News | Tag: indonesia

इण्डोनेसियामा भुकम्पको कहर, राष्ट्रपतिले गरे सहयोगको याचना

4 years ago

पालु, इन्डोनेसिया । इन्डोनेसियाको सुलावेसी टापुमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण मृत्यु हुनेको सङ्ख्या सोमबार एक हजार भन्दा बढी पुगेको छ ।

इन्डोनेसियाको भूकम्प, मृतकको संख्या ८३२ पुग्यो

4 years ago

पालु, इन्डोनेसिया । इन्डोनेसियाको सुलावेसी टापुमा शुक्रबार आएको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण मृत्यु हुनेहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

इन्डोनेसियामा दुई हप्तामा दुई शक्तिशाली भूकम्प, करिब ५०० को मृत्यु

4 years ago

मताराम, इन्डोनेसिया । इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा आइतबार साँझ गएको शक्तिशाली भूकम्पमा परी १० जनाको ज्यान गएको उद्धारकर्मीहरुले जानकारी दिएका छन् ।

इन्डोनेसियाको लोम्बोकमा आइतबार साँझ दुई ठूला भूकम्प

4 years ago

सेम्बालुन, इन्डोनेसिया । इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा आइतबार साँझ दुईवटा शक्तिशाली भूकम्प गएका छन् । भूकम्पका कारण लोम्बोकमा विद्युत सेवा अबरुद्ध भएको छ, ठाउँठाउँमा पहिरो गएको छ र भवनहरुमा ठूलो क्षति भएको छ ।

प्याराग्लाइडिङ टोली इण्डोनेसिया प्रस्थान

4 years ago

काठमाडौं । आगामी भदौ २ गतेदेखि इण्डोनेसियामा आयोजना हुने १८औँ एसियाडमा सहभागी हुने नेपाली प्याराग्लाइडिङ टोली बुधबार त्यसतर्फ गएको छ ।

इन्डोनेसियामा ७ म्याग्निच्युडको भूकम्प, नागरिकलाई अग्लास्थानमा गएर बस्न आग्रह

4 years ago

जाकार्ता, इन्डोनेसिया । इन्डोनेसियाको लोम्बक टापूमा आइतबार ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्व विभाग (यूएसजीएस)ले जनाएको छ ।

गृहमन्त्री थापा इन्डोनेशिया प्रस्थान

4 years ago

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा इन्डानेशिया प्रस्थान गरेका छन् । इन्डोनेशियाको राजधानी बालीमा आयोजना हुने मानव तस्करी, बेचविखन र अन्तरदेशीय अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आइतबार बेलुका इन्डोनेसिया प्रस्थान गरेका हुन् । यही साउन २१ र २२ गते चल्ने सातौँ मन्त्रीस्तरीय सम्मेलनमा विभिन्न देशका गृहमन्त्री र उच्च सरकारी अधिकारीहरु सहभागी हुँदैछन् । गृहमन्त्री थापाले साउन २२ गते सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

इन्डोनेसिया र चीनमा भूकम्प

4 years ago

जाकार्ता । इन्डोनेसियाको पूर्वी भागमा पर्ने मालुकु प्रान्तमा शुक्रबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । इन्डोनेसियाको मौसम विज्ञान विभागले भूकम्पबाट सुनामी आउने खतरा नरहेको स्पष्ट गरेको छ ।

इन्डोनेसियामा फेरि दुर्घटना, १२ जनाको मृत्यु, १ सय २५ को उद्धार

4 years ago

जाकार्ता । इन्डोनेसियासँग जोडिएको सामुन्द्रिक क्षेत्रमा मंगलबार भएको फेरि दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई जना बालबालिकासमेत रहेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। दुर्घटनामा परेका अन्य १ सय २५ जनालाई भने उद्धार गरिएको छ।

Page 4 of 4

पर्यटन

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस

जीवनशैली

काजु खानुका यस्ता छन् ८ फाइदा

काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।

विचित्र विश्व

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।