News | Tag: kidnap

सप्तरीबाट अपहरित बालक भारतबाट सकुशल उद्धार

3 years ago

जनकपुर । सप्तरीको राजगढ गाउँपालिका–३ बाट अपहरणमा परेका १२ वर्षीय एक बालकलाई भारतबाट सकुशल उद्धार गरिएको छ । १२ वर्षीय बालक लक्ष्मण यादवलाई अपहरणकारीले भारतको सितामढीस्थित शिवहर भन्ने ठाउँमा वेवारिसे छाडेको अवस्थामा उद्दार गरिएको सप्तरीले प्रहरीले जानकारी दिएको छ । अनुसन्धानका क्रममा भारतमा रहेको थाहा पाएर प्रहरीले उद्धार गरिएको सप्तरीका एसपी राजेन्द्र विष्टले जानकारी दिए ।

व्यापारी अपहरण गर्न खाेज्ने दुईजना पक्राउ

3 years ago

सप्तरी । सप्तरीका एक व्यापारीको अपहरण गर्न खोज्ने दुई आरोपितलाई प्रहरीले पक्राउ गरी आज अपहरण तथा शरीर बन्धक मुद्दामा कारवाही थालेको छ ।

चिकित्सककी छाेरीकाे अपहरणकारी महाेत्तरीबाट पक्राउ, काठमाडाैँ ल्याएर आजै सार्वजनिक गरिने

3 years ago

काठमाडौँ । प्रसूतिगृहमा कार्यरत चिकित्सक बबिता शाहकी दुई वर्षीया छोरी सन्दिज्ञलाई अपहरण गर्ने जनकपुरका मनिषकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रसुतिगृहका चिकित्सककी छाेरीकाे अपहरण, पैसा बुझाएपछि फिर्ता

3 years ago

काठमाडौँ । प्रसुतिगृहमा कार्यरत चिकित्सक बबिता शाहकी दुई वर्षीया छोरी सन्दिज्ञलाई घरमा आउजाउ गर्ने व्यक्तिले नै अपहरण गरेका छन् ।

तलब विवादका कारण भयाे प्रयास कुँवरकाे अपहरण र हत्या

3 years ago

काठमाडौँ । गोंगबुका आठ वर्षीया बालक प्रयास कुँवरको अपहरण र हत्या तलबको विवादले भएको प्रारम्भिक छानबिनमा खुल्न आएको छ ।

गाेठाटारबाट बालक अपहरण, खाेजीकाे लागि एसएसपीकाे नेतृत्वमा खटियाे प्रहरी टाेली

3 years ago

काठमाडौं । गोठाटारबाट एक बालक अपहरणमा परेका छन् । बुधबार दिउँसो साढे २ बजेको आसपासमा अन्दाजी ८ वर्षको एक बालक अपहरणमा परेका हुन् । बच्चाको नाम खुलेको छैन ।

लहानको ब्यस्त चोकबाट डाक्टर अपहरित

3 years ago

लहान । लहानको मुख्य चोकबाट मंगलबार साँझ करिब ७ बजे एक डाक्टरको अपहरण भएको छ। साँझ बजारबाट घुमेर ससुराली घर लहान १ तर्फ जाँदै गरेका डा. सुभाष यादवलाई जीपमा आएको अपरिचित समूहले अपहरण गरी लगेको ईलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले जानकारी दिए।

१ करोड फिरौती बुझाउँदा पनि फिरेनन् बालक

4 years ago

जीतपुर । एक करोडभन्दा बढी फिरौती तिरेपछि छोरा सकुशल फिर्ता आउनेमा बारा, जीतपुरका गोला व्यापारी ललन गुप्ता ढुक्क थिए । त्यसैले आफ्नो ९ वर्षीय छोरा अंकितको रिहाइका लागि अपहरणकारीको मागअनुसार उनले फिरौती रकम बुझाए ।

महिला उम्मेदवारलाई अज्ञात सशस्त्र समूहले गर्यो अपहरण

4 years ago

तालुकान । अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा जिल्ला परिषद् निर्वाचनमा महिलातर्फबाट उम्मेदवार बनेकी एक सदस्यलाई अज्ञात सशस्त्र एक समूहले अपहरण गरेको छ ।

Page 1 of 1

पर्यटन

चिटिक्क घार गाउँ

चिटिक्क घार गाउँ

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।

विचित्र विश्व

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

एजेन्सी । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।