News | Tag: international
डाेनाल्ड ट्रम्पका पूर्व सल्लाहकार राेजर स्टाेन पक्राउ
4 years agoवासिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका पुर्व सल्लाहकार रोजर स्टोन शुक्रबार पक्राउ परेका छन् ।
बाँध भत्किदाँ सातजनाकाे मृत्यु, डेढसय बढी बेपत्ता
4 years agoरियो दि जेनेरियो । ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा रहेको बाँध भत्किदा कम्तीमा सात जनाको मृत्यु भएको छ ।
धारिलाे हतियार प्रहार गरी हजाराैंकाे आँखा अगाडी मेयरकाे हत्या
4 years agoवार्सवा । पोल्याण्डको बन्दरगाह सहर गडाकंका मेयरको सोमबार हत्या भएको छ ।
स्पेन सरकारद्वारा क्याटलोनियाली आन्दोलनकारीसँग वार्ता
4 years agoबार्सिलोना । क्याटलोनियाका पृथकतावादीहरुले बार्सिलोनामा प्रदर्शन गर्न र सडक बन्द गर्न लागेपछि सरकारले उनीहरुसँग वार्ता गरेको छ ।
विश्वमा छ करोड ८५ लाख व्यक्ति विस्थापित
4 years agoविश्वका विभिन्न देशमा जारी द्वन्द्व, हिंसा र अत्याचारका कराण सन् २०१७ को अन्त्यसम्ममा छ करोड ८५ लाख व्यक्ति विस्थापित भएका संयुक्त राष्ट्रसंघद्वारा हालै प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ ।
Page 3 of 3
पर्यटन
एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
जीवनशैली
खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।