News | Tag: health

मर्नुअघि हेर्नै पर्ने केही ऐतिहासिक तस्बिरहरु

3 years ago

एजेन्सी । सामाजिक सञ्जालमा बेलाबेला ऐतिहासिक तस्बिरहरु भाइरल हुन्छन् जसले इतिहासका धेरै कुराहरु बोल्छन् ।

अविवाहित पुरुषभन्दा विवाहित पुरुष ज्यादा स्वस्थ

3 years ago

के तपाईलाई थाहा छ अविवाहित पुरुषभन्दा विवाहित पुरुष ज्यादा स्वस्थ हुन्छन् ? धेरै वैज्ञानिक अनुसन्धान तथा अध्ययनबाट यस निष्कर्षमा पुगिएको हो ।

रक्सी, चुराेटबाट टाढै रहने जनप्रतिनिधिकाे प्रतिबद्धता

3 years ago

दार्चुला । दार्चुलामा कार्यरत जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुले रक्सी, चुरोट र सुर्तीजन्य वस्तुबाट टाढै रहने प्रतिबद्धता जनाएका छन् ।

खान नजानेपछि हुन्छ ग्यास्ट्रिक, ठीक पार्न ध्यान दिनुस् यी कुरामा

3 years ago

एजेन्सी । आजभोलि धेरै ग्यास्ट्रिकको समस्या लिएर अस्पताल जाने गर्छन् । ग्यास्ट्रिक नभएका मानिस भेट्न मुस्किल पर्छ । यो समस्या विभिन्न कारणले देखा पर्छ ।

किन फर्फराउँछ आँखा ? यस्ताे छ राेक्ने उपाय

3 years ago

एजेन्सी । कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ ।

स्वस्थ रहन यी कुरामा विशेष ध्यान दिनुहोस्

3 years ago

एजेन्सी । स्वस्थ रहन सबैले आफ्नो तौलको जानकारी लिनुपर्छ । यो सजिलैसंग जान्न सकिन्छ । यसको सूत्र हो, आफ्नो उचाई ९सेन्टिमिटर० मा १०० घटाउने ।

स्वास्थ्यको लागि लाभदायक कागतिका यस्ता अवगुण

3 years ago

एजेन्सी । भोजनमा कागतीको उपस्थिती निकै मन पराइन्छ र निकै स्वास्थ्यवर्दक पनि मानिन्छ । एण्टी क्यालोरी फुडका रुपमा चिनिने यो फलले तपाईं हाम्रो शारिरिक चुस्तता कायम राख्न निकै महत्वपूर्ण भूमिका खेल्छ ।

उमेरले ३० कटेका युवतीले यस्ता कुरामा विशेष ध्यान दिनुपर्छ

3 years ago

यदी तपाईको उमेर ३० भन्दा बढी रहेको छ भने तपाईले सावधानी अपनाउनु पर्ने वैज्ञानिकहरुले चेतावनी दिएका छन् । एक अध्ययनका अनुसार ३० वर्षभन्दा अधिक जो मानिसहरु छन्, सामान्यभन्दा बढी जसले आराम बढी गर्छन् वा अल्छी हुन्छन् उनीहरुलाई बुढेसकालले घेर्ने गर्छ ।

यी हुन् विश्वकै स्वस्थ जनता भएका देश, अष्ट्रेलिया कति औ स्थानमा ?

3 years ago

एजेन्सी । अनुसन्धानकर्ताहरुले सबैभन्दा स्वस्थ देशको सुची सार्वजनिक गरेका छन् ।

डाक्टर पतिको कुटाईबाट गम्भिर घाइते भएकी श्रीमतीको मृत्यु

3 years ago

काठमाडौँ । वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा. सचितानन्द यादवले जेठी पत्नी सुनिताको आफ्नै पतिको कुटाइका कारण मृत्यु भएको छ ।

Page 2 of 3

पर्यटन

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।

जीवनशैली

मिथिलामा वासन्ती छठ पर्व सुरु

मिथिलामा वासन्ती छठ पर्व सुरु

मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि आजसुरु भएको छ । चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुुले ‘नहाय–खाय’ .पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गर्दैछन् ।

विचित्र विश्व

यदी पुटिन अमेरिका गए भने पक्राउ पर्लान् त, अमेरिकी विदेशमन्त्रीले दिए यस्तो जबाफ

यदी पुटिन अमेरिका गए भने पक्राउ पर्लान् त, अमेरिकी विदेशमन्त्रीले दिए  यस्तो जबाफ

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध जारी वारेन्टमा अमेरिकाले पहिलो पटक मौन तोडेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यसबारे आफ्नो प्रतिक्रिया दिँदै युरोपेली देशहरू अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पक्ष रहेको बताएका छन् ।