News | Tag: jammu

जम्मु काश्मिरमा डरलाग्दो सवारी दुर्घटना, ३३ जनाको मृत्यु

3 years ago

किश्तवाड । भारत प्रशासित जम्मु काश्मिरको किश्तवाड जिल्लामा सोमबार बिहान भएको एक सवारी दुर्घटनामा ३३ जनाको मृत्यु हुनुका साथै अरु २२ जना घाइते भएका छन् ।

जम्मु काश्मिरमा तीन जना लडाकू मारिए

3 years ago

ट्राल, जम्मु काश्मिर । सुरक्षा फौजको कारबाहीमा आइतबार पुलवामा जिल्लाको ट्राल नगरमा तीन जना काश्मिरी पृथकतावादी लडाकूहरु मारिएका छन् ।

चीनपछि पाकिस्तानले पनि दियो भारतलाई कडा जबाफः युद्ध नै गर्ने हो भने हामी पनि तयार

3 years ago

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले लगाइरहेको आरोपको अन्ततः कडा प्रतिक्रिया दिएका छन् । जम्मु काश्मिरमा भएको आत्मघाती आक्रमणपछि भारतले पाकिस्तान र चीनलाई आतंकवादीहरु संरक्षण गरेको आरोप लगाएको थियो । इमरानले भनेका छन्,‘यदी जम्मु काश्मिरमा भएको आक्रमणमा पाकिस्तानको हात भएको कुनै पनि प्रमाण दिल्लीले देखाउन सकेमा इस्लामाबाद कारबाही गर्न तयार छ ।’

जम्मु काश्मिर घटनाः चीनले दियो भारतलाई कडा जबाफ

3 years ago

एजेन्सी । जम्मु–काश्मिरमा आतंकवादी आक्रमण भयो । उक्त आक्रमणमा परी ४१ जना भारतीय सेनाहरुले ज्यान गुमाए । तर, भारतीय मिडियाले चीनलाई बिना कारण उक्त घटनामा मुछेको चिनीयाँ मिडिया ग्लोबल टाइम्सले बताएको छ ।

जम्मु काश्मिर घटनाः बलिउडले पाकिस्तानी कलाकारहरुलाई बहिस्कार गर्ने, सिद्धु थप विवादमा

3 years ago

एजेन्सी । जम्मु काश्मिरमा भएको घटनापछि बलिउड पनि कडा कदम उठाएको छ । बलिउडबाट पुर्ण रुपमा पाकिस्तानी कलाकारलाई बहिस्कार गर्न निर्णय गरिएको छ ।

एकाबिहानै जम्मु काश्मिरमा गोली हानाहान, मेजरसहित चारजना भारतीय जवानको ज्यान गयो

3 years ago

जम्मु काश्मिरमा एकाबिहानै भारतीय सेना र आतंकवदीहरुबीच गोली हाना हान भएको छ । उक्त गोली हानाहानमा परी मेजरसहित चार जना भारतीय जवानहरुको ज्यान गएको छ ।

Page 1 of 1

पर्यटन

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान

नवलपरासी । पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजारबाट करिब सात किलोमिटर उत्तरमा रहेको महाराजा थान मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास हुन लागेको छ ।

जीवनशैली

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

छालामा सुख्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न यसो गर्नुहोस्

काठमाडौं । दूध र सुन्तलाको रससँग मह मिसाएर मोस्चराइजर बनाउन सकिन्छ । यसको प्रयोगले छालामा भएको पानी सोस्ने ब्याक्टेरिया हटाएर त्यहाँको सुख्खापन कम गर्छ ।