News | Tag: jail

जेलमा फ्रिमा टिभि हेर्न पाइन्छ भन्दै चोरी गरेपछि...

3 years ago

एजेन्सी । २५ वर्षीय एक युवकले निशुल्क टिभी च्यानल सीरीज क्यानल प्लस हेर्नका लागि भन्दै जेल जान चाहेका छन् । जसका लागि युवक फ्रान्सको कोलमियर्सको टुलुज उपनगरमा चोरीका कैयौं घटनाहरुमा शामेल भए ।

तिहाड जेलमा निर्भया बलात्कारका दोषीहरुले कति गरे कमाई ?

3 years ago

एजेन्सी । तिहाड जेलका अधिकारीहरूले निर्भया सामूहिक बलात्कारका चार जना दोषीलाई आफ्नो परिवारलाई अन्तिम पटक भेट्ने चाहनाबारे सोधेको बताइएको । उनीहरूलाई झुण्ड्याउनुभन्दा पुर्व परिवारसँग भेट्न चाहना भए आग्रह गर्न भनिएको छ ।

यस्तो कारागार जहाँ फ्रि मा टिभी हेर्न पाइने, युवकले गरे यस्तो हर्कत

3 years ago

एजेन्सी । २५ वर्षीय एक युवकले निशुल्क टिभी च्यानल सीरीज क्यानल प्लस हेर्नका लागि भन्दै जेल जान चाहेका छन् । जसका लागि युवकले २ सेप्टेम्बरमा फ्रान्सको कोलमियर्सको टुलुज उपनगरमा चोरीका कैयौं घटनाहरुमा शामेल भए ।

आगजनी र तोडफोड अभियोगमा प्रहरीले पक्राउ गरेका तीन जना धरौटीमा रिहा

3 years ago

भरतपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुरको गोन्द्राङमा रहेको सडक बोर्डको दस्तुर सङ्कलन केन्द्रमा गत शुक्रबार भएको आगजनी र तोडफोड अभियोगमा प्रहरीले पक्राउ गरेका तीन जना मङ्गलबार धरौटीमा रिहा भएका छन् । रत्ननगर नगरपालिका–९ का कुलप्रसाद लामिछाने, राप्ती नगरपालिका–८ का खिलप्रसाद घिमिरे र रेष्टुरेन्ट एण्ड बार एशोसिएसन सौराहाका अध्यक्ष गोकर्ण गिरी प्रतिव्यक्ति रु ५४ हजार धरौटीमा रिहा भएका हुन् ।

विवाहकाे ६ महिनामै श्रीमती हत्या आराेपमा कारागार चलान

3 years ago

बाँके । श्रीमतीको हत्या आरोपमा पक्राउ परेका नेपालगञ्जका मुकेश बुढाक्षेत्री पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

भरतपुर कारागार सार्ने तयारी

3 years ago

चितवन । जिल्ला कारागार भरतपुर रहेको ठाउँ साँघुरो भएपछि स्थानान्तरण गरिने भएको छ । सोका लागि जग्गा खोजीकार्य अघि बढाइएको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार कैदीबन्दीको सङ्ख्या बढ्दै गएपछि फराकिलो ठाउँमा एक हजार क्षमताको कारागार निर्माण गर्ने तयारी गरिएको छ । हाल कारागारको क्षमता २८० भए पनि अहिले ७३० कैदीबन्दी छन् । बस्नेतले चार÷पाँच बिघा जमीन खोजी भइरहेको बताए । हाल कारागार रहेको ठाउँमा एक बिघा १३ कठ्ठा जमीन रहेको छ ।

एक दशकदेखि महिला बन्दी गृह निर्माण अलपत्र, आएको १४ लाखको काम बालुवाको पानी बन्यो

3 years ago

पर्वत । साबिकको धौलागिरि अञ्चलका चार जिल्ला पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई समेट्ने गरी निर्माण थालिएको एक मात्र महिला बन्दी गृह झण्डै एक दशकदेखि अलपत्र अवस्थामा छ । दश वर्ष अगाडि रु ७२ लाखको योजनामा बन्दी गृह निर्माणको काम शुरु गरिएको थियो । तत्कालीन अवस्थामा रु १४ लाख मात्र बजेट आएपछि सोही रकमले मात्र निर्माण थालिएको बन्दी गृह नै अलपत्र परेको हो ।

चार बालिकामाथि याैन दुर्व्यवहार गर्ने प्रधानाध्यापकलाई पाँच वर्ष कैद

4 years ago

पर्वत । आफैँले पढाउने चार बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका प्रधानाध्यापकलाई पर्वत जिल्ला अदालतले पाँच वर्ष कैद सजाय तोकेको छ ।

जेठी श्रीमतीले जाहेरी दिएपछि श्रीमान् र श्रीमती बन्न आउने प्रहरी खोरमा

4 years ago

हिलिहाङ । जेठी श्रीमती हुँदाहुँदै कान्छी श्रीमती विवाह गर्ने र कान्छी श्रीमती बन्न आउने जोडीलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ का २५ वर्षीय शक्ति थुलुङ र कान्छी श्रीमती बन्न आउने पाँचथरको फालेलुङ गाउपालिका–८ याङनामकी २९ वर्षीया सम्झना जगेबुलाई प्रहरीले पक्राउ गरेको हो ।

यस्ता ६ अभियोग लागेका अभियुक्त जसलाई केही पनि पछुतो छैन

4 years ago

काठमाडौँ । काठमाडौँ प्रहरीको हिरासतमा छन्– पाँचथर फलैँचा गाउँपालिका रविन कुमार चिमोरिया । उनको व्यवहारले प्रहरीलाई आश्चर्यमा पारिदिएको छ । अरु अभियुक्त समातिएपछि बयान फेर्छन् । तर चिमोरियाले भने सधैँ सही बताउँछन् ।

Page 1 of 4

पर्यटन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।

विचित्र विश्व

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।