News | Tag: japan

जापानसँग राम्रो इतिहास नभएको बेल्जियम क्वार्टरफाइनमा पुग्ला ?

3 years ago

काठमाडौं । विश्वकपको अन्तिम १६ अन्तर्गत आज हुने दोस्रो खेलमा बेल्जियम र जापानबीच प्रतिस्पर्धा हुँदैछ । बेल्जियम समूह ‘जी’ को विजेता बन्दै समूह चरणमा पुगेको हो भने जापान समूह ‘एच’ को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको थियो । यहाँ हामीले दुई देशबारे केही जानकारी प्रस्तुत गरेका छौं ।

‘फेयर प्ले’ले जापानलाई अन्तिम १६ मा पुर्‍यायो

3 years ago

काठमाडौं । अंक, गोल अन्तर, हेड टु हेड लगायतको सबै समान भए पनि जापानले भन्दा बढी पहँलो कार्ड खाँदा सेनेगल विश्वकपबाट बाहिरिनु परेको छ ।

जापान र सेनेगलको अन्तिम १६ को सम्भावना जीवितै

3 years ago

काठमाडौं । विश्वकपको समूह ‘एच’ अन्तर्गतको खेलमा जापान र सेनेगलले बराबरी खेल्दै अंक बाडेका छन् । आइतबार राति सम्पन्न खेलमा जापान र सेनेगल २–२ गोलको बराबरीमा रोकिँदै १–१ अंक बाँडेका हुन् ।

के एशियाली राष्ट्र जापानले सेनेगललाई पराजित गरेर अन्तिम १६ मा स्थान बनाउला ?

3 years ago

काठमाडौं । आज विश्वकपको दोस्रो खेलमा एशियाली राष्ट्र जापान र अफ्रिकी राष्ट्र सेनेगलबीच प्रतिस्पर्धा हुँदैछ । फिफा बारियताको ६१ औं स्थानमा रहेको जापानले २७ औं स्थानमा रहेको सेनेगलको सामना गर्न लागेको हो ।

तेस्रो मिनेटदेखि कोलम्बिया १० खेलाडीमा सीमित भएपछि जापानको जित

3 years ago

काठमाडौं । विश्वकपको समूह ‘एच’ अन्तर्गतको खेलमा जापानले कोलम्बियालाई पराजित गरेको छ । मंगलबार साँझसम्पन्न खेलमा जापानले कोलम्बियालाई २–१ गोलले पराजित गरेको हो ।

कोलम्बियालाई पराजित गर्न नसकेको जापानले आज के गर्ला ?

3 years ago

काठमाडौं । आज विश्वकपको समूह चरण अन्तर्गत समूह ‘एच’को खेलमा कोलम्बिया र जापान एक अर्कामा भिड्दैछन् । नेपाली समयअनुसार उक्त खेल ५ः४५ बजे सुरु हुनेछ । यहाँ हामीले यी दुई देशको खेलबारे ६ कुरा प्रस्तुत गरेका छौं ।

जापानीजहरु किन दुब्ला र स्वस्थ हुन्छन् ? यस्ता छन् रहस्यहरु

3 years ago

पश्चिमा क्षेत्रमा जापानीहरु कहिल्यै मोटाउँदैनन् भन्ने एउटा भ्रम छ । यो साँचो त होइन, तर जापानीहरु लामो समय बाँच्ने र सुन्दरताका लागि भने परिचित छन् ।

आज विश्वकपमा तीन खेल हुँदै, आजैबाट समूह चरणको दोस्रो राउन्ड सुरु

3 years ago

काठमाडौं । विश्वकपको छैटौं दिन आज पनि ३ खेलहरु हुँदैछन् । आज आज समूह ‘एच’ को दुई खेल तथा समूह ‘ए’ को एक खेल हुन लागेको हो । आजको पहिलो खेल दक्षिण अमेरिकी राष्ट्र कोलम्बिया र एशियाली राष्ट्र जापानबीच हुन लागेको हो ।

यस्तो छ भुकम्प गएपछि जापानको अवस्था (फोटोफिचर)

3 years ago

टोकियो । जापानको दोस्रो ठूलो शहर ओसाकालाई बढी मात्रामा प्रभावित गर्नेगरी सोमबार बिहान भूकम्प गएको खबर छ ।

गत वर्षको डिसेम्बरपछि जापानको पहिलो जित

3 years ago

काठमाडौं । जापानले पाराग्वेलाई हराएको छ । पछिल्लो पाँच खेलमा जित निकाल्न नसकेको एशियाली राष्ट्र जापानले पाराग्वेलाई मैत्रिपूर्ण खेलमा ४–२ गोलले हराएको हो ।

Page 8 of 9

पर्यटन

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

राँझा । काठमाडौंको धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका–११ गोलपार्कमा सुविधा सम्पन्न भ्यूटावर निर्माण भइरहेको छ ।

जीवनशैली

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस्, कुन दिशामा घडी राख्नु हुँदैन। जसरी घडीलाई सही दिशामा राख्दा राम्रो नतिजा मिल्छ, त्यसैगरी घर वा अफिसमा घडी गलत दिशामा राख्दा यसले नकारात्मक परिणाम ल्याउन सक्छ। त्यसैले सही दिशा छनौट गर्न धेरै महत्त्वपूर्ण छ।