News | Tag: isis

अफगानिस्तानको नान्गाहार प्रान्तमा आइएस लडाकूद्वारा आत्मसमर्पण

7 months ago

एजेन्सी । अफगानिस्तानको पूर्वीभागमा रहेको प्रान्त नान्गाहारमा इस्लामिक स्टेट्स ९आइएस० समूहका एक दर्जन भन्दा बढी लडाकूले आत्मसमर्पण गरेका छन् ।

काबुलमा आइएस लडाकूद्वारा आत्मसमर्पण

7 months ago

एजेन्सी । अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको द्धन्द्धग्रस्त प्रान्त नान्गाहारमा सुरक्षा कारबाही जारी रहेको अवस्थामा इस्लामिक स्टेट्स (आइएस) समूहका केही सदस्यले आत्मसमर्पण गरेका छन् ।

दश आइएस लडाकूद्वारा आत्मसमर्पण

8 months ago

एजेन्सी । अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा सुरक्षा कारबाही जारी रहेको अवस्थामा इस्लामिक स्टेट्स (आइएस) समूहका दश सदस्यले आत्मसमर्पण गरेका अफगान विशेषबलका कमाण्डरले बताएका छन् ।

इस्लामिक स्टेटका पूर्वप्रमुख अल-बग्दादीकी दिदी पक्राउ

9 months ago

एजेन्सी । केही दिन अगाडिमात्रै मारिएका इस्लामिक स्टेट समूहका पूर्वप्रमुख अबु बकर अल–बग्दादीकी दिदी पक्राउ परेकी छिन् ।

२० जना तालिबान र तीन जना आइएस लडाकूले गरे आत्मसमर्पण

11 months ago

अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारमा त्यहाँका सशस्त्र लडाकू तालिबान र आइएसका गरी २३ जनाले अफगानिस्तानको प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

'आइएसका लडाकु मार्न एकदम सजिलो छ'

11 months ago

एजेन्सी । एउटी सुन्दर, जवान र पढेकी युवती जो विश्वविद्यालयको पढाइ बिचमै छोडिदिइन् । कारण उनलाई इस्लामिक स्टेटसँग लड्नु थियो । उनले एक अन्तर्वातामा कसरी सजिलै आइएसका लडाकुलाई मार्न सकिन्छ भनेर खुलाएकी छिन् । ड्यानिस महिला जोएना पलानीले इस्लामिक लडाकुहरुसँग लड्न जादाँका केही घटना बताएकी छिन् ।

आक्रमणमा परी ६ जना प्रहरी मारिएपछि...

1 year ago

बग्दाद । इराकको किर्कुक प्रान्तमा इस्लामिक स्टेट्स आतङ्ककारी समूहको आक्रमणमा परी चार प्रहरी अधिकृत र अन्य दुई प्रहरी मारिएका सुरक्षा स्रोतले जानकारी दिएको छ ।

यो हो विश्वकै धनी आतंकवादी संगठन, कति छ वार्षिक कारोबार

1 year ago

अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् । अझ डरलाग्दा घटना घटाउन झन् धेरै खर्च हुन्छ । आतंवादी संगठनमा पनि भारी रकम खर्च हुने गर्छ ।

बिस्फोटमा परी २३ जना सैनिकको मृत्यु

1 year ago

एनजामेना, चाड । बोको हराम समूहको धरापमा परी कम्तिमा २३ सैनिकको मृत्यु भएको चाडका अधिकारीले जनाएका छन् ।

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

1 year ago

अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् । अझ डरलाग्दा घटना घटाउन झन् धेरै खर्च हुन्छ । आतंवादी संगठनमा पनि भारी रकम खर्च हुने गर्छ ।

Page 1 of 2

प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

चितवन । चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ ।