News | Tag: gun

थर्मल गनले तापक्रम जाँचेर घर फिर्ता

2 years ago

स्वर्गद्वारी । बन्दाबन्दीका समयमा भारतलगायत विदेशबाट आई क्वारेन्टाइनमा रहेकाहरुलाई थर्मल गनबाट जाँचेका भरमा घर पठाइएको छ । जिल्लामा सोमबारदेखि किट सकिएपछि थर्मल गनले तापक्रम जाँच गरी ११२ जनालाई मङ्गलबार घर पठाइएको हो ।

जब एक विद्यार्थीले आफ्नै साथीहरुमाथि गोली हाने

2 years ago

एजेन्सी । अमेरिकाको एक विद्यालयमा विद्यार्थीले कक्षा सञ्चालन हुँदै गर्दा गोलीकाण्ड मच्चाएका छन् । उक्त घटनामा परी दुईजना विद्यार्थीको मृत्यु भएको छ भने घाइते भएका विद्यार्थीहरुलाई उपचारका लागि हस्पिटल लगिएको छ ।

बाँदर मार्न बोकेको बन्दुक पड्किएर १७ वर्षीय लालमानको मृत्यु

2 years ago

ओखलढुंगा । ओखलढुङ्गामा बाँदर मार्न बोकेको बन्दुक पड्किएर एक किशोरको मृत्यु भएको छ । जिल्लाको मोलुङ गाउँपालिका–३ थुम्कीका १७ वर्षीय लालमान तामाङको भरुवा बन्दुक पड्किएर मृत्यु भएको हो ।

घरभित्र गोली हान्ने को ?

3 years ago

काठमाडौँ । राजधानीको कलंकीस्थित पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरको तेस्रो तलामा सोमबार राति छिरेको गोली कसले हानीको हो भन्नेबारे प्रहरी निष्कर्षमा पुग्न सकेको छैन ।

अमेरिकामा फेरि डरलाग्दो गोलीकाण्ड

3 years ago

एजेन्सी । अमेरिकाको क्यालिफोर्निया शहर नजिक चलिरहेको खानेकुराको एक मेलाको क्रममा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा तीन सर्वसाधारणको मृत्यु भएको छ ।

यी व्यक्ति जोसँग छ सबैभन्दा धेरै हतियार

3 years ago

एजेन्सी । मानिसहरुको अनौठो सोख हुन्छन् । उनीहरु यस्तै अजबगजब सोखका कारण विश्वभर चर्चित पनि हुने गरेका छन् । एक यस्तै व्यक्ति छन् जसले बन्दुकहरु संकलन गरेर विश्वभर चर्चा पाएका छन् ।

यी हुन् विश्व चर्चित गोलीकाण्डहरु

3 years ago

कहिलेकाही यस्ता घटना घट्ने गर्छन् जसका कारण विश्व नै स्तब्ध हुने गर्छ । एक व्यक्तिका कारण दर्जनौ मानिसहरुको ज्यान जाने घटना बेलाबेलामा हुने गर्छ ।

अमेरिकाबाट एम–१६ राइफल खरिद गर्दै सेना

4 years ago

काठमाडौ‌ं । नेपाली सेनाले इन्सास र एसएलआर विस्थापन गरेर मातहटका सबै फौजलाई अमेरिकी सेनाले प्रयोग गर्दै आएको एम–१६ राइफल उपलव्ध गराउने भएको छ।

लाजिम्पाटस्थित इजरायल दूतावासभित्र असइद्वारा आत्महत्या

4 years ago

काठमाडौं । नेपालका लागि इजरायल दुतावासभित्र नेपाल प्रहरीका एक असइले गोली हानेर आत्महत्या गरेका छन् । लाजिम्पाटस्थित दुतावासको सुरक्षामा कार्यरत असइ अनुपराज थापाले आइतबार बिहान आत्महत्या गरेका हुन् । महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी दानबहादुर मल्लका अनुसार दुतावासभित्र बस्ने कोठाभित्रै उनले आत्महत्या गरेका हुन्। पेस्तोलबाट उनले टाउकोमा गोली हानेका थिए।

Page 1 of 1

पर्यटन

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

लमजुङ। लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ अवस्थित पर्यटकीय एवं ऐतिहासिक हर्सिङडाँडा। यस डाँडामा राष्ट्रिय विभूति भक्ति थापाले बालापनमा गाईवस्तु चराएको जानकारको भनाइ छ।

जीवनशैली

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।