News | Tag: health
स्वास्थ्यसम्बन्धी सम्पूर्ण जानकारी अब माेबाइल एपबाट
4 years agoकाठमाडौँ । तपाइँलाई सञ्चो भएन ? आफन्तलाई स्वास्थ्य सस्थामा लैजानु पर्यो अथवा दुर्घटना परेकालाई तत्काल नजिकको स्वास्थ्य सेवाको पहुँचमा पुर्याउनु पर्यो ?
स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस्
4 years agoयदी तपाईले बेली घटाउने निर्णय पुर्ण दृणका साथ लिनुभएको छ भने सजिलो उपायकासाथ स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस् ।
यी हुन् विश्वकै गुणस्तरीय स्वास्थ्य सेवा दिने देशहरु
4 years agoकाठमाडौँ । नेपाली जनताहरु गुणस्तरीय स्वास्थ्य सेवा पाउन अझै सकिरहेका छैनन् । दुरदराजमा रहेका नेपालीहरुले अझै सिटामोलसम्म पनि पाउन सकिरहेका छैनन् । स्वास्थ्य क्षेत्रमा चरम राजनीति आम नेपाली जनताले सर्वसुलभ स्वास्थ्य सेवा पाउन नसकिरहेको अवस्थामा विदेशमा गएर उपचार गर्ने देशका उच्च तह कारण देशको स्वास्थ्य क्षेत्रलाई नराम्रो प्रभाव पारेको देखिन्छ ।
पहिलाे पटक नेपालमा बालचिकित्सासम्बन्धी परीक्षा सञ्चालन
4 years agoकाठमाडौँ । चिकित्सासम्बन्धी विश्व प्रसिद्ध रोयल कलेज अफ इङ्ल्याण्डले नेपालमा पहिलोपटक बालचिकित्सासम्बन्धी एमआरसिपिसिएच तहको परीक्षा सञ्चालन गरेको छ ।
यी हुन् विश्वमै उत्कृष्ट स्वास्थ्य सेवा दिने देशहरु
4 years agoकाठमाडौँ । नेपाली जनताहरु गुणस्तरीय स्वास्थ्य सेवा पाउन अझै सकिरहेका छैनन् । दुरदराजमा रहेका नेपालीहरुले अझै सिटामोलसम्म पनि पाउन सकिरहेका छैनन् । स्वास्थ्य क्षेत्रमा चरम राजनीति आम नेपाली जनताले सर्वसुलभ स्वास्थ्य सेवा पाउन नसकिरहेको अवस्थामा विदेशमा गएर उपचार गर्ने देशका उच्च तह कारण देशको स्वास्थ्य क्षेत्रलाई नराम्रो प्रभाव पारेको देखिन्छ ।
स्वास्थको लागि हानिकारक बानीहरु कसरी छोड्ने त ?
4 years agoनियमित व्यायाम र स्वस्थ खानपानबाट नै स्वस्थ रहन सकिन्छ । विहानै उठेपछि राती सुत्नेबेलासम्म हाम्रा यस्ता कैयौ खराब बानीहरु हुन्छन् जसले स्वास्थमा समस्या हुन सक्छ ।
यसरी घटाउनुस् मानसिक तनाव !
4 years agoके तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय
यी हुन् विश्वकै सबैभन्दा उत्कृष्ट स्वास्थ्य सेवा दिने देशहरु
4 years agoकाठमाडौँ । नेपाली जनताहरु गुणस्तरीय स्वास्थ्य सेवा पाउन अझै सकिरहेका छैनन् ।
शरिर 'फिट एण्ड फाइन' राख्न चाहनुहुन्छ ? यी खानेकुराहरु खानुहोस्
4 years agoकाठमाडाैँ । बिहान खाली पेटमा मनतातो पानीमा कागतीको रस हालेर त्यसमा मह मिसाई खाने गर्नुपर्छ ।
यी खानेकुराहरुलाई रक्सीसँग कहिल्यै पनि खानु हुँदैन
4 years agoएजेन्सी । मानिसहरु मदिरासंग जे मिल्छ त्यही खाने गर्छन् । तर, कुन चिजले के असर गर्छ भन्ने थाहा नै पाउँदैनन् । जुन चिजलाई मदिरासंग कहिलै पनि खानु हुँदैन ।
Page 3 of 3
पर्यटन
रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।
जीवनशैली
मिथिलामा वासन्ती छठ पर्व सुरु

मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि आजसुरु भएको छ । चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुुले ‘नहाय–खाय’ .पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गर्दैछन् ।
विचित्र विश्व
यदी पुटिन अमेरिका गए भने पक्राउ पर्लान् त, अमेरिकी विदेशमन्त्रीले दिए यस्तो जबाफ

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध जारी वारेन्टमा अमेरिकाले पहिलो पटक मौन तोडेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यसबारे आफ्नो प्रतिक्रिया दिँदै युरोपेली देशहरू अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पक्ष रहेको बताएका छन् ।