News | Tag: house

घरमै बसेर प्रार्थना गर्न मुस्लम धर्मावलम्बीलाई आह्वान

1 year ago

एजेन्सी । मुस्लीम धर्मालम्बीहरूको प्रतिष्ठित संस्था जमैत उलेमा–ए–हिन्दले मुसलमान धर्मावलम्बीहरूलाई घरमै बसेर प्रार्थना गर्न आह्वान गरेको छ ।

यी कमेडियनको घरमा एक जोर चप्पल मात्र थियो...

2 years ago

एजेन्सी । बलिउडका चर्चित कमेडियन हुन् सुदेश लेहरी । उनले जीवनमा धेरै उतारचढाव देखे । समय त्यस्तो पनि थियो जब उनी एक दिनको एक रुपैयाँ तलबका लागि काम गर्थे ।

अष्ट्रेलियामा नेपालीले नेपालीलाई नै यसरी ठग्न थालेपछि...

2 years ago

सिड्नी । पछिल्लो समय नेपाली विद्यार्थीहरुको उच्च शिक्षाको प्रमुख गन्तव्य अष्ट्रेलिया रहेको छ । वर्षेनी हजारौँ विद्यार्थीहरु अष्ट्रेलिया अध्ययनका लागि आउने गरेका छन् ।

विश्वका केही यस्ता आश्चर्य लाग्ने १० बिलडिंङहरु

2 years ago

भवन कस्तो हुनुपर्छ ? तपाईलाई के लाग्छ ? विश्वका विभिन्न कुनमा रहेका इन्जिनियरहरुले केही यस्तै नौलो काम देखाएका छन् । उनीहरुको मास्टरमाइण्डका कारण उनीहरु तथा उनीहरुले बनाएको बिलडिङले विश्वभर चर्चा पाएका छन् । प्रकृतिमा रहेका सिमाबिहिन चमात्कारलाई समेत चुनौती दिएको केही विश्लेशकहरुको भनाइ समेत रहेको छ ।

ईश्वरको कृपा हुन घरमा यी चिज राख्नुपर्दछ

2 years ago

एजेन्सी । घरमा सकारात्मक ऊर्जा आउनाले सधैँ ईश्वरको कृपा मिल्छ । त्यसैले घरमा केही यस्तो चीज हुनु आवश्यक छ जसलाई धेरै नै पवित्र मानिन्छ र जसलाई घरमा राख्नाले सधैँ सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।

यदि घरमा बास्तु मिल्ने हो भने अशान्ति र दुख कहिल्यै हुदैँन !

2 years ago

वास्तु शास्त्रका अनुसार विभिन्न कारणले घरमा केहि न केहि नराम्रो भइरहेको हुन्छ । बास्तु नमिल्दा घर परिवारमा अशान्ति भइरहेको पाइन्छ । यदि घरमा बास्तु मिल्ने हो भने त्यो घरमा अशान्ति र दुख कहिल्यै हुदैँन ।

थाहा पाउनुहोस् महिलाहरुले कस्ता कामहरु गरे घरमा समृद्धि आउँछ

2 years ago

एजेन्सी । महिलालाई घरको लक्ष्मी मानिन्छ । महिला जसको घर जान्छिन् त्यस घरको परिवारको भाग्य र सफलता उनीसँग जोडिएको मानिन्छ ।

बलिउड अभिनेताहरुका महँगा घरहरु, कसको घरको मुल्य कति ?

2 years ago

एजेन्सी । बलिउडका चर्चित सेलिब्रिटीहरु आफ्नो महँगो घरका कारण पनि चर्चाम आउने गर्छन् । मिडिया रिपोर्टका अनुसार सबैभन्दा महँगो घर मन्नत साहरुख खानको रहेको छ ।

परमाणु विस्फोटबाट मानिसलाई जोगाउने यस्ता घर !

2 years ago

अमेरिकाको साउथ डकोटा शहरमा वाइवोस कम्पनीले एउटा यस्तै बंकरनुमा घरहरु निर्माण गरिरहेको छ । यसले प्राकृतिक आपत लगायत परमाणु विस्फोटबाट पनि मानिसलाई जोगाउने काम गर्छ ।

'मेरो घर नभत्काउ, म यही मर्न चाहन्छु'

2 years ago

प्यालेस्टाइन । जेरुसेलमको दक्षिणतर्फ इजरायलको भनाईमा “गैरकानुनी रुपमा बनाइएका” प्यालेस्टिनी समुदायका घरहरु सोमबार बिहानैदेखि इजरायली सेनाले भत्काउन शुरु गरेको छ । घर भत्काइएको उक्त घटनाप्रति अन्तर्राष्ट्रिय रुपमै चासो व्यक्त गरिएको छ ।

Page 1 of 3

पर्यटन

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

राँझा । काठमाडौंको धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका–११ गोलपार्कमा सुविधा सम्पन्न भ्यूटावर निर्माण भइरहेको छ ।

जीवनशैली

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस्, कुन दिशामा घडी राख्नु हुँदैन। जसरी घडीलाई सही दिशामा राख्दा राम्रो नतिजा मिल्छ, त्यसैगरी घर वा अफिसमा घडी गलत दिशामा राख्दा यसले नकारात्मक परिणाम ल्याउन सक्छ। त्यसैले सही दिशा छनौट गर्न धेरै महत्त्वपूर्ण छ।