News | Tag: international

बंगलादेशमा दुईवटा रेल आपसमा ठोक्किँए

3 years ago

एजेन्सी । मंगलबार बिहान बंगलादेशमा दुईवटा रेल आपसमा ठोक्किँएका छन् । उक्त घटनामा परी कम्तिमा १६ जनाको मृत्यु भएको छ । राजधानी ढाकाबाट १०० किलोमिटर पर ठोक्किएका हुन् ।

सिरियामा यी युवतीहरुको अचम्म लाग्दो समस्या !

3 years ago

एजेन्सी । विश्वमा केही यस्ता राष्ट्रहरु छन् जहाँ युवतीको संख्या कम भएका कारण युवकहरु विवाह गर्न पाएका छैनन् । तर, विश्वमा यस्तो पनि राष्ट्र छ जहाँ युवतीहरु युवक नपाएका कारण विवाहित पुरुषसँग विवाह गर्न मरिहत्ते गरिरहेका छन् ।

बुर्किनाफासोको चर्चमा भएकाे आक्रमणमा ६ जनाकाे मृत्यु

3 years ago

बुर्किनाफासो । अफ्रिकी मुलुक बुर्किनाफासोको प्रोटेस्टेन्ट सम्प्रदायको गिर्जाघर (चर्च)मा आइतबार भएको आक्रमणमा ६ जनाको मृत्यु भएको छ ।

श्रीलंका विस्फाेटकाे निशानामा क्रिश्चियन र विदेशीहरू थिए : स्लामिक स्टेट

3 years ago

काेलम्बाे । श्रीलंकामा आइतबार भएको आत्मघाती बम विष्फोटको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ ।

असी प्रतिशत कामदार जागिर परिवर्तनकाे पक्षमा

3 years ago

ताइपेइ । ताइवानमा गरिएको एक सर्वेक्षणले कूल कामदारमध्ये ८० प्रतिशत कामदार आफ्नो जागिर परिवर्तन गर्ने पक्षमा रहेको देखाएको छ ।

सुडानी सेनाद्वारा राष्ट्रपति बसिर पदमुक्त भएको घोषणा

3 years ago

सुडान । सुडानका राष्ट्रपति ओमार अल बशिरलाई पदमुक्त गरिएको सेनाले बिहीबार घोषणा गरेको छ ।

अदालतले आदेश दिएकाे सात वर्षपछि पक्राउ परे जुलियन असान्ज

3 years ago

लण्डन । विकिलिक्सका संस्थापक जुलियान असान्ज लन्डनस्थित इक्वेडरको राजदूतावासबाट गिरफ्तारीमा परेका छन् ।

पूर्वप्रधानमन्त्री पत्नीलाई भ्रष्टाचार आराेपमा पक्राउ

3 years ago

मलेसिया । मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाककी पत्नी रोसमाह मन्सुरलाई ग्रामिण क्षेत्रमा रहेका विद्यालयमा जडान गरिएको सोलार पावर आयोजनामा भ्रष्टाचार गरेको आरोपमा मङ्गलबार पक्राउ गरिएको छ ।

लिबियाकाे राजधानीनजिक भएकाे भीडन्तमा ३२ जनाकाे मृत्यु

3 years ago

त्रिपोली । लिबियाको राजधानी त्रिपोली नजिक खलिफा हफ्तारप्रति वफादार सैनिकसँगको भिडन्तमा कम्तीमा ३२ जनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएका छन् ।

आणविक कार्यक्रम नत्यागे उत्तर काेरियामा नाकाबन्दी : अमेरिका

3 years ago

वासिङटन । संयुक्त राज्य अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उत्तर कोरियाले आणविक कार्यक्रम त्यागेर निशस्त्रीकरणमा नजाने हो भने संयुक्त राज्य अमेरिकाले पनि उसमाथि नाकाबन्दी लगाउने जानकारी दिएका छन् ।

Page 1 of 3

पर्यटन

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस

जीवनशैली

काजु खानुका यस्ता छन् ८ फाइदा

काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।

विचित्र विश्व

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।