाल

माछापुच्छ्रे हिमाल

कास्की । पोखराको न्यूरोडबाट शनिबार मौसम खुलेपछि देखिएको माछापुच्छ्रे हिमाल । तस्बिरः राधिका कँडेल÷रासस

जीवनशैली

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

एजेन्सी । दाल खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । शरीरका लागि फाइदाजनक मानिने प्रोटिन सहित हरेक प्रकारको दालमा यस्ता धेरै पोषक तत्व पाइन्छ । ती मध्ये एक हो मुगको दाल। यसमा फाइबर, प्रोटिन, भिटामिन, कपर, फोलेट, भिटामिन सी, पोटासियम जस्ता धेरै पोषक तत्व पाइन्छ जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।

विचित्र विश्व

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

एजेन्सी । मस्कोले युक्रेन युद्धका लागि आंशिक सैनिक परिचालनको घोषणा गरेदेखि फिनल्याण्ड प्रवेश गर्ने रूसी नागरिकको सङ्ख्यामा दोब्बर वृद्धि भएको सीमा निकायका प्रवक्ताले शुक्रबार एएफपीलाई बताए ।