News | Tag: Israel

इजरायली प्रधानमन्त्रीमा कोरोना संक्रमण देखिएन

2 years ago

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई कोरोनाभाइरसको संक्रमण नदेखिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले बताएका छन् । तर, प्रधानमन्त्री नेतन्याहू क्वारेन्टाइनमै बस्ने भएका छन् ।

इजरायलमा नेतन्याहू युगको अन्त्य, विपक्षी नेता गान्जलाई सरकार बनाउन निमन्त्रणा

2 years ago

एजेन्सी । इजरायलका राष्ट्रपतिले आइतबार पूर्व सैन्य प्रमुख बेन्नी गान्जलाई सरकार गठन गर्न निमन्त्रणा दिएका छन् । कोरोनाभाइरसको महामारीले इजरायल पनि प्रताडित हुनैलाग्दा एक वर्षदेखि इजरायलमा जारी राजनैतिक गतिरोधको अन्त्य गर्न गान्जलाई एक मौका दिएको बताइएको छ ।

इजरायलका प्रधानमन्त्री भन्छन्ः हात नमिलाऔँ, नमस्कार गरौँ

2 years ago

एजेन्सी । विश्वभर कोरोना भाइरसको त्रास रहेको छ । हालसम्म ९५ हजारभन्दा बढी यो भाइरसबाट संक्रमित भएका छन् भने ३२८६ जनाको ज्यान गइसकेको छ । त्यस्तै ५२ हजारभन्दा बढी उपचारपछि निको भएर घर फर्किएका छन् ।

इजरायलमा मतदान शुरु

2 years ago

एजेन्सी । इजरायलमा सोमबार बिहानबाट मतदान शुरु भएको छ । मुख्य दलबीच सहमतिमा सरकार गठन हुन नसकेपछि एक वर्षभित्रै यो तेस्रो आमनिर्वाचनको मतदान शुरु भएको हो ।

इजरायलले क्षेप्यास्त्र आक्रमण गरेपछि...

2 years ago

एजेन्सी । गाजापट्टी र सिरियामा रहेका इस्लामिक जिहादी लडाकूलाई लक्षित गरी इजरायलले गरेको हवाई आक्रमणमा छ जना लडाकूको मृत्यु भएको छ ।

इजरायलमा एक वर्षभित्रै तेस्रो आमनिर्वाचनको तयारी, मतदाता निराश

2 years ago

एजेन्सी । इजरायलमा मुख्य दलहरुबीच सहमतिमा सरकार गठन हुन नसकेपछि एक बर्षभित्रै तेस्रो आमनिर्वाचनको तयारी भइरहेको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुमाथि भ्रष्टाचारको एक फौजदारी अभियोग लागे पनि आगामी चुनावी प्रतिस्पर्धा निकै रोचक हुने सङ्केत गरेको छ ।

इजरायली सेनाले क्षेप्यास्त्र आक्रमण गरेपछि...

2 years ago

एजेन्सी इजरायली क्षेत्रबाट त्यहाँका सेनाले गरेको एक क्षेप्यास्त्र आक्रमणमा परी दमासकसनजिकै तीन सिरियाली र चार इरानी लडाकू मारिएका सिरियाली युद्धलाई अनुगमन गरिरहेको एक मानव अधिकारी समूहले जनाएको छ ।

इजरायलमा एक बर्षमा तेस्रो निर्वाचन टार्ने प्रयास अन्ततः विफल

3 years ago

एजेन्सी । महिनौको प्रयासपछि पनि इजरायलले एक बर्षमा तेस्रो पटक तेस्रो निर्वाचनलाई टार्न गरेका प्रयासहरू अन्ततः विफल भएका छन् । एकै बर्षमा तीन पटक निर्वाचन हुने संयोग यहूदी राज्य इजरायलको इतिहासमा पहिलो पटक हो ।

इजरायली आक्रमणमा दुई प्यालेस्टिनीको मृत्यु

3 years ago

एजेन्सी । इजरायलले गाजा क्षेत्रमा बुधबार बिहानै गरेको हवाई तथा क्षेप्यास्त्र आक्रमणमा दुई जना प्यालेस्टिनीको मृत्यु भएको छ । पछिल्लो समय इजरायली आक्रमणबाट मारिने प्यालेस्टिनीको संख्या १२ पुगेको छ ।

इजरायली आक्रमणमा प्यालेष्टिनी जिहादी कमाण्डरको मृत्यु

3 years ago

एजेन्सी । इजरायलको सेनाले प्यालेष्टिनी इस्लामिक जिहादी लडाकू समूहका नेताको घरमा मङ्गलबार बिहानै गरेको कारबाहीमा उक्त समूहका कमाण्डर बहा अबु अल–अताको मृत्यु भएको छ ।

Page 1 of 4

पर्यटन

किस्पाङ गुम्बा

किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस

जीवनशैली

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।