News | Tag: japan
जापानका सबैभन्दा ज्येष्ठ नागरिकको निधन
3 years agoटोकियो । जापानका सबैभन्दा ज्येष्ठ नागरिक चियो मियाकोको ११७ वर्षको उमेरमा निधन भएको छ । जापानको स्वास्थ्य, श्रम र समाज कल्याण मन्त्रालयले उनको गत आइतबार निधन भएको बिहीबार जानकारी दिएको हो ।
जापानमा सरिन ग्यास हमलामा संलग्न थप छ जनालाई फाँसी
3 years agoटोक्यो । जापानको टोक्योस्थित भूमिगत रेलमार्गलाई लक्ष्य गर्दै सन् १९९० मा सरिन ग्यास आक्रमण समेतका शृंखलाबद्ध अपराधका दोषीमध्ये थप छ जनालाई बिहीबार मृत्यु दण्ड दिइएको छ ।
औपनिवेशकालीन श्रमिकका अवशेष जापानबाट फिर्ता ल्याउन पहल शुरु
3 years agoसिओल । उत्तर र दक्षिण कोरियाली नागरिक समूहहरु सन् १९१०–४५ को औपनिवेशिक युगमा जापानमा जबर्जस्ती श्रममा लगाइएका कोरियालीको
जापानमा ६५ जनाको मृत्यु
3 years agoटोक्यो । जापानमा अत्यधिक गर्मीका कारण गत आइतबारसम्म ६५ जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ ।
जापानमा अर्को कहरः बाढीपछि गर्मी, तातो हावाले ३० जनाको मृत्यु
3 years agoटोक्यो । जापानमा अत्यधिक गर्मीका कारण ३० जनाको ज्यान गएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।
जापानमा विकृति बढेको भन्दै न्युनीकरणका लागि गरियो आग्रह
3 years agoटोकियो । जापानमा नेपालीको सख्ंया बढेसँगै विकृति बढेको भन्दै यसको न्यूनीकरणमा सरोकारवालाहरूले जोड दिएका छन् । उनीहरुले समस्या समाधानमा सम्बद्ध सबै निकायलाई जिम्मेवार भएर लाग्न पनि आग्रह गरेका छन् ।
जापानमा वर्षाबाट मृत्यु हुने २०४ जना, प्रधानमन्त्री प्रभावित क्षेत्रमा
3 years agoटोकियो । जापानमा भारी वर्षा र बाढीका कारण शुक्रबार बिहानसम्म २०४ जनाको मृत्यु भएको समाचार छ ।
जापानमा बाढीको कहर, १९९ जनाको मृत्यु, स्थिति अझै भयावह
3 years agoटोकियो । जापानको पश्चिमी क्षेत्रमा केही दिनयतादेखि जारी वर्षाका कारण बुधबार बिहानसम्ममा १९९ जनाको मृत्यु भएको छ ।
जापानका यी दुई खेलाडीले पनि लिए अन्तराष्ट्रिय फुटबलबाट सन्यास
3 years agoकाठमाडौँ । जापानी राष्ट्रिय टिमका कप्तान माकोतो हासिबीले राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेका छन्।
२ गोलको अग्रता जोगाउन नसक्दा जापान अन्तिम १६ बाट घर फर्कियो
4 years agoकाठमाडौं । २–० गोलको अग्रता जोगाउन नसक्दा एशियाली राष्ट्र जापान विश्वकपको अन्तिम १६ बाट बाहिरिएको छ । सोमबार राति सम्पन्न खेलमा बेल्जियमले उत्कृष्ट कमब्याक गर्दै जापानलाई ३–२ गोलले हराएको हो ।
Page 7 of 9
पर्यटन
विदेशी पर्यटक आवागमनको संख्या घट्दै
काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।