News | Tag: japan
युएईलाई पराजित गर्दै कतार एसिया कपको फाइनलमा, शुक्रबार जापानसँग उपाधि भिडन्त
3 years agoकाठमाडौँ । कतार एसिया कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा घरेलु टोली युएईलाई ४–० गोल अन्तरले पराजित गर्दै कतारले फाइनलमा जापानसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
विवादित भूभागबारे छलफल गर्न जापानी विदेश मन्त्री रुस जाने
3 years agoमस्को । जापानका विदेश मन्त्री तारो कोनो अर्को हप्ता रुसको भ्रमणमा आउने भएका छन् ।
जापानले नेपाली कामदार लैजान चाँडै वार्ता टोली पठाउने
3 years agoकाठमाडौँ । जापानी सरकारले नेपाली कामदार लैजानबारे सम्झौता गर्न चाँडै वार्ता टोली पठाउने भएको छ । जापानी विदेशमन्त्री तारो कोनोले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा टोली खटाइने जानकारी गराएका हुन् । नेपाल र जापानकाबीच सरकारी तहबाटै कामदार पटाउने सम्झौता तयारी भइरहेको छ ।
नेपाली कामदार जापान पठाउने प्रक्रिया सुरु
3 years agoकाठमाडौँ । नेपाली कामदार जापान पठाउने प्रक्रिया सुरु गर्ने सम्बन्धमा छलफल भएको भएको छ। जापानको मन्त्रिपरिषद्ले केही समयअघि आप्रवासी कामदार लैजानेसम्बन्धी नीतिगत मापदण्ड अनुमोदन गरेसँगै नेपाली कामदार जापान पठाउन द्विपक्षीय छलफल सुरु भएको हो।
जापान सम्राटको भावपूर्ण अन्तिम सम्बोधन
3 years agoटोकियो । जापानका सम्राट अकिहितोले पदत्याग गर्नु अगाडी आफ्ना शुभचिन्तकसमक्ष भावपूर्ण अन्तिम सम्बोधन गरेका छन् । उनले आफ्ना हजारौ शुभचिन्तकसामू शान्ती कायम गरेका छन् ।
जापानमा वैदेशिक रोजगारी खुल्यो, अप्रिलदेखि परिक्षा सुरु
3 years agoकाठमाडौँ । धेरै नेपालीको वैदेशिक रोजगारीका लागि आकर्षक श्रम गन्तव्य जापानमा नेपाली सहित अन्य देशबाट पनि रोजगारीकका लागि लैजाने भएको छ । जापान सरकारले मंगलबारदेखि लागु गरेको नयाँ नीतिअन्तर्गत नेपालीसहित अन्य देशका आप्रवासी कामदारका लागि रोजगारीका लागि खुल्ला भएको हो ।
जापानमा नेपाली कामदार पठाउन सरकार लचिलाे हुने
3 years agoकाठमाडौँ । वैदेशिक रोजगारीको नयाँ गन्तव्य बन्न सक्ने जापानमा नेपाली कामदार पठाउन जापान सरकारसँग लचिलो भई सम्झौता गर्न आन्तरिक छलफल भइसकेको नेपाल सरकारका अधिकारीहरूले बताएका छन् ।
जापान सरकारले विदेशी कामदार लिने विधेयक स्वीकृत ग¥यो
3 years agoटोकियो । विदेशी कामदारलाई जापानमा आकर्षित गर्ने उद्देश्यले जापानको मन्त्रिपरिषदले शुक्रबार नयाँ मस्यौदा विधेयक स्वीकृत गरेको छ । श्रमिक कामदारको अभाव झेलिरहेको जापानले यो विवादास्पद विधेयक स्वीकृत गरेको बताइएको छ ।
जापानमा भूकम्प
3 years agoटोकियो । दक्षिण जापानको टोरोशिमा द्वीपमा ५।४ म्याग्नीच्युडको भूकम्प गएको जापान मौसम विभागले सोमबार जानकारी दिएको छ ।
जापानकी सुन्दर राजकुमारी मासाको
3 years agoहशासी ओवाडाको जेठी छोरी राजकुमारी मासाको इन्टरनेशनल कोर्ट अफ जस्टिसकी पूर्व अध्यक्ष हुन् । मासाकोले राजकुमार नारुहितोसँग पारम्परिक रुपमा बिहे गरेकी थिइन् । उनको बिहे ९ जुन १९९३ मा जापानमा नै भएको थियो ।
Page 5 of 9
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।