News | Tag: japan
जापानसँग राम्रो इतिहास नभएको बेल्जियम क्वार्टरफाइनमा पुग्ला ?
4 years agoकाठमाडौं । विश्वकपको अन्तिम १६ अन्तर्गत आज हुने दोस्रो खेलमा बेल्जियम र जापानबीच प्रतिस्पर्धा हुँदैछ । बेल्जियम समूह ‘जी’ को विजेता बन्दै समूह चरणमा पुगेको हो भने जापान समूह ‘एच’ को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको थियो । यहाँ हामीले दुई देशबारे केही जानकारी प्रस्तुत गरेका छौं ।
‘फेयर प्ले’ले जापानलाई अन्तिम १६ मा पुर्यायो
4 years agoकाठमाडौं । अंक, गोल अन्तर, हेड टु हेड लगायतको सबै समान भए पनि जापानले भन्दा बढी पहँलो कार्ड खाँदा सेनेगल विश्वकपबाट बाहिरिनु परेको छ ।
जापान र सेनेगलको अन्तिम १६ को सम्भावना जीवितै
4 years agoकाठमाडौं । विश्वकपको समूह ‘एच’ अन्तर्गतको खेलमा जापान र सेनेगलले बराबरी खेल्दै अंक बाडेका छन् । आइतबार राति सम्पन्न खेलमा जापान र सेनेगल २–२ गोलको बराबरीमा रोकिँदै १–१ अंक बाँडेका हुन् ।
के एशियाली राष्ट्र जापानले सेनेगललाई पराजित गरेर अन्तिम १६ मा स्थान बनाउला ?
4 years agoकाठमाडौं । आज विश्वकपको दोस्रो खेलमा एशियाली राष्ट्र जापान र अफ्रिकी राष्ट्र सेनेगलबीच प्रतिस्पर्धा हुँदैछ । फिफा बारियताको ६१ औं स्थानमा रहेको जापानले २७ औं स्थानमा रहेको सेनेगलको सामना गर्न लागेको हो ।
तेस्रो मिनेटदेखि कोलम्बिया १० खेलाडीमा सीमित भएपछि जापानको जित
4 years agoकाठमाडौं । विश्वकपको समूह ‘एच’ अन्तर्गतको खेलमा जापानले कोलम्बियालाई पराजित गरेको छ । मंगलबार साँझसम्पन्न खेलमा जापानले कोलम्बियालाई २–१ गोलले पराजित गरेको हो ।
कोलम्बियालाई पराजित गर्न नसकेको जापानले आज के गर्ला ?
4 years agoकाठमाडौं । आज विश्वकपको समूह चरण अन्तर्गत समूह ‘एच’को खेलमा कोलम्बिया र जापान एक अर्कामा भिड्दैछन् । नेपाली समयअनुसार उक्त खेल ५ः४५ बजे सुरु हुनेछ । यहाँ हामीले यी दुई देशको खेलबारे ६ कुरा प्रस्तुत गरेका छौं ।
जापानीजहरु किन दुब्ला र स्वस्थ हुन्छन् ? यस्ता छन् रहस्यहरु
4 years agoपश्चिमा क्षेत्रमा जापानीहरु कहिल्यै मोटाउँदैनन् भन्ने एउटा भ्रम छ । यो साँचो त होइन, तर जापानीहरु लामो समय बाँच्ने र सुन्दरताका लागि भने परिचित छन् ।
आज विश्वकपमा तीन खेल हुँदै, आजैबाट समूह चरणको दोस्रो राउन्ड सुरु
4 years agoकाठमाडौं । विश्वकपको छैटौं दिन आज पनि ३ खेलहरु हुँदैछन् । आज आज समूह ‘एच’ को दुई खेल तथा समूह ‘ए’ को एक खेल हुन लागेको हो । आजको पहिलो खेल दक्षिण अमेरिकी राष्ट्र कोलम्बिया र एशियाली राष्ट्र जापानबीच हुन लागेको हो ।
यस्तो छ भुकम्प गएपछि जापानको अवस्था (फोटोफिचर)
4 years agoटोकियो । जापानको दोस्रो ठूलो शहर ओसाकालाई बढी मात्रामा प्रभावित गर्नेगरी सोमबार बिहान भूकम्प गएको खबर छ ।
गत वर्षको डिसेम्बरपछि जापानको पहिलो जित
4 years agoकाठमाडौं । जापानले पाराग्वेलाई हराएको छ । पछिल्लो पाँच खेलमा जित निकाल्न नसकेको एशियाली राष्ट्र जापानले पाराग्वेलाई मैत्रिपूर्ण खेलमा ४–२ गोलले हराएको हो ।
Page 8 of 9
पर्यटन
विदेशी पर्यटक आवागमनको संख्या घट्दै
काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।