News | Tag: International Friendly
गत वर्षको डिसेम्बरपछि जापानको पहिलो जित
4 years agoकाठमाडौं । जापानले पाराग्वेलाई हराएको छ । पछिल्लो पाँच खेलमा जित निकाल्न नसकेको एशियाली राष्ट्र जापानले पाराग्वेलाई मैत्रिपूर्ण खेलमा ४–२ गोलले हराएको हो ।
मैत्रिपूर्ण खेलमा अष्ट्रेलिया, मोरक्को तथा डेनमार्ककको जित, स्विडेन र पेरु भने बराबरीमा रोकिए
4 years agoकाठमाडौं । शनिबार राति सम्पन्न विश्वकपको तयारी स्वरुप खेलिएको मैत्रिपूर्ण खेलमा अष्ट्रेलिया, मोरक्को तथा डेनमार्कले पनि जित हासिल गरेको छ ।
मैत्रिपूर्ण खेलमा उरुग्वेले उज्बेकिस्तानलाई हरायो
4 years agoकाठमाडौं । केहीबेरअघि सम्पन्न मैत्रिपूर्ण खेलमा उरुग्वेले उब्जेकिस्तानलाई हराएको छ । विश्वकपको तयारीको लागि युरुग्वले घरेलु मैदानमा ३–० गोलले उज्बेकिस्तानलाई हराएको हो ।
मैत्रिपूर्ण खेलमा इंल्ग्याण्डद्वारा कोस्टारिका पराजित
4 years agoकाठमाडौं । प्रिमियर लिगका खेलाडीहरुले भरिएको इंग्ल्याण्डको टिमले कोस्टारिकालाई हराएको छ । बिहीबार राति विश्वकपको तयारी स्वरुप खेलिएको मैत्रिपूर्ण खेलमा इंग्ल्याण्ड २–० गोलले विजयी भएको हो ।
मैत्रिपूर्ण खेलमा मोरक्कोले स्लोभाकियालाई हरायो, सर्बिया भने भिलीसँग पराजित
4 years agoकाठमाडौं । सोमबार राति सम्पन्न विश्वकपको तयारी स्वरुप खेलेको खेलमा मोरक्को विजयी भएको छ । स्विजरल्याण्डमा सम्पन्न खेलमा मोरक्कोले स्लोभाकियालाई २–१ गोलले पराजित गरेको हो ।
Page 1 of 1
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।