News | Tag: Iran

इरानले गर्यो भूउपग्रह सफलतापूर्वक प्रक्षेपण

2 years ago

एजेन्सी । इरानी क्रान्तिकारी सैनिक गार्डले खाडी क्षेत्रमा अमेरिकी सेनासँगको तनावकै बीच बुधबार देशको पहिलो सैन्य भूउपग्रह सफलतापूर्वक प्रक्षेपण गरिएको घोषणा गरेको छ ।

इरानद्वारा २१ अर्ब ३० करोड यूरो बराबरको राहत कार्यक्रम घोषणा

2 years ago

एजेन्सी । इरानले कोरोना भाइरस सङ्क्रमणबाट प्रभावित अति गरीब तथा निजी क्षेत्रबाट सञ्चालित साना तथा मझौला उद्योगको सहयोगका लागि लक्षित गर्दै २१ अर्ब ३० करोड बराबरको विशेष राहत कार्यक्रमको घोषणा गरेको सरकारका प्रवक्ता अली रावेईले जानकारी गराएका छन् ।

इरानले पनि भन्योः कोरोना भाइरस अमेरिकाको षड्यन्त्र

2 years ago

एजेन्सी । कोरोना भाइरस अमेरिकाले फैलाएको आरोप इरानले पनि लगाएको छ । केही हप्ता अगाडि यो आरोप चीनले पनि अमेरिकामाथि लगाएको थियो । अमेरिकासँग रुष्ट रहेको इरानले अमेरिकामाथि आरोप त लगाएको छ तर, प्रमाण भने पेश गरेको छैन ।

इरानमा कोरोना भाइरसबाट मृत्यु भएकालाई गाड्न बनाइएको चिहान

3 years ago

एजेन्सी । इरानमा कोरोना भाइरस कारण ८५३ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितहरुको संख्या झण्डै १५ हजार रहेको छ । मिडिया रिपोर्टका अनुसार भाइरसबाट मर्नेहरुको व्यवस्थापन पनि इरानका लागि उत्तिकै कठिन भएको बताइएको ।

इराकमा अमेरिकी हवाई हमला ‘समानुपातिक’– बेलायत

3 years ago

एजेन्सी । बेलायती विदेशमन्त्री डोमिनिक राबले शुक्रबार इराकमा इरानसमर्थक समूहविरुद्ध अमेरिकी हवाई हमलालाई समानुपातिक भएको प्रतिक्रिया दिएका छन् ।

इरानले कोरोना भाइरसबाट मर्नेहरुको संख्या कम बताएको आरोप

3 years ago

एजेन्सी । कोरोना भाइरसको सङ्क्रमणबाट इरानमा कम्तीमा २१० जनाले ज्यान गुमाएको स्वास्थ्य अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।

दबाब बढेपछि इरानका लागि बेलायती राजदुतले देश छोडे

3 years ago

काठमाडौँ । तेहरानमा यूक्रेनी विमान दुर्घटनामा मारिएका व्यक्तिहरूको सम्झनामा गरिएको एक कार्यक्रममा सहभागी भएर फर्किने वेला इरानको सुरक्षाकर्मीद्वारा पक्राउ परी छुटेका इरानका लागि बेलायती राजदूत इरानबाट फिर्ता भएका छन् ।

'इरानले क्यानडालाई जबाफ दिनुपर्छ'

3 years ago

एजेन्सी । अमेरिका–इरान तनावका बीच युक्रेनी विमानमाथि इरानले भुलबस मिसाइल आक्रमण गरेपछि १७६ जना निर्दोष व्यक्तिहरुको ज्यान गयो । विस्तारै उक्त घटनाले उग्ररुप लिन थालेको छ । इरान सरकारले आफ्नो गल्ती स्वीकार गरेपछि देशमा नै सरकारविरोधी प्रदर्शन भइराखेका छन् ।

'नियतबस विमानमाथि आक्रमण भएको होइन '

3 years ago

एजेन्सी । गत मङ्गलबार दुर्घटनाग्रस्त भएको युक्रेनी विमान बारे पूर्ण रुपमा अनुसन्धान गर्न चौतर्फी दबाब परेपछि इरानले आफ्नो गल्ती स्वीकार गरेको छ । इरानका राष्ट्रपति हसन रौहानीले उक्त कुराको पुष्टि गर्दै माफी मागेका छन् । उनले उक्त घटना नियतबस नभएको तथा भुलबस भएको हुँदा यसबारे थप छानबिन गरी दोषीलाई कारबाही गरिने बताएका छन् ।

इरानले अमेरिकी सेनामाथि आक्रमण गरेपछि पक्ष विपक्षका देशहरुले के के दिए प्रतिक्रिया ?

3 years ago

एजेन्सी । इरानले आफ्नो जनरल कासिम सुलेमानीको ड्रोन हमला र उनको मृत्युको बदला लिँदै विश्वको सबैभन्दा शक्तिशाली देश अमेरिकासँग जुध्न खोजेको छ ।

Page 1 of 6

पर्यटन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।

विचित्र विश्व

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।