News | Tag: income

होटल उद्योगको ९० प्रतिशत आम्दानी घट्ने

2 years ago

काठमाडौँ । कोभिड–१९ को महामारीले नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधार पर्यटन क्षेत्रलाई नराम्ररी असर पारेको छ । पर्यटन क्षेत्रमा वायुसेवा कम्पनीको व्यवसायका साथै सबैभन्दा बढी होटल उद्योग मारमा परेको व्यावसायिक संस्थाले जनाएका छन् । होटल व्यवसायीको छाता सङ्गठन होटल एशोसिएसन अफ नेपाल (हान) ले कोभिड–१९ का कारण सन् २०२० मा होटल उद्योगमा ९० प्रतिशत आम्दानी घट्ने प्रक्षेपण गरेको छ ।

युरोपका निकै कम आय भएका देशहरु

2 years ago

एजेन्सी । विकासको सुरुवात युरोपबाट भएको मानिन्छ । तर युरोपका केही राष्ट्रहरु भने अविकसित नै रहेका छन् । युरोपका अधिंकाश देशहरुमा विकासको लहर अझै पनि छाउन सकेको छैन ।

बलिउडमा शाहरुख खानलाई उछिन्न कठिन, थाहा पाउनुहोस् कति छ सम्पत्ति

3 years ago

एजेन्सी । बलिउडमा केही यस्ता अभिनेताहरु छन् जसको आम्दानी करोडौँ रहेको छ ।

सलमान खानको फिल्म 'भारत'ले हालसम्म कति कमायो ?

3 years ago

एजेन्सी । बलिउडका चर्चित अभिनेता सलमान खानले आफ्नौ चौधौँ फिल्ममा पनि रेकर्ड राख्न सफल भएका छन् । उनको यस फिल्मले २०१ करोडभन्दा बढी कमाउन सफल भएको छ ।

फिल्मबाहेक यसरी पनि करोडौँ रकम कमाइ रहेका बलिउडका चर्चित अभिनेताहरु

3 years ago

बलिउड । बलिउडमा पछिल्लो समय अभिनय क्षेत्रमा मात्र सिमित नभइ साइड बिजनेश गर्ने ट्रेण्ड बढेर गएको छ । बलिउडका चर्चीत हस्तीहरु नै साइड बिजनेशमा लागिपरेका छन् ।

आज करोडौँ कमाइरहेका बलिउड कलाकारहरुको पहिलो कमाइ कति थियो ?

3 years ago

बलिउड स्टार लगायत टिभी स्टारले पनि फिल्म तथा सिरियलमा लाखौ करोडौ रुपैया कमाउने गर्छन् ।

क्रिकेट विश्वकप विशेषः यी हुन् सबैभन्दा धेरै कमाइ गर्ने क्रिकेट खेलाडीहरु

3 years ago

एजेन्सी । विश्वभर क्रिकेटको क्रेज बढी नै रहेको छ । अब क्रिकेटलाई पनि सबैभन्दा धेरै दर्शकले मनपराउने तथा हेर्ने खेलको रुपमा विकास भइसकेको छ । दक्षिण एसियामा क्रिकेटको राम्रो विकास भएको मानिन्छ ।

अर्जुन कपुर र विवेक ओबेराँयको फिल्मले कति गरे कमाइ

3 years ago

एजेन्सी । गएको हप्ता बलिउडका दुई फिल्म इण्डियास मोस्ट वाण्टेड र पिएम नरेन्द्र मोदी रिलिज भएका थिए । लामो समय चर्चामा रहेका यी दुई फिल्मले बक्स अफिसमा खासै गतिलो कमाइ गर्न सकेनन् ।

दक्षिण भारतीय फिल्मका अभिनेत्रीहरु एउटा फिल्म खेले बापत कति रकम लिन्छन् ?

3 years ago

दक्षिण भारतीय फिल्मका अभिनेत्रीहरु पनि बलिउड अभिनेत्री झै चर्चामा रहन थालेका छन् । तर, बलिउड अभिनेत्रीहरुभन्दा उनीहरुको कमाइ भने काम रहेको छ ।

चारजनाभन्दा बढी सन्तान भएमा आजीवन 'इनकम ट्याक्स' माफी हुने

3 years ago

एजेन्सी । हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्वनले आइतबार देशका नाममा अजबगजबको भाषण दिए । उनले भने, ‘जो महिला चारभन्दा बढी बच्चा जन्म दिन्छन् उनीहरुले आजीवन इनकम ट्याक्स दिन पर्दैन ।’

Page 1 of 2

पर्यटन

माछापुच्छ्रे हिमाल

माछापुच्छ्रे हिमाल

कास्की । पोखराको न्यूरोडबाट शनिबार मौसम खुलेपछि देखिएको माछापुच्छ्रे हिमाल । तस्बिरः राधिका कँडेल÷रासस

जीवनशैली

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

एजेन्सी । दाल खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । शरीरका लागि फाइदाजनक मानिने प्रोटिन सहित हरेक प्रकारको दालमा यस्ता धेरै पोषक तत्व पाइन्छ । ती मध्ये एक हो मुगको दाल। यसमा फाइबर, प्रोटिन, भिटामिन, कपर, फोलेट, भिटामिन सी, पोटासियम जस्ता धेरै पोषक तत्व पाइन्छ जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।

विचित्र विश्व

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

एजेन्सी । मस्कोले युक्रेन युद्धका लागि आंशिक सैनिक परिचालनको घोषणा गरेदेखि फिनल्याण्ड प्रवेश गर्ने रूसी नागरिकको सङ्ख्यामा दोब्बर वृद्धि भएको सीमा निकायका प्रवक्ताले शुक्रबार एएफपीलाई बताए ।