News | Tag: hand
हात फुट्नबाट जोगाउन...
2 years agoकाठमाडौं । छालामा सुक्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न नियमित मोस्चराइज गर्नुपर्छ ।
हत्केलामा आउने परिवर्तनबाट शरीरमा लागेको वा लाग्ने रोगबारे जानाकारी पाउन सक्छौँ
2 years agoएजेन्सी । शरीरका धेरै अंगले रोग लागेको प्रस्ट संकेत गर्छन्। ती मध्ये एक हो, हत्केला। हत्केलामा आउने परिवर्तनबाट शरीरमा लागेको वा लाग्ने रोगबारे हामीले जानाकारी पाउन सक्छौँ।
हातमा यस्तो रेखा कमै व्यक्तिको हुन्छ !
2 years agoएजेन्सी । ज्योतिषका अनुसार हस्तरेखाले मानिसको भाग्य र चरित्र बताउने गर्छ । हातका हत्केलाहरुमा बनेका रेखाहरूले मानिसको भूत, भविष्य र वर्तमानको बारेमा यथार्थ चित्रण गर्ने कुरालाई हामी नकार्न सक्दैनौ ।
जान्नुहोस्, जाडोमा हातलाई कसरी न्यानो बनाइराख्ने ?
2 years agoएजेन्सी । हात हलुका नतातेसम्म (वा नथाकेसम्म) एउटा हातलाई अर्को हातसँग रगड्नुहोस्। यसो गर्दा हत्केलामा रगत सञ्चालन छिटो हुन्छ र बिस्तारै तात्तै जान्छ। हरेक चोटि हात चिसो हुँदा यसो गर्न सकिन्छ।
बिहान उठ्ने बित्तिकै आफ्नो हत्केला हेर्नुहोस्
2 years agoएजेन्सी । बिहान बिहान यस्ता कार्यहरु गर्नुहोस् । तपाईको घरमा कहिल्यै पैसाको कमी हुनेछैन । घरमा सुख समृद्धि बनाइराख्नको लागि हाम्रा पूर्वजहरुले पहिलेदेखी नै धेरै परम्पराहरु मान्दै आएको पाइन्छ । तर आजकालको आधुनिक युगमा धेरै मानिसहरुले पुराना परम्पराहरु मान्न छाडिसके ।
यस्ता रेखाहरु बताउँछन् तपाईलाई सरकारी नोकरी मिल्छ कि मिल्दैन
3 years agoएजेन्सी । ज्योतिष शास्त्रको अनुसार हाम्रो हातमा यस्तो रेखा हुन्छ जसले सरकारी नोकरीको संकेत गर्ने गर्दछ । यी रेखालाई पढेर तपाई आफै पत्ता लगाउन सक्नुहुन्छ कि तपाईलाई सरकारी नोकरी मिल्छ कि मिल्दैन ।
यस्ता व्यक्तिहरु अत्यन्त भाग्यशाली हुन्छन्
3 years agoएजेन्सी । प्रत्येक व्यक्तिको हत्केलामा कयौँ रेखाहरु रहेका हुन्छन् । तिनै रेखाहरुबाट विभिन्न आकार र चित्र बनेका हुन्छन् । जसले मानिसको भाग्यको निर्धारण गर्ने ज्यातिष शास्त्रमा उल्लेख गरिएको छ ।
हातको कुन औलाको अर्थ के ?
3 years agoएजेन्सी । आजभोलि इन्टरनेटमा मानिसहरु आफ्नो व्यक्तित्व जान्नको लागि निकै उत्सुक हुने गरेको पाइन्छ । र धेरैलाई आफ्नो शरिरका अंगहरुको बनावटको आधारमा आफ्नो बारेमा जान्न मन पनि लाग्छ ।
सजिल्यै धनवान् हुन्छन् हत्केलामा यस्ताे चिन्ह हुनेहरु
3 years agoएजेन्सी । प्रत्येक व्यक्तिको हत्केलामा कयौँ रेखाहरु रहेका हुन्छन् । तिनै रेखाहरुबाट विभिन्न आकार र चित्र बनेका हुन्छन् । जसले मानिसको भाग्यको निर्धारण गर्ने ज्यातिष शास्त्रमा उल्लेख गरिएको छ ।
कहिल्यै बिहे नगर्नुस् हातमा यस्तो औँला हुनेसँग, जीवनभरि होला पछुतो
3 years agoएजेन्सी । पछिल्लो केहि समय यता विवाह लामो समयसम्म टिकाउनु निकै मुस्किल जस्तै भइसकेको छ धेरैलाई । पति र पत्नीबीचको सम्बन्धपनि त्यति धेरै गहिरो हुँदैन ।
Page 1 of 2
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।