News | Tag: jail
बिरालो मार्ने ट्याक्सी चालकलाई दुई वर्ष जेल !
4 years agoकाठमाडौँ । बिरालो मारेको कसुरमा मलेसियामा एक जना ट्याक्सी चालकलाई दुई वर्षको जेल सजायको फैसला गरिएको छ। गर्भवती बिरालो मारेको कसुरमा अदालतले बिहीबार ती चालकलाई जेल सजायको फैसला गरेको अधिकारीहरूले जनाएका छन्।
मानव बेचबिखनमा दाेषी ठहर गर्दै बीस वर्ष जेल सजायँ
4 years agoनुवाकोट । युवतीलाई ललाइफकाइ भारतमा बिक्री गरेको कसुरमा दोषी ठहर गर्दै एक जनालाई अदालतले २० वर्ष कैद सजायको फैसला सुनाएको छ ।
आगो लगाएको मुद्दामा फरार ठगबहादुर पक्राउ
4 years agoतनहुँ । तनहुँ अदालतबाट कैद तोकिएका एक जनालाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ । घरमा आगो लगाएको मुद्दामा तनहुँ शुक्लागण्डकी नगरपालिका–९ का ५० वर्षीय आइत भन्ने ठगबहादुर कमर जोगी पाँच वर्षपछि पक्राउ परी बिहीबार कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिए ।
रेडपाण्डाकाे छाला ओसारपसारमा संलग्न एकजना जेल चलान
4 years agoकाठमाडौँ । दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला ओसारपसार र बिक्री वितरणमा सङ्लग्न एक व्यक्ति आज जेल चलान भएका छन् ।
साउदी पुगेकै दिन जेलमा
4 years agoकाठमाडौं । बराहक्षेत्र नगरपालिका २ सुनसरीका भुपाल बस्नेतके सकेसम्म स्वदेशमै केहि काम गरौँ भन्ने सोच थियो । सोही सोचले गर्दा उनले पहिलोपटकको वैदेशिक रोजगारी त्यागे पनि । वैदेशिक रोजगारीबाट खासै प्रगति हुने नदेखेपछि साउदी अरेबियाबाट घर फर्केका बस्नेतले गाउँमै उद्यमका लागि अनेक प्रयत्न गरे । तर, उनले सोचे अनुसार देशको अवस्था कहाँ छ र ?
१६ जना प्रहरीलाई आजीवन जेल सजायको फैसला
4 years agoनयाँ दिल्ली । भारतको एउटा अदालतले १६ जना प्रहरी अधिकारीलाई बुधबार आजीवन जेल सजायको फैसला सुनाएको छ । देशको उत्तरी क्षेत्रमा दशकौँ अघि भएको घटनामा दोषी ठहर गर्दै उनीहरूलाई आजीवन जेल सजायको फैसला सुनाइएको अदालतका अधिकारीहरूले बताएका छन् ।
आसामीसँग जर्बजस्ती पैसा नमाग्नुस्, मुद्दा लाग्ला
4 years agoओखलढुंगा । कोहीसँग पैसा उठाउनु छ ? छ भने होसियार बन्नुस् । आफ्ना आसामीलाई जर्बजस्ती पैसा नमाग्नुस । यदि आसामीले तनावमाा आएर आत्महत्या गर्यो भने तपाईमाथि मुद्धा लाग्न सक्छ । यहाँ यस्तै किसिमको घटना भयो ।
आफ्नै छोरीलाई बलात्कार गरी गर्भपतन गराउने बाबुलाई २६ वर्ष कैद
4 years agoकाठमाडौं । आफ्नै छोरीलाई बलात्कार गर्ने ललितपुरको चापागाउँका एक व्यक्तिलाई ललितपुर जिल्ला अदालतले २६ वर्षको कैद सजाय सुनाएको छ।
त्रिपालको छानो मुनी कैदीको बास
4 years agoकञ्चनपुर । वर्षौ पुराना जीर्ण भवन चुहिन थालेपछि जिल्ला कारागारका कैदी–बन्दी त्रिपालको छाना राखेर बस्न बाध्य भएका छन् । भवन मर्मत नहुँदा छानाबाट पानी चुहिने, लगाइएका इँटासमेत खिइएर झर्न थालेको, पर्खालभित्रको च्यानल गेटसमेत पुरानो भएका कारण बन्द गर्न गाह्रो हुने गरेको उनीहरूले बताएका छन् । अर्थाभावले कारागारका जीर्ण भवन मर्मत हुननसकेको कारागार प्रमुख श्यामराज भट्ट बताउँछन् ।
दुर्इसय रूपैयाँ ऋण चुकाउन नसक्दा जेल चलान
4 years agoधनुषा । दुई सय रुपैयाँ ऋण चुकाउन नसक्दा धनुषाका एक दलित एक वर्षका लागि जेल चलान भएका छन् ।
Page 2 of 4
पर्यटन
किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस
जीवनशैली
घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।
विचित्र विश्व
उपराष्ट्रपतिको श्रीमानलाई अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि...

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएकी छन् ।