News | Tag: japan

युएईलाई पराजित गर्दै कतार एसिया कपको फाइनलमा, शुक्रबार जापानसँग उपाधि भिडन्त

2 years ago

काठमाडौँ । कतार एसिया कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा घरेलु टोली युएईलाई ४–० गोल अन्तरले पराजित गर्दै कतारले फाइनलमा जापानसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

विवादित भूभागबारे छलफल गर्न जापानी विदेश मन्त्री रुस जाने

3 years ago

मस्को । जापानका विदेश मन्त्री तारो कोनो अर्को हप्ता रुसको भ्रमणमा आउने भएका छन् ।

जापानले नेपाली कामदार लैजान चाँडै वार्ता टोली पठाउने

3 years ago

काठमाडौँ । जापानी सरकारले नेपाली कामदार लैजानबारे सम्झौता गर्न चाँडै वार्ता टोली पठाउने भएको छ । जापानी विदेशमन्त्री तारो कोनोले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा टोली खटाइने जानकारी गराएका हुन् । नेपाल र जापानकाबीच सरकारी तहबाटै कामदार पटाउने सम्झौता तयारी भइरहेको छ ।

नेपाली कामदार जापान पठाउने प्रक्रिया सुरु

3 years ago

काठमाडौँ । नेपाली कामदार जापान पठाउने प्रक्रिया सुरु गर्ने सम्बन्धमा छलफल भएको भएको छ। जापानको मन्त्रिपरिषद्ले केही समयअघि आप्रवासी कामदार लैजानेसम्बन्धी नीतिगत मापदण्ड अनुमोदन गरेसँगै नेपाली कामदार जापान पठाउन द्विपक्षीय छलफल सुरु भएको हो।

जापान सम्राटको भावपूर्ण अन्तिम सम्बोधन

3 years ago

टोकियो । जापानका सम्राट अकिहितोले पदत्याग गर्नु अगाडी आफ्ना शुभचिन्तकसमक्ष भावपूर्ण अन्तिम सम्बोधन गरेका छन् । उनले आफ्ना हजारौ शुभचिन्तकसामू शान्ती कायम गरेका छन् ।

जापानमा वैदेशिक रोजगारी खुल्यो, अप्रिलदेखि परिक्षा सुरु

3 years ago

काठमाडौँ । धेरै नेपालीको वैदेशिक रोजगारीका लागि आकर्षक श्रम गन्तव्य जापानमा नेपाली सहित अन्य देशबाट पनि रोजगारीकका लागि लैजाने भएको छ । जापान सरकारले मंगलबारदेखि लागु गरेको नयाँ नीतिअन्तर्गत नेपालीसहित अन्य देशका आप्रवासी कामदारका लागि रोजगारीका लागि खुल्ला भएको हो ।

जापानमा नेपाली कामदार पठाउन सरकार लचिलाे हुने

3 years ago

काठमाडौँ । वैदेशिक रोजगारीको नयाँ गन्तव्य बन्न सक्ने जापानमा नेपाली कामदार पठाउन जापान सरकारसँग लचिलो भई सम्झौता गर्न आन्तरिक छलफल भइसकेको नेपाल सरकारका अधिकारीहरूले बताएका छन् ।

जापान सरकारले विदेशी कामदार लिने विधेयक स्वीकृत ग¥यो

3 years ago

टोकियो । विदेशी कामदारलाई जापानमा आकर्षित गर्ने उद्देश्यले जापानको मन्त्रिपरिषदले शुक्रबार नयाँ मस्यौदा विधेयक स्वीकृत गरेको छ । श्रमिक कामदारको अभाव झेलिरहेको जापानले यो विवादास्पद विधेयक स्वीकृत गरेको बताइएको छ ।

जापानमा भूकम्प

3 years ago

टोकियो । दक्षिण जापानको टोरोशिमा द्वीपमा ५।४ म्याग्नीच्युडको भूकम्प गएको जापान मौसम विभागले सोमबार जानकारी दिएको छ ।

जापानकी सुन्दर राजकुमारी मासाको

3 years ago

हशासी ओवाडाको जेठी छोरी राजकुमारी मासाको इन्टरनेशनल कोर्ट अफ जस्टिसकी पूर्व अध्यक्ष हुन् । मासाकोले राजकुमार नारुहितोसँग पारम्परिक रुपमा बिहे गरेकी थिइन् । उनको बिहे ९ जुन १९९३ मा जापानमा नै भएको थियो ।

Page 5 of 9

पर्यटन

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

राँझा । काठमाडौंको धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका–११ गोलपार्कमा सुविधा सम्पन्न भ्यूटावर निर्माण भइरहेको छ ।

जीवनशैली

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस्, कुन दिशामा घडी राख्नु हुँदैन। जसरी घडीलाई सही दिशामा राख्दा राम्रो नतिजा मिल्छ, त्यसैगरी घर वा अफिसमा घडी गलत दिशामा राख्दा यसले नकारात्मक परिणाम ल्याउन सक्छ। त्यसैले सही दिशा छनौट गर्न धेरै महत्त्वपूर्ण छ।