News | Tag: Kaski

कास्कीमा शुरु भयो कोरोना ‘¥यापिड परीक्षण’

6 months ago

कास्की । जिल्लामा कोरोना भाइरसको सङ्क्रमणको अवस्था जान्नका लागि ¥यापिड डाइगोनिष्टक टेष्ट (आरडिटी) शुरु भएको छ ।

कास्कीको रुपामा नेपालकै ठुलो राष्ट्रिय झण्डा

8 months ago

कास्की । कास्कीको रुपा गाउँपालिकामा नेपालकै सबैभन्दा ठुलो राष्ट्रिय झण्डा स्थापना गरिएको छ ।

एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ पनि पक्राउ

9 months ago

पोखरा । केही दिन अगाडि मात्रै प्रदेश सभा सांसद राजिव गुरुङलाई अभद्र व्यवहार गरेको भन्दै मुद्धा दायर गरेका अखिल नेपाल फुटबल संघ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ पक्राउ परेका छन् । प्रहरीले उनलाई पोखराको गैह्रापाटनबाट पक्राउ गरेको हो ।

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्छः राप्रपा कास्की

9 months ago

पोखरा । पृथ्वी नारायण शाहको २९८ औं जन्मोत्सव सार्वजनीक विदा दिन राप्रपा कास्कीले माग गरेको छ ।

कास्की २ मा काँग्रेस पराजित, नेकपाकी विद्या भट्टराई भारी मतले विजयी

10 months ago

कास्की । कास्की क्षेत्र नम्बर दुईमा ११ वटै वडाको मतगणना सकिएको छ । अन्तिम मतपरिणाम अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बाजी मारेको छ ।

कास्की अपडेटः काँग्रेसका उम्मेदवार खेमराज कति मतले पछि परे ?

10 months ago

कास्की २ । कास्की क्षेत्र नम्बर दुईमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अगाडि देखिएको छ ।

कास्कीमा काँग्रेस पछि पर्यो, विद्याको अग्रता कायमै, यस्तो छ पछिल्लो अपडेट

10 months ago

कास्की । कास्की क्षेत्र नम्बर दुईमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अगाडि देखिएको छ । नेकपाकी उमेदवार विद्या भट्टराईले अहिलेसम्म ६ हजार ७ सय ९८ मत प्राप्त गरेकी छन् भने कांग्रेसका खेमराज पौडेलले ३ हजार ९५ मत प्राप्त गरेका छन् ।

यस्तो छ कास्कीको पछिल्लो मतपरिणाम

10 months ago

कास्की, १५ मंसिर । कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा निर्वाचनको मतगणनामा नेकपाकी उम्मेदवार विद्या भट्टराईले ३ हजार २ सय मत प्राप्त गरेकी छिन् ।

कास्कीमा मतदान शुरु

10 months ago

कास्की । कास्की क्षेत्र नं २ मा आज बिहान ७ बजेदेखि प्रतिनिधिसभा सदस्य पदका लागि मतदान शुरु भएको छ । यस क्षेत्रमा ३२ मतदानस्थलका ८२ मतदान

'हामी खरायो दौडमा होइन, कछुवा दौडमा छौँ'

11 months ago

कास्की । कास्की क्षेत्र नं २ निर्वाचन नजिकिँदै गर्दा साना–ठूला दल चुनावी अभियानमा केन्द्रित छन् । चुनावका लागि केन्द्रीय तहका नेताको पोखरा आगमन बढिरहेको छ ।

Page 1 of 3

पर्यटन

पोखरामा विस्तारै आन्तरिक पर्यटकको चहलपहल बढ्दै

पोखरामा विस्तारै आन्तरिक पर्यटकको चहलपहल बढ्दै

पोखरा । चाँदी जस्तै टलक्क टल्केको माछापुच्छ्रे हिमालसहितका हिमाली शृङ्खला पर्यटक स्वागतको पर्खाइमा छन् । फेवाताल र पोखरा आसपासका बेगनासताल, रुपाताललगायतका विश्व रामसार सूचीमा सूचीकृत तालमा पानी टलपलाइरहँदा हिमाल र तालको अचम्मको सुन्दरता यतिखेर पोखरामा भरिएको छ ।

जीवनशैली

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

एजेन्सी । मानिस मायाको महत्व भुल्ने गर्दछन् । जसकारण सम्बन्ध जोडिनुभन्दा तोडिने गर्छ । यद्यपी सम्बन्ध खराब हुनुका थुप्रै कारण हुनसक्छ । तर मुख्य कारण भने मनमुटाव रहेको छ ।