News | Tag: house
घरमै बसेर प्रार्थना गर्न मुस्लम धर्मावलम्बीलाई आह्वान
2 years agoएजेन्सी । मुस्लीम धर्मालम्बीहरूको प्रतिष्ठित संस्था जमैत उलेमा–ए–हिन्दले मुसलमान धर्मावलम्बीहरूलाई घरमै बसेर प्रार्थना गर्न आह्वान गरेको छ ।
यी कमेडियनको घरमा एक जोर चप्पल मात्र थियो...
2 years agoएजेन्सी । बलिउडका चर्चित कमेडियन हुन् सुदेश लेहरी । उनले जीवनमा धेरै उतारचढाव देखे । समय त्यस्तो पनि थियो जब उनी एक दिनको एक रुपैयाँ तलबका लागि काम गर्थे ।
अष्ट्रेलियामा नेपालीले नेपालीलाई नै यसरी ठग्न थालेपछि...
2 years agoसिड्नी । पछिल्लो समय नेपाली विद्यार्थीहरुको उच्च शिक्षाको प्रमुख गन्तव्य अष्ट्रेलिया रहेको छ । वर्षेनी हजारौँ विद्यार्थीहरु अष्ट्रेलिया अध्ययनका लागि आउने गरेका छन् ।
विश्वका केही यस्ता आश्चर्य लाग्ने १० बिलडिंङहरु
2 years agoभवन कस्तो हुनुपर्छ ? तपाईलाई के लाग्छ ? विश्वका विभिन्न कुनमा रहेका इन्जिनियरहरुले केही यस्तै नौलो काम देखाएका छन् । उनीहरुको मास्टरमाइण्डका कारण उनीहरु तथा उनीहरुले बनाएको बिलडिङले विश्वभर चर्चा पाएका छन् । प्रकृतिमा रहेका सिमाबिहिन चमात्कारलाई समेत चुनौती दिएको केही विश्लेशकहरुको भनाइ समेत रहेको छ ।
ईश्वरको कृपा हुन घरमा यी चिज राख्नुपर्दछ
2 years agoएजेन्सी । घरमा सकारात्मक ऊर्जा आउनाले सधैँ ईश्वरको कृपा मिल्छ । त्यसैले घरमा केही यस्तो चीज हुनु आवश्यक छ जसलाई धेरै नै पवित्र मानिन्छ र जसलाई घरमा राख्नाले सधैँ सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।
यदि घरमा बास्तु मिल्ने हो भने अशान्ति र दुख कहिल्यै हुदैँन !
2 years agoवास्तु शास्त्रका अनुसार विभिन्न कारणले घरमा केहि न केहि नराम्रो भइरहेको हुन्छ । बास्तु नमिल्दा घर परिवारमा अशान्ति भइरहेको पाइन्छ । यदि घरमा बास्तु मिल्ने हो भने त्यो घरमा अशान्ति र दुख कहिल्यै हुदैँन ।
थाहा पाउनुहोस् महिलाहरुले कस्ता कामहरु गरे घरमा समृद्धि आउँछ
2 years agoएजेन्सी । महिलालाई घरको लक्ष्मी मानिन्छ । महिला जसको घर जान्छिन् त्यस घरको परिवारको भाग्य र सफलता उनीसँग जोडिएको मानिन्छ ।
बलिउड अभिनेताहरुका महँगा घरहरु, कसको घरको मुल्य कति ?
2 years agoएजेन्सी । बलिउडका चर्चित सेलिब्रिटीहरु आफ्नो महँगो घरका कारण पनि चर्चाम आउने गर्छन् । मिडिया रिपोर्टका अनुसार सबैभन्दा महँगो घर मन्नत साहरुख खानको रहेको छ ।
परमाणु विस्फोटबाट मानिसलाई जोगाउने यस्ता घर !
2 years agoअमेरिकाको साउथ डकोटा शहरमा वाइवोस कम्पनीले एउटा यस्तै बंकरनुमा घरहरु निर्माण गरिरहेको छ । यसले प्राकृतिक आपत लगायत परमाणु विस्फोटबाट पनि मानिसलाई जोगाउने काम गर्छ ।
'मेरो घर नभत्काउ, म यही मर्न चाहन्छु'
2 years agoप्यालेस्टाइन । जेरुसेलमको दक्षिणतर्फ इजरायलको भनाईमा “गैरकानुनी रुपमा बनाइएका” प्यालेस्टिनी समुदायका घरहरु सोमबार बिहानैदेखि इजरायली सेनाले भत्काउन शुरु गरेको छ । घर भत्काइएको उक्त घटनाप्रति अन्तर्राष्ट्रिय रुपमै चासो व्यक्त गरिएको छ ।
Page 1 of 3
पर्यटन
पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
लिसिचान्स्कमा रुसले कव्जा गरेपछि रूसी अन्तरिक्ष यात्रीहरूले स्पेसमा उत्सव मनाए

एजेन्सी । रुस–युक्रेन युद्ध भएको आज १३२ औं दिन हो । रुसी सेनाले लुहान्स्कको लिसिचान्स्क सहर कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई अभिवादन गरेका छन्।